समाचार

ओलीतर्फ संकेत गर्दै बाबुरामले भने–संघीयताविरुद्ध जनता नभड्काउ

२०७३ मंसिर १० गते ८:२६

बुटवल १० मंसिर– नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले मधेस र पहाडलाई छुट्याउनै मिल्दैन भन्ने सोच अतिवादी भएको बताएका छन् । सांसद भक्ति पाण्डेको ११ औं दिनको तिथिमा आयोजित श्रद्धाञ्जली सभामा भट्टराईले संविधान ढुंगाको अक्षर नभई कागजको अक्षर भएकाले जनताको मागअनुसार संशोधन हुन सक्ने...

प्रचण्डका प्रभावशाली नेता नै केपी ओलीको लाइनमा !

२०७३ मंसिर ९ गते २१:३७

काठमाण्डु, ९ मंसिर– माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले संविधान संशोधनका नाममा पहाड र तराई छुट्याउनु दुर्भाग्यपूर्ण हुने बताएका छन् । सरकार नेतृत्वकर्ता दलका प्रभावशाली नेता रायमाझीले त्यस्तो प्रस्ताव आए संसदबाट पारित हुन नसक्ने चेतावनी दिए । संविधान संशोधन जरुरी रहेको भए पनि पहाड र...

नेपालमा राति ८ बजेर २३ मिनेटमा गयो भूकम्प, हल्लियो राजधानी

२०७३ मंसिर ९ गते २१:३१

काठमाण्डु, ९ मंसिर– धादिङको महादेवबेंसी आसपास केन्द्रबिन्दु भई बिहीबार परकम्प गएको छ । राति ८ बजेर २३ मिनेट जाँदा ३. ६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का धादिङ, नुवाकोट र मकवानपुरमा बढी महसुस...

हृदयेश त्रिपाठीले कमल थापामार्फत दिल्ली पठाएको पत्र मागेपछि ओली जिल्ल

२०७३ मंसिर ९ गते २१:२८

काठमाण्डु, ९ मंसिर– तराई–मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले आफू प्रधानमन्त्री हुँदा संविधान संशोधनका लागि वार्ता टोली नै बनाएर वार्ता गरेका एमाले अध्यक्ष केपी ओलीले अहिले आएर औचित्य खोज्नुको तुक नरहेको टिप्पणी गरेका छन् । संविधान संशोधनबारे एमाले युवा संघ र अखिलद्वारा बिहीबार राजधानीको...

राष्ट्रियता बचाउन आन्दोलनको आँधीबेहरी ल्याइन्छः ओली

२०७३ मंसिर ९ गते २१:०८

काठमाण्डु, ९ मंसिर– प्रमुख विपक्षी एमाले अध्यक्ष केपी ओलीले राष्ट्रघात हुन लागेको भन्दै राष्ट्रियताका लागि आन्दोलित हुन पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् । संविधान संशोधनका नाममा गम्भीर राष्ट्रघात हुन लागेकाले आन्दोलनको आँधीबेहरीमार्फत त्यसको प्रतिवाद गर्ने बेला आएको उनले बताए । एमाले युवा संघ र...

बामदेव र भीम रावललाई लिएर केपी ओली लुसक्क बालुवाटार पसेपछि…

२०७३ मंसिर ९ गते १९:४८

वीरगन्ज, ९ मंसिर– एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न प्रधानमन्त्री निवास वालुवाटार पुगेका छन् । उपाध्यक्ष बामदेव गौतम र भीम रावललाई लिएर ओली प्रधानमन्त्री भेट्न बिहीबार साँझ बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीको निजी सचिवालयले जनाएअनुसार भेटमा संविधान संशोधनबारे छलफल भएको...

राष्ट्रिय प्रजातन्त्र पार्टीको पहिलो बैठकले गर्यो यस्तो निर्णय

२०७३ मंसिर ९ गते १९:१८

काठमाण्डु-राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकले राष्ट्रिय एकता, अखण्डता र हितलाई दृष्टिगत गर्दै मधेस समस्याको समाधानका लागि संविधान संशोधनमा रचनात्मक सहयोग गर्ने निर्णय गरेको छ । बुधबारदेखि यहाँ बसेको बैठक बिहीबार सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष कमल थापाले संविधान कार्यान्वयनका लागि...

राष्ट्रपति गएकै बेला कुख्यात भारतीय अपराधी वीरगञ्जमा स्वचालित हतियार बोकेर हिंडेपछि..

२०७३ मंसिर ९ गते १९:१७

वीरगन्ज, ९ मंसिर– प्रहरीले कुख्यात भारतीय अपराधीलाई बिहीबार पर्साबाट हतियारसहित पक्राउ गरेको छ । भारतको बिहार पूर्वीचम्पारणका ३७ बर्षीय महम्मद समीम अख्तरलाई वीरगन्जको पानीटंकी टोबलाट बिहीबार बिहान पक्राउ परेका हुन् । उनी भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा दिए । अख्तरले एक भारतीय युवतीलाई बलात्कार...

औचित्यहीन विषय समावेश गरेर संविधान संशोधन हुँदैन: भट्टराई

२०७३ मंसिर ९ गते १९:११

ताप्लेजुङ-नेकपा एमालेका सचिव योगेश भट्टराईले समर्थन गर्न नसकिने विषयलाई समावेश गरेर संविधान संशोधनको कुरा उठाउनु जायज नभएको बताएका छन् । कञ्चनजङ्घा हीरक महोत्सवका अवसरमा गृह जिल्ला आइपुगेका एमाले प्रचार र प्रकाशन विभागका प्रमुख भट्टराईले पत्रकार सम्मेलनको आयोजना गरी प्रश्न गरे, ‘पाँच नम्बर प्रदेशलाई टुक्र्याउने...

सहमतिमा गरिएको काममा किन विखण्डनको कुरा जोडियो ? : नेम्वाङ

२०७३ मंसिर ९ गते १९:०५

बुटवल- पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधान निर्माणमा जस्तै यसको कार्यान्वयनमा पनि प्रमुख तीन ठूला दल एक जुट हुनुपर्ने बताएका छन् । रुपन्देहीको ऐतिहासिक नगर सैनामैनामा बिहीबारदेखि आयोजित प्रथम सैनामैना महोत्सवको उद्घाटन गर्दै उनले भने, ‘संविधान कार्यान्वयन सबैखाले समस्या समाधान गर्न तीन ठूला दलसहित सबै मिले...

प्रदेश नं. ५ को प्रस्ताव बाध्यताले आएको हो: पुन

२०७३ मंसिर ९ गते १८:५६

बुटवल-नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रदेश नं ५ को सीमाङ्कन हेरफेर गर्ने प्रस्ताव राजनीतिक बाध्यताले आएको बताएका छन् । प्रेस सेन्टर नेपाल, रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जनताको चाहना एकातिर हुँदाहुँदै पनि राजनीतिक सहमतिका लागि सीमाङ्कन हेरफेर गर्न खोजिएको बताउँदै...

ओलीलाई झट्काः मधेसमा पार्टी सकाएको भन्दै एमालेका मधेसीले घेरे ईश्वर पोखरेल

२०७३ मंसिर ९ गते १८:४५

काठमाण्डु, ९ मंसिर– मधेस र मधेसी जनतालाई तिस्कार र अपमानित गरेको भन्दै एमालेका तराई–मधेसका सांसद र नेताहरु पार्टी नेतृत्वप्रति आक्रोशित भएका छन् । उनीहरुले नेताहरुलाई भेटेरै मधेसबारे पार्टीले अख्तियार गरेको नीति र नेताहरुको मधेस दृष्टिकोणप्रति असन्तुष्टि जनाउन थालेका छन् । एमाले पोलिट्ब्युरो सदस्य एवं...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us