समाचार

दाजु विदेश गएका बेला देवरले भाउजुसँग मस्ती गरेपछि…

२०७३ मंसिर ३० गते १८:२३

पर्वत, ३० मंसिर– दाजु विदेश गएका बेला भाउजुसँगको अवैध सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्वत जिल्ला अदालतको आदेशमा आरोपी देवर/भाउजु दुवैलाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेको हो । प्रहरीले अवैध सम्बन्धबाट जन्मेको नवजात शिशुलाई...

अनेरास्ववियुमा कार्यविभाजनलाई लिएर फेरि विवाद

२०७३ मंसिर ३० गते १८:१२

काठमाण्डु– अनेरास्ववियुमा कार्यविभाजनको विषयलाई लिएर फेरि विवाद भएको छ । महासचिव ऐन महरले निर्णय विपरीत केन्द्रीय सदस्यको कार्यविभाजनको परिपत्र जारी गरेको भन्दै केही पदाधिकारीले विरोध जनाएका छन् । सचिव सुदेश पराजुलीले महासचिव महरले पार्टी परिपत्र र बैठकको निर्णय विपरीत परिपत्र जारी गरेकाले मान्य नभएको...

गोपाल किरातीले प्रचण्डलाई थर्काए– तिमी राजतन्त्र फर्काउने षड्यन्त्रको बाहक बन्न खोज्दै छौ

२०७३ मंसिर ३० गते १८:०५

काठमाण्डु, ३० मंसिर– माओवादी केन्द्रको प्रदेश नम्बर–१ ले पुरानै संरचनाअनुसार स्थानीय तहको निर्वाचन भए बहिस्कार गर्ने चेतावनी दिएको छ । सो पार्टीको प्रदश नम्बर–१ का इन्चार्ज गोपाल किरातीले बिहीबार एक विज्ञप्तिमार्फत त्यस्तो चुनाव आफ्नो पार्टीले बहिस्कार गर्ने चेतावनी दिएका हुन् । किरातीले काँग्रेस, एमाले,...

बन्चरो प्रहार गरेर श्रीमतीको हत्या

२०७३ मंसिर ३० गते १७:३७

दाङ-गिठेपानीमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । घोराही नगरपालिका– ६ गिठेपानीका ६२ वर्षीय केचे कामीले ६२ वर्षीया श्रीमती आइतु विकको बिहीबार घरमै बन्चरो प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए । आपसी विवाद भएपछि कामीले श्रीमतीलाई बन्चरो प्रहार गरेको र...

संशोधन विधयक तुरुन्तै फिर्ता लेऊ: केसी

२०७३ मंसिर ३० गते १७:३३

बागलुङ-राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । प्रगतिशील पत्रकार सङ्घले बिहीबार यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले विधेयक पारित नहुने जिकिर गरे । ‘संविधान संशोधनको प्रस्ताव त्रुटिपूर्ण छ, यसलाई सच्चाउनुपर्छ’, नेता केसीले भने,...

एमाले स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

२०७३ मंसिर ३० गते १७:२७

काठमाण्डु– नेकपा एमालेले निर्वाचनमार्फत राजनीतिक निकास निकाल्न आफ्नो दल सधैँ तत्पर रहेको जनाएको छ ।पार्टीको स्थायी कमिटीको बिहीबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले संविधानको कार्यान्वयनका लागि मुलुकको राजनीतिक स्थायित्व र आर्थिक तथा सामाजिक समृद्धि नै अहिलेको राष्ट्रिय कार्यभार भएकामा जोड दिएको छ । बैठकले...

पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन हामीलाई मान्य छैन: किराँती

२०७३ मंसिर ३० गते १७:१०

विराटनगर-नेकपा माओवादी केन्द्रका नेता गोपाल किराँतीले पुरानै संरचनामा गराइने स्थानीय निकायको निर्वाचन मान्य नहुने बताएका छन् । प्रेस सेन्टर नेपाल मोरङ शाखाले बिहीबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पुनःसंरचना आयोगले बुझाउन लागेको नयाँ संरचनागत प्रतिवेदनको आधारमा निर्वाचन गराउन सरकार अग्रसर हुनुपर्नेमा जोड दिए...

राजधानीमा चिकित्सा विज्ञान प्रदर्शनी सुरु

२०७३ मंसिर ३० गते १७:०३

काठमाण्डु–नेपाल चिकित्सा विज्ञान तथा प्रयोगशाला प्रदर्शनी बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ । ‘केमिकल एन्ड मेडिकल सप्लायर्स’ नेपाल र नेपाल केमिकल सोसाइटीले भारतको एसडी प्रोमो मिडिया प्रालिसँग मिलेर उक्त प्रदर्शनीको आयोजना गरेको हो । पुस दुई गतेसम्म चल्ने सो प्रदर्शनीमा अन्तर्राष्ट्रिय बजारमा आएका स्वास्थ्यका अत्याधुनिक...

महासंघले दियो सरकारलाई कडा चेतावनी

२०७३ मंसिर ३० गते १५:५२

काठमाण्डु– राष्ट्रिय खी्रष्टियन महासंघ, नेपालले सार्वजनिक बिदालाई कायम गराउनको लागि सरकार समक्ष तीन बुँदे माग अघि सारेको छ । बिहिबार रिपोटर्स क्लब नेपालमा महासंघले पत्रकार सम्मेलन गरेर सो माग अघि सारेको हो । गृह मन्त्रालयले हालै सार्वजनिक गरेको २०७३ सालको ख्रीष्टमससँग जोडिएको सार्वजनिक विदा कटौती...

ट्यांकरको ठक्करबाट बालकको मृत्यु

२०७३ मंसिर ३० गते १५:४०

वीरगन्ज–पथलैया सडक खण्डको परवानीपुरमा बिहीबार दिउँसो एलपी ग्यास ट्याङ्करले ठक्कर दिँदा एक तीन वर्षीय बालकको मृत्यु भएको छ । पथलैयाबाट वीरगन्जतर्फ आउँदै गरेको एनएल ०१ एल ७३१६ नं को ट्याङ्करले परवानीपुरको ज्योतिस्पेनिङ मिल नजिकै ठक्कर दिँदा वीरगन्ज उपमहानगरपालिका– २४ लिपनिमाल निवासी बालक अरमन खतिवाडको...

जलविद्युत्मा लगानी गर्न सहज वातावरण बनेको छ: प्रधानमन्त्री

२०७३ मंसिर ३० गते १५:२९

काठमाण्डु-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा रहेको जलविद्युत् क्षेत्रको विकासमा सरकारले केही महत्वाकांक्षी कार्ययोजना अगाडि सारेको बताएका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भएलगत्तै गठन भएको आफ्नो नेतृत्वको सरकारले नै दश वर्षमा दश हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने घोषणा...

सार्वजनिक यातायातबाट थुक्नेलाई पाँचसय रुपैयाँ जरिवाना हुने

२०७३ मंसिर ३० गते १३:५८

काठमाण्डु– सार्वजनिक यातायातबाट सार्वजनिक स्थल र सडकमा पुस १ गतेदेखि फोहर फ्याँक्न निषेध गरिएको छ  सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच मङ्सिर १७ गते सार्वजनिक यातायातबाट फोहर फ्याँक्न निषेध गर्ने र सवारीमै डस्टविन राख्ने सहमति भएको थियो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us