समाचार

तिमी सुजाता–सुजाता भन्छौँ, यहाँ कमलाको छ चिन्ता…

२०७३ मंसिर ५ गते १४:१७

जाजरकोट, ५ मंसिर– उमेर सात बर्ष । न लगाउँने कपडा छ,न त भुईमा विछ्याउने गतिलो कपडा नै । सात वर्षसम्म वोल्ने आवाज पनि आउँदैन, अनि हिँड्नलाई खुट्टाले पनि साथ नै दिँदैन । आमा–बुबाले उठाएर जुन ठाउँमा राखे, त्यहीँ ठाउँमा दिसा, पिसाव हुन्छ । यो...

शिक्षा प्रणालीमा सुधार गर्नुपर्ने देखिएको छ: सञ्चारमन्त्री

२०७३ मंसिर ५ गते १४:१२

काठमाण्डु, ५ मंसिर– सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले विद्यार्थीलाई सिर्जनशील बनाउन अहिलेको शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको बताएका छन् । लेखक रविराज बसौलाले लेख्नुभएको ‘बालमैत्री’ नामक कृतिको विमोचन गर्दै उनले भने, ‘विद्यार्थीको जग भनेको प्रारम्भिक तहको शिक्षा हो, यसलाई रचनात्मक बनाउनुपर्छ, विद्यार्थीलाई अप्ठेरो प्रश्न...

निर्वाचन मिति घोषणा गर्न सरकारको यस्तो तयारी

२०७३ मंसिर ५ गते १३:३२

काठमाण्डु, ५ मंसिर-सरकारले निर्वाचनको मिति घोषणा निर्वाचन आयोगबाटै हुनुपर्छ भन्ने मान्यताप्रति कुनै विवाद नरहेको बताएको छ । आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा राज्य व्यवस्था समितिको आइतबारको बैठकमा सरकारले त्यस्तो अभिमत प्रकट गरेको हो । उपप्रधानमन्त्री विमलेन्द्र निधिले...

ढुंगा खसेर राईको मृत्यु

२०७३ मंसिर ५ गते १३:२५

म्याग्दी, ५ मंसिर-यहाँका एक मजदुरको ढुङ्गाले लागेर मृत्यु भएको छ । नारच्याङ– १ मा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् आयोजनामा कार्यरत पाल्पा खालिवन– ५ का ५० वर्षीय भीमबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुरुङ खन्ने क्रममा विस्फोट गराएपछि सफा गर्ने क्रममा अचानक...

दुई राप्रपा एकीकृत भएलगत्तै गर्ने भए यस्तो तयारी, संविधान कार्यान्वयनमा तगारो बन्ने संकेत

२०७३ मंसिर ५ गते १३:१७

काठमाण्डु, ५ मंसिर-राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका पदाधिकारीको अन्तिम बैठकले राप्रपासँग एकीकृत भएपछि सशक्त राष्ट्रिवादी शक्तिका रुपमा भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष कमल थापाको निवास विशालनगरमा आइतबार बसेको बैठकले संविधान संशोधनका क्रममा दुवै पार्टीका साझा विषयलाई कायम गराउन नेतृत्वदायी भूमिका खेल्ने...

मिनीट्रक दुर्घटनामा दुई जनाको मृत्यु

२०७३ मंसिर ५ गते १३:०६

रुकुम, ५ मंसिर-काँक्रीबाट रुकुमकोटतर्फ आउँदै गरेको मिनीट्रक रुकुमकोट– ९ को रातापहर नजिकै आइतबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान ५ बजे बा १ ख ९६९१ नं को मिनीट्रक दुर्घटना हुँदा मारोवाङ– ३ की अन्दाजी १६ वर्षीया सपना सुनार र गाडी चालक...

दुई सय पचासभन्दा बढी बालश्रमिक

२०७३ मंसिर ५ गते १३:०१

सिन्धुली, ५ मंसिर– ‘संवद्र्धन बाल अधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज अन्तर्राष्ट्रिय बालअधिकार दिवस देशैभर विविध कार्याक्रम आयोजना गरी मनाइएको छ ।   सो अवसरमा जिल्ला बालकल्याण समितिले जिल्लास्तरीय मावि खुला निबन्ध प्रतियोगिता आयोजना गरिएको छ । ‘संवद्र्धन बाल अधिकारको, कार्यान्वयन संविधानको’...

विदेशबाट फर्केर बाख्रापालन व्यवसायमा रमाउँदै

२०७३ मंसिर ५ गते १२:३८

पाल्पा, ५ मंसिर– रामपुर नगरपालिका– १३ भुजातका विश्वराज भट्टराईले विदेशबाट फर्केर बाख्रापालन व्यवसाय गर्नुरेका छन् ।   आठ वर्षसम्म विदेशमा काम गर्नुभएका भट्टराईले राम्रो आम्दानी गर्न नसकेका कारण स्वदेश फर्केपछि १० लाखको लगानीमा बाख्रा थालेका हुन् । उनको फार्ममा अहिले स्थानीय जातका ५० वटा...

२३ किलो चरेस बरामद

२०७३ मंसिर ५ गते १२:२३

धनगढी, ५ मंसिर धनगढी उपमहानगरपालिका– ५ जाई गाउँबाट आज बिहान प्रहरीले बेवारिसे अवस्थाको २३ किलो चरेस बरामद गरेको छ ।   जाई गाउँको सडकको ह्युम पाइपभित्र बोरामा लुकाइराखिएको अवस्थामा उक्त परिमाणको चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चरेस लुकाएको व्यक्तिको...

कञ्चनपुर पुगेर भारु नोटबारे यसो भने देउवाले

२०७३ मंसिर ५ गते १२:१७

भीमदत्तनगर, ५ मंसिर– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारत सरकारले भारु पाँच सय र हजारको नोटमा लगाएको प्रतिबन्धका विषयमा आफूले प्रधानमन्त्री र नेपालका लागि भारतीय राजदूतसँग कुराकानी गर्ने बताएका छन् । पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलो पटक कञ्चनपुर आएका नेता देउवाले काँग्रेस कञ्चनपुरले आज...

ऊर्जामन्त्री शर्माले दिए विद्युत् प्राधिकरणका कर्मचारीलाई कडा निर्देशन

२०७३ मंसिर ५ गते ११:३५

चितवन, ५ मंसिर– ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणलाई जसरी पनि नाफामा ल्याउन कर्मचारीलाई निर्देशन दिएका छन् । प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीलाई निर्देशन दिँदै उनले नटबल्टु, तार जस्ता कुरामा नाफा नखाएर समग्र प्राधिकरणलाई नाफामा लैजाने गरी काम गर्न निर्देशन दिए ।   कर्मचारीले...

नयाँ सहरका लागि भौतिक पूर्वाधार निर्माण कार्य सुरु

२०७३ मंसिर ५ गते ११:२७

बैतडी, ५ मंसिर– बैतडीको पाटनलाई सरकारले देशका १० वटा नयाँ सहर मध्ये एक बनाउने घोषणा गरेको करिब पाँच वर्षपछि भौतिक पूर्वाधार निर्माणका काम यो वर्षदेखि सुरु भएका छन् ।   यो वर्ष नयाँ सहर आयोजनाका लागि करिब नौ करोड बजेट विनियोजन भएको पाटन नयाँ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us