समाचार

विदेशमा रहेका नेपालीको मतदान अधिकार सुरक्षित गर्छुः यादव

२०७३ मंसिर १० गते १८:०७

भद्रपुर– निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले नीति, मिति र सहमति भएमा निर्वाचन गराउन कुनै पनि कठिनाइ नहुने बताएका छन् । निर्वाचन आयोगद्वारा राजनीतिक दल तथा विभिन्न सरोकार भएकाहरुबीच निर्वाचनसम्बन्धी विविध विषयमा अन्तक्र्रिया तथा स्थानीय तहको निर्वाचन लक्षित नुमना मतदान कार्यक्रमलाई सम्बोधन गर्दै...

संविधान संशोधनले राजनीतिक र सामाजिक द्वन्द्व निम्तिने

२०७३ मंसिर १० गते १७:५२

काठमाण्डु– नेकपा एमालेका सचिव प्रदीपज्ञवालीले संविधान संशोधनको तयारीले मुलुकमा राजनीतिक र सामाजिक द्वन्द्व निम्तिने खतरा बढेको बताएका छन् । प्रेस चौतारी नेपाल, गोरखापत्र प्रतिष्ठान शाखाको दोस्रो अधिवेशनको उद्घाटन गर्दै नेता ज्ञवालीले अहिलेको आवश्यकता संशोधन नभई संविधान कार्यान्वयन र निर्वाचनको घोषणा हो भने । उनले...

सिउँदो त पखालियो नै, श्रीमानको लास सम्म ल्याउन नसक्दा ब्याकुल बनिन् मधु

२०७३ मंसिर १० गते १६:४९

  रोल्पा– सुखी जीवन बिताउने सपना देखाएर विदेश गएका श्रीमानको लास पनि नपाउँदा घोडागाउँ–५ रोल्पाकी २५ वर्षीया मधु केसीलाई ठूलो बज्रपात परेको छ । वैदेशिक रोजगारीका लागि भारतको केरला पुगेका श्रीमान गाडी दुर्घटनामा परी मङ्सिर १ गते मृत्यु भएको खबर सुनेसँगै बिहे गर्ने उमेरकी...

सचेतना फैलाउन नसक्दा डेंगुको संक्रमण बढ्यो

२०७३ मंसिर १० गते १६:२६

लुम्बिनी-रुपन्देहीमा डेङ्गु रोगको सचेतना फैलाउन नसक्दा खतरा बढ्दै गएको छ । भदौमा पाँच जनामा देखिएको डेङ्गुको सङ्क्रमण शुक्रबारसम्म १०६ जनामा देखिसकेको छ । ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने गर्छ । रुपन्देहीमा लामखुट्टेको स्थिति भयावह छ । जिल्ला जनस्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर...

एउटै कार्यक्रममा बोलिरहेका टोपबहादुरलाई मधेसी नेता राजकिशोर यादवले नचिनेपछि…!

२०७३ मंसिर १० गते १६:१७

काठमाण्डु– मधेशी मोर्चाका प्रभावशाली नेता एवम् संघीय गणतान्त्रिक फोरमका अध्यक्ष राजकिशोर यादवले संविधान संशोधन नगरीकन संविधान कार्यान्वयन हुनै नसक्ने दाबी गरेका छन् । उनले प्रचण्ड नेतृत्वको सरकारले संशोधन प्रस्ताव दर्ता गराउने हल्ला चलेकोप्रति टिप्प्णी गर्दै भने,‘संशोधन प्रस्ताव अघि बढाउने प्रक्रियामा हाम्रो विमति छैन, तर...

अंगीकृत नागरिकलाई प्रमुख पद दिइदैनः प्रधानमन्त्री

२०७३ मंसिर १० गते १६:१७

काठमाण्डु– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन भएपछि पनि अंगीकृत नागरिक मूख्यमन्त्रीदेखि राष्ट्रपति सम्मको पदमा निर्वाचित हुन नपाउने बताएका छन् । शुक्रबार कास्की जिल्लाको विकास निर्माणका विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन आएको माओवादी केन्द्रको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।   भेटमा...

यो सरकारले संशोधन प्रस्ताव ल्याउनै सक्दैनः महासेठ

२०७३ मंसिर १० गते १६:०८

काठमाण्डु– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुविर महासेठले प्रचण्डको नेतृत्वको सरकारले संविधान संशोधन प्रस्ताव कुनै हालतमा ल्याउन नसक्ने ठोकुवा गरेका छन् । शुक्रबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उनले...

आयो खुसीको खबरः नेपालको आग्रहलाई सहजै स्वीकार्यो चीनले

२०७३ मंसिर १० गते १५:५९

काठमाण्डु– गोरखा भूकम्पका कारण क्षतिग्रस्त माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य चाँडै सुरु हुने भएको छ । कुल ६० मेगावाट क्षमताको सो आयोजना गत वर्ष नै सम्पन्न हुनेपर्नेमा भूकम्पका कारण ढिलाई भएको हो । संसदीय समिति र विभिन्न सरोकारवाला निकायले पटक/पटक आयोजना...

प्रचण्डले रेलको इन्जिन मात्र कुदाए, डब्बा छोडिदिए: साउद

२०७३ मंसिर १० गते १५:५७

काठमाण्डु– प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता एन.पी. साउदले संविधान संशोधनमा प्रमुख प्रतिपक्षी दल एमालेलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताएका छन् । शुक्रबार रिपोटर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । साउदले एमाले यो देशको जिम्मेवार पार्टी र महत्वपूर्ण...

टोपबहादुर रायमाझीले दिए प्रचण्डलाई कडा चेतावनी, त्यस्तो कदम चाले विपक्षमा मतदान गर्छु !

२०७३ मंसिर १० गते १५:४७

काठमाण्डु– सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उप–नेता टोपबहादुर रायमाझीले ५ नम्बर प्रदेशलाई टुक्र्याउने गरि संविधान संशोधन प्रस्ताव ल्याए आफूले त्यसको विपक्षमा मतदान गर्ने चेतावनी दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता रायमाझीले सो चेतावनी दिएका हुन् । सरकारले...

बालुवाटार बैठकमा सत्तारुढ दलहरुको यस्तो निष्कर्ष

२०७३ मंसिर १० गते १५:३४

काठमाण्डु-संविधान संशोधनलगायतका विषयमा सहमति जुटाउनका लागि सत्तारुढ दलले पुनः एकपटक सबै पक्षसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीचको बैठकले सत्तारुढ दल, मधेस केन्द्रित दल र अन्य पक्षसँग पुनः एकपटक औपचारिक तथा अनौपचारिक छलफल गर्ने...

लैंगिक हिंसाविरुद्धको सोह्र दिने अभियान सुरु

२०७३ मंसिर १० गते १५:०९

म्याग्दी-म्याग्दीमा पनि शुक्रबारदेखि लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । लैङ्गीक विभेद् न्यूनीकरणका लागि सचेतना अभिवृद्धिका लागि हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म विभिन्न कार्यक्रम गरेर यो अभियान सञ्चालन हुँदै आएको छ । म्याग्दीको बेनीसहित जिल्लाका विभिन्न ठाउँमा लैङ्गीक हिंसा न्यूनीकरणका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us