समाचार

भारतीय रुपैयाँको कारोबार बन्द

२०७३ मंसिर ६ गते १०:४५

गौशाला, ६ मंसिर– भारतमा ५०० र १००० हजारका भारु नोट बन्द भएपछि महोत्तरी जिल्लामा हुने गरेको दैनिक दुई करोड भारतीय रुपैयाँको कारोबार बन्द भएको छ ।   महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकालगायत जिल्लाको मटिहानी , सम्सी गाविस र जिल्लाको मूल भन्सार कार्यालय भिट्ठामोड अगाडि दैनिक...

नेम्वाङले ल्याए आफ्नो निर्वाचन क्षेत्रका लागि २४ योजना

२०७३ मंसिर ६ गते १०:४०

इलाम, ६ मंसिर– निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत इलाम क्षेत्र नं २ का सांसद तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले जिल्ला विकास समितिमा आफ्नो निर्वाचन क्षेत्रमा २४ वटा योजना पेस गरेका छन् । आव ०७३÷०७४ का लागि सरकारको बजेट वक्तव्यमा व्यवस्था गरे अनुसार प्रत्येक निर्वाचन क्षेत्रका...

एमालेले गर्यो प्रचण्डलाई टेन्सन हुने निर्णय

२०७३ मंसिर ६ गते १०:३०

काठमाण्डु, ६ मंसिर– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले औचित्य पुष्टि नहुने गरी संविधान संशोधनको प्रस्ताव दर्ता गराउने तयारी गरेको भन्दै आपत्ति जनाएको छ । एमाले स्थायी समिति बैठकले सरकारमा रहेका र बाहिरका दलले समेत संशोधनको विपक्षमा रहेका बेला सरकारले संशोधन दर्ताको विषयलाई चर्चामा...

स्थानीय तह पुनःसंरचनाको माइन्युट मधेसी मोर्चाको कब्जामा

२०७३ मंसिर ६ गते १०:२५

नवलपरासी, ६ मंसिर– नवलपरासीमा १५ वटा स्थानीय तह बनाउन राजनीतिक दलबीच अघि सारिएको प्रस्ताव उल्लेख गरिएको माइन्युट मधेसी दलका प्रतिनिधिले आफ्नोे नियन्त्रणमा लिएका छन् ।   स्थानीय तहको पुनःसंरचना टुङ्ग्याउन आइतबार तेस्रो पटक बसेको सर्वदलीय बैठकमा सो प्रस्तावप्रति असहमति जनाउँदै मधेस केन्दित दलका प्रतिनिधिले...

कमल थापा आजदेखि केपी ओलीको मोर्चाबाट प्रचण्ड मोर्चामा !

२०७३ मंसिर ६ गते १०:१८

काठमाण्डु, ६ मंसिर– प्रधानमन्त्री निर्वाचनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विपक्षमा मत दिएको राप्रपा नेपाल पनि आजदेखि सत्तापक्ष हुँदैछ । सरकारमा सहभागी राप्रपासँग पार्टी एकता हुने भएपछि राप्रपा नेपालसमेत सत्तापक्षमा परिणत हुन लागेको हो । वर्तमान काँग्रेस–माओवादी केन्द्र गठबन्धनको सरकार बनेयता राप्रपा नेपाल संसदमा एमालेसँगै...

गणतन्त्रलाई च्यालेन्ज दिन राप्रपा र राप्रपा नेपालबीच आज एकता

२०७३ मंसिर ६ गते १०:०८

काठमाण्डु, ६ मंसिर– राप्रपा नेपाल र राप्रपाबीच आज पार्टी एकता हुँदैछ । अपराह्न १ बजे महलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा हुने घोषणा सभामा राप्रपा अध्यक्ष पशुपति शमशेर राण र राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकताको औपचारिक घोषणा गर्ने छन् । दुई पार्टीको एकतापछि एकीकृत...

सडक दुर्घटनामा बर्सेनि दुई हजारको मृत्यु

२०७३ मंसिर ५ गते १९:१६

काठमाण्डु, ५ मंसिर-‘सडक दुर्घटनाका पीडितको स्मरण दिवस’ को अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले यहाँ आइतबार दीप प्रज्वलन गरेको छ । माइतीघर मण्डलामा आयोजना गरिएको दीप प्रज्वलनमा ट्राफिक प्रहरीका साथै ठूलो सङख्यामा युवा, विद्यार्थीको सहभागिता रहेको थियो । महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले...

ग्यास पड्किँदा भोजपुर बजारमा भीषण आगलागी

२०७३ मंसिर ५ गते १९:०५

भोजपुर, ५ मंसिर-ग्यास पड्किँदा भोजपुर जिल्लाको सदरमुकाम भोजपुरबजारमा भीषण आगलागी भएको छ । आइतबार साँझ पाँच बजे बजारको भोटेपसलस्थित नीलम ज्वेलर्समा ग्यास पड्केपछि बजारमा आगो लागेको हो । अहिलेसम्म आगलागीबाट १५ भन्दा बढी पसल तथा स्थानीय बासिन्दाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका...

योगेशले प्रश्न गरे, ‘प्रचण्डजी देउवा रोज्ने कि एमाले ?’

२०७३ मंसिर ५ गते १८:५८

काठमाण्डु, ५ मंसिर– नेकपा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधान संशोधनमा अल्झिने पक्षमा आफू नरहेको बताएका छन् । युवा संघ, नेपाल प्रचार विभागले आयोजना गरेको अन्तक्र्रिया तथा जानकारी पुस्तिका सार्वजनिकीकरण कार्यक्रमलाई आइतबार काठमाण्डुमा सम्बोधन गर्दै भट्टराईले सो कुरा बताएका हुन् ।...

स्वदेश फर्किए प्रधानसेनापति क्षत्री

२०७३ मंसिर ५ गते १८:५०

काठमाण्डु, ५ मंसिर– प्रधानसेनापति राजेन्द्र क्षत्री बंगलादेशको ६ दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् । बंगलादेशका सेना प्रमुखको औपचारिक निमन्त्रणमा बंगलादेश भ्रमणमा गएका क्षत्री आइतबार स्वदेश फर्किएका हुन् । स्वदेश फर्किने क्रममा प्रधानसेनापति क्षत्रीलाई सेनाका बलाधिकृत वलदेवराज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका...

एउटै मञ्चमा उभिएर यसो भने नारायणकाजी र विप्लवले

२०७३ मंसिर ५ गते १८:२९

काठमाण्डु, ५ मंसिर– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियासँग जोडिएकाले संविधान निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । आज काठमाण्डुमा जनाधिकार अभियान नेपालको आयोजनामा भएको ‘बिस्तृत शान्ति सम्झौताः सविधान र राजनीतिक दिशा’ विषयक अन्तक्र्रियामा उनले अहिले नयाँ संविधानको केही व्यक्तिले विरोध...

संविधान संशोधन होइन, खारेज नै गर्नुपर्ने मोहन वैद्यको माग

२०७३ मंसिर ५ गते १८:२१

काठमाण्डु, ५ मंसिर– नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले शान्ति सम्झौता गलत ढङ्गबाट भएको बताएका छन् । आज काठमाण्डुमा जनाधिकार अभियान नेपालको आयोजनामा भएको ‘बिस्तृत शान्ति सम्झौताः सविधान र राजनीतिक दिशा’ विषयक अन्तक्र्रियामा उनले सम्झौता गलतरुपमा हुनु हालको माओवादी केन्द्रको मात्र दोष भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us