काठमाण्डु– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले अङ्गीकृत नागरिकलाई राष्ट्रपति बनाउने मधेसी मोर्चाको माग नभएको बताएका छन् । पार्टीको ‘राष्ट्रिय प्रशिक्षण कार्यक्रम’ को शुक्रबार यहाँ उद्घाटन गर्दै भण्डारीले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनलाई ओझेलमा पार्न नागरिकतालगायत विषयमा...
रोल्पा-बिहीबारदेखिको लगातार बन्दका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ । सदरमुकाम लिवाङलगायत ग्रामीण क्षेत्र समेत बन्द रहेका कारण यहाँको जनजीवन प्रभावित भएको हो । पाँच नं प्रदेशबाट रोल्पा प्यूठानलगायत पहाडी जिल्ला छुट्याउने गरी सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक विरुद्ध आन्दोलन गरिरहेका रोल्पालीले...
गौशाला-महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट बिहीबार साँझ सशस्त्र प्रहरीले गाँजा, चरेस र घरेलु हतियारसहित दुईजना भारतीय युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहारको सीतामढी जिल्लाको सुरसण्ड सहरका २५ वर्षीय छोटु डन भन्ने आनन्दकुमार दुबे र २० वर्षीय आशिषकुमार ठाकुर रहेका छन् । सशस्त्र...
पोखरा-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने बरु परिमार्जन गरेर जान सकिने बताएका छन् । प्रेस सेन्टर कास्कीद्वारा शुक्रबार यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले असन्तुष्ट प्रतिपक्ष एवम् आन्दोलनरत दलसँग छलफलका आधारमा परिमार्जन गरेर अघि बढ्न सकिने बताए ।...
चितवन- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुमै प्रतिनिधिसभाको निर्वाचन सम्भव नभएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपा एमालेले प्रस्ताव गरेझैँ सुरुमै प्रतिनिधिसभाको निर्वाचन व्यावहारिक नभएको बताए । तीन दलका बीचमा सुरुमा स्थानीय निकायको निर्वाचन...
पर्सा-परराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महतले व्यवस्थापिका संसद्लाई अवरुद्ध गरी देशलाई अनिर्णयको बन्दी बनाउन नहुने बताएका छन् । नेपाल प्रेस युनियन पर्सा शाखाले शुक्रबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकलाई निकास दिन दलहरुबीच सबैभन्दा बढी संवाद र छलफलको अवश्यकत्ता रहेकैं बेला देशको दोस्रो ठूलो दल...
सल्यान- ट्याक्टरको दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत राकम– ७ का ट्याक्टर चालक २३ वर्षिय प्रेम नेपाली रहेका छन् । देवस्थल गाविसबाट बामे जाँदै गरेका भे १ त ५७८३ नं ट्याक्टर बामे – ६ पोखरा नजिकै गएराति दुर्घटना...
काठमाण्डु, १ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संशोधन प्रस्ताव फिर्ता लिएर स्थानीय तहको निर्वाचनमा जान प्रमुख तीन दलबीच सहमति भएको भन्ने चर्चा गलत भएको बताएका छन् । उनले संशोधन प्रस्ताव फिर्ता नहुने बरु संसदको कार्यसूचीमा चढाइने बताए । संशोधन प्रस्ताव फिर्ता दिने तयारीबारे...
काठमाण्डु, १ पुस– पूर्वमुस्ताङी राजा जिग्मे परवल विष्टको शुक्रबार निधन भएको छ । विष्टको ८६ वर्षको उमेरमा राजधानीको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो । विष्ट पछिल्लो १० वर्षयता स्वास्थ्यका कारण शिथिल जस्तै थिए । त्यसअघि उनी जिल्लाको शासन चलाएर बसेका थिए ।...
पाल्पा, १ पुस– आमहडतालका कारण शुक्रबार बिहानदेखि पाल्पाको जनजीवन प्रभावित भएको छ । २४ घन्टे आमहडताल कारण बिहानैदेखि सवारीसाधन, शौक्षिक संस्था, पसल खुल्न सकेका छैनन् । पाँच नम्बर प्रदेश अलग गर्न नहुने माग राखेर सङ्घर्ष समितिले शुक्रबार र शनिबार पुनः पाल्पा बन्दको आह्वान गरेको...
धादिङ, १ पुस– पश्चिम नेपालबाट काठमाण्डुतर्फ जाँदै गरेको पजेरो शुक्रबार बिहान पृथ्वी राजमार्गको भूमेस्थान–६ कोइरालेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ग २ च ४५७२ नम्बरको पजेरो गाडी पल्टिएर भएको दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक...
रोल्पा, ३० मंसिर– पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्य्राउने गरी सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयकविरुद्धको पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीबीच बिहीबार झडप भएको छ । नेपाल मगरसंघ रोल्पाले आफ्नो जिल्लालाई पाँच नम्बरबाट झिकेर चार नम्बर प्रदेशमा राखेकामा स्वागत गर्दै निकालेको स्वागत जुलुसमा...