समाचार

सरकार नै संविधानको विरोधमा !

२०७३ मंसिर २१ गते १५:५२

काठमाण्डु– नेकपा एमालेका सचिव गोकर्ण विष्टले सराकारले संवैधानिक दायरा मिचेर ल्याएको संविधान संशोधनको प्रस्तावले देशमा सवैैधानिक तथा राजनीतीक अराजकता पैदा गरेको बताएका छन् । संविधानको धारा २७४ को ४ र ५ ले रुपान्तरीत संसदलाई सीमा हेरफेरको अधिकार नदिएको भन्दै विष्टले संविधानको पालन कर्ता सरकार...

सुवास नेम्वाङले लगाए कडा आरोप

२०७३ मंसिर २१ गते १५:४९

सोलुखुम्बु-नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले कुनै पनि हालतमा प्रदेश नं ५ नटुक्रने बताएका छन् । संविधान कार्यान्वयनका लागि चार महिने जनपरिचालन अभियानको मंगलबार यहाँ उद्घाटन गर्दै नेता नेम्बाङले अहिले प्रदेश नं ५ बाट मधेस अलग गराउने विधेयक आएको र पछि प्रदेश– १...

देश नियन्त्रण बाहिर जाने खतरा देखियो: कमल थापा

२०७३ मंसिर २१ गते १५:३६

काठमाण्डु– राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रिय एकता र मुलुकको अखण्डताका लागि दलहरुका नेतृत्व एकताबद्ध हुन नसके देश नियन्त्रणबाट बाहिर जाने आशङ्का व्यक्त गरेका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले संविधान जारी भएको करिब १५ महिना भएपनि कार्यान्वयनमा समस्या देखिएकाले सबै...

उपेन्द्र यादवको पार्टीलाई लाग्यो अहिलेसम्मकै सबैभन्दा ठूलो झड्का !

२०७३ मंसिर २१ गते १५:०१

काठमाण्डु–उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका करिब एक दर्जन केन्द्रीय सदस्यहरुले सामुहिक रुपमा सो पार्टी परित्याग गरेका छन् । मंगलबार प्रेस विज्ञप्ति जारी गरेर सो पार्टीका ९ जना केन्द्रीय सदस्यहरुले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टी परित्याग...

संविधान संशोधनको विरोध भइरहेका बेला पिछडा वर्ग अनशनमा

२०७३ मंसिर २१ गते १४:३८

काठमाण्डु– सरकार र नेपाल पिछडा वर्ग महासङ्घबीच पटक पटक भएका सम्झौता कार्यान्वयन नभएको जनाउँदै महासङ्घले पिछडा वर्ग उत्थान विकास समितिको कार्यालय चाकुपाटमा अनिश्चितकालीन रिले अनशन सुरु गरेको छ । महासङ्घले समितिको केन्द्र र जिल्लामा सम्बद्ध समुदायलाई उपेक्षा गरी गरिएका नियुक्ति खारेज गर्नुपर्ने र संविधान...

तौलिहवामा लगाइएको निषेधित क्षेत्र फिर्ता

२०७३ मंसिर २१ गते १४:१५

कपिलवस्तु-संविधान संशोधन प्रस्तावको समर्थन र विरोधमा प्रदर्शन हुन थालेपछि कपिलवस्तु सदरमुकाम तौलिहवामा स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्र फिर्ता लिएको छ । सदरमुकाम तौलिहवामा सोमबार बिहान ६ बजेबाट निषेधाज्ञा जारी भएको थियो । जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् निमित्त प्रमुख जिल्ला अधिकारी भरतकुमार बुढाथोकीको अध्यक्षतामा...

माथिल्लो तामाकोसीको ८२ प्रतिशत काम सम्पन्न

२०७३ मंसिर २१ गते १४:०१

काठमाण्डु– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कार्य तीव्र रुपमा अगाडि बढिरहेको छ । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार स्थानीय काब्रे भिरको ३३७ मिटर लामो सुरुङमार्ग निर्माण सम्पन्न भएको छ । भूकम्पले पहुँचमार्ग भत्काएपछि आयोजनाले जर्मनीबाट सुरुङ बनाउने मेसिन भित्र्याएको...

कुलमान घिसिङविरुद्ध औला उठाउनेहरुरुको जागिर धरापमा !

२०७३ मंसिर २१ गते १४:००

काठमाण्डु-पदीय मर्यादा विपरीत काम गरेको भन्दै ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका सञ्चालकलाई मंगलबार सार्वजनिक सूचनामार्फत पत्र बुझ्न भनेको छ ।   ऊर्जा मन्त्रालयले एक सूचना प्रकाशित गरी प्राधिकरणका सञ्चालकत्रय मनोजकुमार मिश्र, लक्ष्मणप्रसाद अग्रवाल र सुरज लामिछानेलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन आग्रह गरेको हो ।...

कक्षा ११ को आंशिक परीक्षाको रिजल्ट आयो

२०७३ मंसिर २१ गते १३:५३

काठमाण्डु– राष्ट्रिय परीक्षा बोर्ड सानो थिमीले आज कक्षा ११ को आंशिक परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । गत जेठमा उच्चमाध्यामिक शिक्षा परिषद्ले सञ्चालन गरेको उक्त परीक्षाको नतिजा बोर्डले सार्वजनिक गरेको हो । परीक्षामा ३९ दशमलव ६३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले...

कांग्रेस भित्रैबाट आयो प्रचण्डले सोच्दै नसोचेको खबर, अब के होला ?

२०७३ मंसिर २१ गते १३:४९

काठमाण्डु-मुलुकको राजनीतिक रंगमञ्च यसबेला सरकारले दर्ता गरेको संविधान संशोधनको प्रस्तावको विषयलाई लिएर निकै तातेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले सो प्रस्तावको चर्को विरोध गर्दै प्रस्तावनै फिर्ता लिनुपर्ने माग राखिरहेको छ भने सरकारले फिर्ता नलिने बरु स्थानीय निर्वाचनको मिति तोकेर जान प्रस्ताव अघि सारिरहेको...

पर्यटन प्रवद्र्धनार्थ सबै संरचनालाई प्रभावकारी बनाइने

२०७३ मंसिर २१ गते १३:३२

काठमाण्डु– सरकारले पर्यटन प्रवद्र्धनका लागि सूचना प्रणालीको प्रभावकारी व्यवस्थापन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले पर्यटकीय गतिविधि प्रवद्र्धनका लागि मन्त्रालय र मातहत निकायबीच समन्वय गरी सबै संयन्त्रलाई चुस्त र प्रभावकारी बनाइने बताए । नेपाल पर्यटन बोर्डमा आज पर्यटन पत्रकारसँगको...

पशु सुत्केरी भत्ता दिन थालिएपछि…

२०७३ मंसिर २१ गते १३:१९

पाल्पा– पशु सुत्केरी भत्ता कार्यक्रमले व्यावसायिक पशुपालनतर्फ किसानको आकर्षण बढेको छ । सरकारले मानवीय क्षेत्रमा लागू गरेको सुत्केरी खर्च कार्यक्रम पशुमा समेत लागू गरेपछि यहाँका किसानमाझ सो कार्यक्रमले लोकप्रियता पाएको छ । सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुरले कृषकलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गराउन २०७१...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us