काठमाण्डु- मुलुक यसबेला राजनीतिक तरलताको स्थितिबाट गुज्रिरहेको छ । विगत दश वर्षदेखि थाती रहेका शान्ति प्रक्रियाका कामका अलवा संविधान कार्यान्वयन हुँदै निर्वाचन सम्पन्न गर्ने अभिभारामासम्म चूनौतीनै चूनौतीहरु देखिएका कारण पनि राजनीतिक तरलताको अनुभव स्वत गर्न सकिन्छ । पछिल्ला वर्ष देखिएको आन्तारिक राजनीतिक खिचातानी र...
ललितपुर- सवारी चालक अनुमतिपत्रको फाराम भर्न नसकेर बुधबार फर्किएका सिन्धुपाल्चोकका रमेश तामाङ बिहीबार पनि फर्कन बाध्य भए । बुधबार बिहान ७ बजे नै एकान्तकुना पुगेका उनी भीड देखेर फर्किएका थिए तर बिहीबार पुनः कार्यालय पुग्दा त्यहाँका कर्मचारीले हलुका सवारी साधनको शुक्रबारसम्मको टोकन सकियो भनेपछि...
नवलपारसी– एमाले निकट विद्यार्थीले नवलपरासीको कावासोतीमा बिहेको बस तोडफोड गरेका छन् । संविधान संशोधन र सांसदहरुको तलव, भत्ता तथा सेवा, सुविधा वृद्धिको विरोधमा चक्काजाम गरेका एमाले निकट विद्यार्थीले चक्काजाममा चलाएको भन्दै सो बसमा तोडफोड गरेका हुन् । आन्दोलनकारी विद्यार्थीले नारायणगढबाट बुटवलका लागि बिहेमा...
काठमाण्डु– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख बन्दै गएको छ । बुधबार माइक्रोबस चढेर गौशालाबाट चावहिलतर्फ जाँदै गरेको अवस्थामा गौशालामा दुर्घटनामा परेका उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका स्वकीय सचिव दुर्गा शर्माले जानकारी दिए । उपचारका लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना भएका...
बैतडी– सुदूरपश्चिमकै दोस्रो ठूलो बैतडीको पाटनमा रहेको विमानस्थल पुनः सञ्चालनको तयारी भएको छ । पाटन विमानस्थल बन्द भएको दुई दशकपछि सञ्चालन गर्नका लागि तयारी भएको हो । सरकारले यो वर्ष विमानस्थल सञ्चालन गर्ने भनेर १० करोड बजेट विनियोजन गरेपछि विमानस्थललाई कालोपत्र गर्नका लागि...
काठमाण्डु– व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने २५ साना दलको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाइएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा साना दलका सांसदहरुले बुझाएको ज्ञापन पत्रमा थ्रेसहोल्ड सम्बन्धि व्यवस्था नगर्न तथा साना दलहरुलाई पनि ठूला दलहरु सरह सेवा सुविधाको व्यवस्थासहित संघीय पदाधिकारीहरुको पारिश्रमिक...
मोरङ– मोरङको बयरबन–९ बस्ने २२ वर्षीय गणेश राई बुधबार साँझ मृत अवस्थामा भेटिएका छन् । मङ्गलबार बेलुका घरबाट हिँडेका राई नफर्किएपछि खोजी गर्ने क्रममा बुधबार साँझ बयरबनस्थित फलैँचा चोकमा उनी मृत अवस्थामा भेटिएका हुन् । घटनाबारे अनुसन्धान गर्ने कार्य भइरहेको इलाका प्रहरी...
वीरगन्ज, ९ मंसिर– राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार झिसमिसेमै भारतीय योग गुरु रामदेवको संस्था पतञ्जली योग केन्द्रले आयोजना गरेको योगको उदघाटन गरिन् । राष्ट्रपतिले वीरगन्जको आदर्शनगर रङ्गशालामा योग विज्ञान शिविर—२०७३ को उद्घाटन गर्दै गर्दा कार्यक्रमको मञ्चमा बसेका रामदेवले हेपाहा व्यवहार देखाए । राष्ट्रपतिले पानसमा बत्ती...
वीरगन्ज, ९ मंसिर– राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वीय सभ्यताको अभिन्न अङ्गका रुपमा रहेको योगले मानवजीवन स्वस्थ बनाउने भएकाले यसको अपरिहार्य आवश्यकता रहेको बताएकी छन् । वीरगन्जको आदर्शनगर रङ्गशालामा बिहीबारदेखि सञ्चालित योग विज्ञान शिविर—२०७३ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले योगको अभ्यासले मानव शरीरमा चेतनाको विकास गर्ने...
काठमाण्डु, ९ मंसिर– राप्रपा नेपालसँगको एकीकरणपछि राप्रपाले राखेको सर्तका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अप्ठेरोमा परेका छन् । राप्रपाले तत्कालिन राप्रपा नेपालका अध्यक्ष र हाल पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा सरकारमा जाने तयारीसँगै ‘मालदार मन्त्रालय’ मा आँखा गाडेपछि प्रचण्ड संकटमा परेका हुन् । प्रधानमन्त्री...
काठमाण्डु, ८ मंसिर– संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले सरकार मधेस समस्या समाधानमा गम्भीर नरहेको आरोप लगाएका छन् । राजविराजमा बुधबार आयोजित पत्रकार सम्मेलनमा यादवले संविधान संशोधनमार्फत आफूहरुका माग पूरा नगर्ने नियत राखेको भन्दै सशक्त आन्दोलनमा उत्रने चेतावनी दिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल...
काठमाण्डु– प्रधानन्यायाधीश सुशीला कार्कीले समावेशी र समानुपातिक चरित्र बोकेका नेपालको संविधानलाई सबै राजनीतिक दल मिलेर कार्यान्वयनमा लैजानुपर्ने आजको आवश्यकता रहेको बताएकी छन् । उच्चस्तरीय प्रशासन सुधार तथा अनुगमन समितिले आयोजना गरेको प्रशासनिक पुनःसंरचनाका सन्दर्भमा ‘संविधानको कार्यान्वयन र जवाफदेहिता’ विषयको कार्यक्रममा उनले हल्लाको पछि नलागी...