समाचार

पुस ४ गते सम्मका लागि संंसद बैठक स्थगित

२०७३ मंसिर ३० गते १३:४४

काठमाण्डु– संविधान संशोधनका विषयमा प्रमुख दलहरुका बीचमा कुराकानी मिल्न नसक्दा व्यवस्थापिका–संसद्को बिहीबारको बैठक सूचना टाँस गरी स्थगित भयो । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संविधान संशोधनसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले सो प्रस्ताव फिर्ता नलिएसम्म...

संशोधन प्रस्ताव फिर्ताका लागि दबाब दिन सांसदलाई एसएमएस सन्देश

२०७३ मंसिर ३० गते १३:३९

काठमाण्डु– संविधान संशोधन प्रस्तावको विपक्षमा रहेका युवा तथा विद्यार्थी सङ्गठनले बिहीबार व्यवस्थापिका–संसद्का सांसदलाई मोबाइल एसएमएसमार्फत सन्देश प्रवाह गरेका छन् । सो प्रस्ताव देश र जनताको हितमा नरहेकाले फिर्ता लिन सो प्रक्रिया अवलम्बन गरिएको हो । उनीहरुले माननीय होसियार, जनताको अपेक्षा छ राष्ट्रघाती संविधान संशोधन...

अर्घाखाँची अनिश्चितकालीन बन्द

२०७३ मंसिर ३० गते १३:३३

अर्घाखाँची-अर्घाखाँचीको सन्धिखर्कमा बिहीबार दिउँसो विरोधसभा हुने भएको छ । ५ नं प्रदेसबाट पहाडी जिल्ला अलग्याएर संशोधन प्रस्ताव दर्ता गरेको विरोधमा विरोधसभा हुन थालेको हो । विरोध सभालाई सबै दलका केन्द्रीय नेताले सम्बोधन गर्ने भएका छन् । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी, नेपाली काँग्रेसका...

हात्तीको आक्रमणबाट चौधरीको मृत्यु

२०७३ मंसिर ३० गते १३:२७

पर्सा-पर्साको निर्मलबस्ती गाविसमा गएराति जङ्गली हात्तीको आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको छ ।  वनबाट आएको हात्तीले आक्रमण गर्दा निर्मलबस्ती गाविस–४, सिकारीवास टोल निवासी ४५ वर्षीय रोघाई चौधरीको मृत्यु भएको हो । तोरीबारीमा राति बाली जोगाउन पहरा बसेका बेला वनबाट आएको हात्तीले आक्रमण गर्दा...

अब चुनावलाई कसैले टारेर टर्दैन: देउवा

२०७३ मंसिर ३० गते १३:२२

चितवन- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ विकास समितिलाई गाउँपालिका बनाएर अहिलेकै संरचनामा निर्वाचन गर्न तीन दलबीच सहमति भएको बताएका छन् । नेपाली काँग्रेस चितवनको सङ्गठन सुदृढिकरण एवम् जागरण अभियान २०७३ को बिहीबार यहाँ उद्घाटन गर्दै उनले नेकपा एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका...

किन स्थगित गरेकी रहिछन् ओनसरीले संसद बैठक ?

२०७३ मंसिर ३० गते १२:१९

काठमाण्डु, ३० मंसिर– व्यवस्थापिका–संसदको बिहीबारका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित भएको छ । प्रमुख प्रतिपक्ष एमालेसहितका विपक्षीले अवरुद्ध गर्ने बताएपछि सभामुख ओनसरी घर्तीले बैठक स्थगित गरेकी हुन् । बैठक आगामी सोमबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको सभामुखका प्रेस सल्लाहकार बबीन शर्माले...

संसदहरुको मोबाइलमा यस्तो म्यासेज आएपछि हल्लीखल्ली

२०७३ मंसिर ३० गते १२:०२

काठमाण्डु, ३० मंसिर– संविधान संशोधन प्रस्तावको विपक्षमा रहेका युवा तथा विद्यार्थी सङ्गठनले बिहीबार व्यवस्थापिका–संसद्का सांसदलाई मोबाइल एसएमएसमार्फत सन्देश प्रवाह गरेका छन् । सो प्रस्ताव देश र जनताको हितमा नरहेकाले फिर्ता लिन सो प्रक्रिया अवलम्बन गरिएको हो । उनीहरुले माननीय होसियार, जनताको अपेक्षा छ राष्ट्रघाती...

प्रचण्ड आफैंले गरे प्रधानमन्त्रीबाट मन्त्रीमा घटुवा भएको घोषणा !

२०७३ मंसिर ३० गते ११:५२

काठमाण्डु, ३० मंसिर– प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’ को आधिकारिक ट्वीटर अकाउण्टमै उनलाई मन्त्री उल्लेख गरेर ट्वीट गरिएको छ । उनको व्यक्तिगत ह्याण्डलबाट उनलाई प्रधानमन्त्रीबाट मन्त्रीमा घटुवा गरेर बिहीबार ट्वीट भएको हो । बुधबार मात्र सम्पत्ति विवरण कम सार्वजनिक गरेको भन्दै महलामा परेका प्रधानमन्त्री मन्त्री पदमा...

व्याक भए एमाले र टोपबहादुर

२०७३ मंसिर ३० गते ११:२०

अर्घाखाँची, ३० मंसिर– अर्घाखाँचीको सन्धिखर्कमा बिहीबार दिउँसो विरोध सभा हुने भएको छ । ५ नं प्रदेसबाट पहाडी जिल्ला अलग्याएर संशोधन प्रस्ताव दर्ता गरेको विरोधमा विरोधसभा हुन थालेको हो । विरोध सभालाई सबै दलका केन्द्रीय नेताले सम्बोधन गर्ने भएका छन् । नेकपा (माओवादी केन्द्र) का...

विदेशबाट फर्केर विमानस्थलमा यसो भनिन् ओनसरीले

२०७३ मंसिर ३० गते ८:२९

काठमाण्डु, ३० मंसिर– सभामुख ओनसरी घर्तीमगर संयुक्त अरब इमिरेट्सको भ्रमण पुरा गरी बुधबार स्वदेश फर्केकी छन् । अन्तरव्यवस्थापिका सङ्घ (आइपियु) र अरब इमिरेट्सको संसद्को संयुक्त आयोजनामा सम्पन्न विश्वभरका महिला सभामुखको सम्मेलन अबुधावी घोषणापत्र जारी गर्दै सम्पन्न भएको सभामुख घर्तीले जानकारी दिइन् । त्रिभुवन अन्तर्राष्ट्रिय...

सञ्चारमन्त्री कार्कीको भारतमा दुईवटा घर !

२०७३ मंसिर २९ गते २०:१४

काठमाण्डु, २९ मंसिर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्की (राम कार्की) को भारतमा घर रहेको खुलासा भएको छ । कार्कीले बुझाएको सम्पत्ति विवरणमा श्रीमतीका नाममा भारतको सिक्कम र दार्जिलिङमा घर रहेको उल्लेख गरेका छन् । कार्कीसँग बैंकमा १२ लाख नगद छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us