काठमाण्डु, २९ मंसिर– स्वास्थ्यमन्त्री गगन थापाले आफूसँग नगद पाँच हजार रहेको बताएका छन् । थापाको बुधबार सार्वजनिक गरिएको सम्पत्ति विवरणमा नगद पाँच हजार मात्र रहेको उल्लेख छ । यस्तै उनले श्रीमतीको दाइजोमा आएको १६ तोला सुन र २ सय तोला चाँदी रेहको उल्लेख गरेका...
काठमाण्डु, २९ मंसिर– आपूर्तिमन्त्री दीपक बोहरा वर्तमान मन्त्रिपरिषदका सबैभन्दा धनी मन्त्री बनेका छन् । बुधबार सार्वजनिक भएको सम्पत्ति विवरणले उनी सबैभन्दा धनी मन्त्री रहेको देखिएको हो । मन्त्री बोहराको राजधानीमा ३ वटा अपार्टमेन्ट छन् । ती अपार्टमेन्टको मूल्य ३ करोड २५ लाख ३३ हजार...
काठमाण्डु, २९ मंसिर– पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका सिञ्चाइमन्त्री दीपक गिरीसँग अथाह सम्पत्ति रहेको खुलेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार गिरीसँग प्रस्तस्त जग्गा, घर र नगद छ । गिरीको काठमाण्डुको टोखामा दुईटा घर रहेको उल्लेख छ । दाङमा...
काठमाण्डु– नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) ले काठमाण्डु विश्वविद्यालयमा उपकुलपति नियुक्तिको माग गर्दै आज शिक्षामन्त्री धनिराम पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । शिक्षा मन्त्रालयमा पुगी क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले उपकुलपति नियुक्ति प्रक्रिया ढिलाई भएको भन्दै चाँडै नियुक्ति माग गर्दै ज्ञापनपत्र बुझाउनु भएको हो...
जनकपुरधाम– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले दर्ता गराएको संविधान सशोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन् । जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सत्ता साझेदार, प्रतिपक्ष, मधेसी मोर्चा र सम्बद्ध पक्षसँग छलफल गरी संशोधन प्रस्ताव परिमार्जन गरी संविधान संशोधन गर्न सकिने...
दोलखा रामेछापको बा २ ख ६८८८ नम्बरको ट्रिपर खाँडादेवी गाविसको चोप्राङमा मङ्गलबार राति दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । लिसेपाटी र चोप्राङको बीच डाँडामा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि सदरमुकाम मन्थली ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । पकरवास–गाल्पा...
काठमाण्डु– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीसँग ५० लाख रुपैयाँ र १० तोला सुन रहेको उल्लेख छ । विवरणमा सुन आमाबाट पाएको र नगद सांसद तथा मन्त्रीले पाउने भत्ता, पत्नीको नामको जग्गा बेचेर र छोराहरुलाई मावलीले दिएको...
काठमाण्डु– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वं. सुशील कोइराला पछिको गरिब प्रधानमन्त्री भएको पाइएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणका आधारमा प्रचण्डलाई कोइरालाभन्दा गरिब देखाएको हो । तत्कालिन प्रधानमन्त्री कोइरालाले सम्पत्तिका नाममा आफूसँग तीन सेट मोबाइल मात्र भएको उल्लेख...
काठमाण्डु– मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिक सरकारले बुधबार प्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उपप्रधानमन्त्री कृष्णबहादुर महरासँग दुई तले घर र एक तले गोठ र केही सुख्खा जमिन रहेको उल्लेख छ । ...
काठमाण्डु– मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिक सरकारले बुधबार प्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उपप्रधानमन्त्री विलेन्द्र निधसिँग ६० तोला सुन रहेको उल्लेख छ । त्यसैगरी उनीसँग ५० तोला चाँदी रहेको उल्लेख छ ।...
काठमाण्डु– मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिक सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्पत्ति विवरण सार्बजनिक गरेको छ । विवरणमा श्रीमती सिता दाहालको नाममा चितवनमा एक कट्ठा जमीन र तीन तोला सुनबाहेक अन्य कुनै सम्पत्ति नभएको उल्लेख गरिएको छ । उनको परिवारको नाममा रहेको एक कट्ठा...
चितवन– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन हुन नसके देशमा जे पनि हुनसक्ने भएकाले पुरानै संरचनामा निर्वाचन गर्ने तयारी थालिएको बताएका छन् । नेपाल महिला सङ्घ केन्द्रीय समितिले आज यहाँ आयोजना गरेको निर्वाचन तथा महिला अधिकारसम्बन्धी नेतृत्व विकास तालिमको उद्घाटन गर्दै उहाँले यसबारेमा...