समाचार

एक्काईस वर्षीया महिलाको निधन भएपछि प्रचण्डले चाले यस्तो कदम

२०७३ मंसिर ४ गते १७:५१

काठमाण्डु, ४ मंसिर-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अछामको तिमिल्सेना गाउँमा छाउपडी गोठमा सुतेकी २१ वर्षीय महिलाको ज्यान गएको घटनाप्रति चासो व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालको सचिवालयले शनिबार अछामका प्रमुख जिल्ला अधिकारी कुशलराज शर्मासँग टेलिफोन गरी उक्त घटनाबारे चासो लिएको हो । छाउपडी गोठमा बसेकी...

अमेरिकी राष्ट्रपति निर्वाचनमा भोट हाल्ने ६० हजार नेपालीहरुको नागरिकता तुरुन्त खारेज गरः पण्डित

२०७३ मंसिर ४ गते १७:४३

काठमाण्डु, ४ मंसिर- संविधान संशोधनको विषयमा केन्द्रमा नेताहरुबीच मात्रै छलफल नगरी स्थानीयस्तरमा छलफल गर्न आवश्यक रहेको शनिबार यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । पूर्व सांसद मञ्चले आयोजना गरेको ‘नेपालको संविधानका चुनौती र समाधानका उपाय’ विषयक अन्तक्र्रिया कार्यक्रमका वक्ताहरुले सीमाङ्कनका विषयमा सम्बन्धित जिल्लाका...

संविधान संशोधन प्रस्ताव जसरी पनि दर्ता गरिन्छ: पुन

२०७३ मंसिर ४ गते १५:४३

उर्लाबारी, ४ मंसिर-नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आगामी मङ्सिर ७ वा ८ गते संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता हुने बताएका छन् । मोरङको उर्लाबारीमा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘संविधान संशोधनका विषयमा प्रमुख तीन दलका शीर्षस्थ नेताबीच मङ्सिर ६ गते निर्णायक...

मधेसी जनताको होइन, नेताको स्वार्थमा माग अघि सारिएको छ: ज्ञवाली

२०७३ मंसिर ४ गते १५:१२

पाल्पा, ४ मंसिर-नेकपा एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवालीले देशमा तीनै तहका निर्वाचन गर्नुपर्ने बताएका छन् । प्रेस चौतारी, पाल्पाले आइतबार तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले जनताको हित, आवश्यकता र समयको माग अनुसार नै संविधान संशोधनको लागि आफ्नो पार्टीले सहयोग गर्ने बताए । उनले...

हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउनेकि नबनाउने ? गृहमन्त्री निधिको यस्तो टिप्पणी

२०७३ मंसिर ४ गते १४:५५

काठमाण्डु, ४ मंसीर– उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने सरकारको कुनै योजना नरहेको स्पष्ट पारेका छन् । संविधान संशोधनको मुद्धालाई बिथोल्नका लागि हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन सरकार लागि परेको भनेर भ्रम सिर्जना गर्न खोजिएको बताउँदै उनले सो कुराको खण्डन...

संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले राखे अर्को नयाँ प्रस्ताव, थेग्न सक्लान प्रचण्डले !

२०७३ मंसिर ४ गते १४:१९

काठमाण्डु, ४ मंसिर– संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले हल्ला भएजस्तो गरि संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गराइए त्यो कुनै हालतमा आफूहरुले नमान्ने चेतावनी दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सो चेतावनी...

कार दुर्घटनामा परी मृत्यु हुनेहरु काठमाण्डुका बासिन्दा

२०७३ मंसिर ४ गते १४:०१

हेटौँडा, ४ मंसिर । मकवानुपरको भीमफेदी–२ जुरीखेतमा शनिबार बिहान भएको कार दुर्घटनामा परी मृत्यु हुनेको सनाखत भएको छ । कारमा सवार पाँच जनामध्ये काठमाण्डुका ५० वर्षीय सरद वैद्य र ४० वर्षीया अनुजा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको इप्रका भीमफेदीले जनाएको छ । मृतकहरु दाजु बहिनी रहेको...

जनकपुर–जयनगर रेल्वेका अमूल्य सामग्री जीर्ण बन्दै

२०७३ मंसिर ४ गते १३:५५

धनुषा, ४ मंसिर- नेपालको एक मात्र रेल सेवा जनकपुर जयनगर रेल्वे ब्रोडगेज निर्माणको क्रममा बन्द भएको करिब तीन वर्ष पूरा हुन लागेको छ । तर नेपाल रेल्वेसँग अहिले रहेको रेल्वेका सामग्रीको संरक्षणमा सम्बन्धित पक्षले ध्यान नदिँदा जीर्ण बन्दै गएको छ । संसारमा नै कही...

केपी ओलीले प्रचण्डको प्रस्ताव ठाडै अस्वीकार गरे !

२०७३ मंसिर ४ गते १३:४६

लुम्बिनी, ४ मंसिर-नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले पाँच नम्बर प्रदेशलाई छुट्याउन नहुने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ र ६ नम्बर प्रदेशलाई छुट्याएर ८ नम्बर प्रदेश बनाउने विकल्प अघि सारेको खबर बाहिर आएलगत्तै अध्यक्ष ओलीले त्यसमा असहमति जनाएका हुन् । प्रेस चौतारी...

अहिलेको महत्वपूर्ण कार्यभार संविधान कार्यान्वयन नै हो: पौडेल

२०७३ मंसिर ४ गते १३:३०

पर्सा, ४ मंसिर- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन गर्नुनै अहिले मुलुकको प्रमुख कार्यभार भएको बताएका छन् । नेपाल प्रेस युनियन पर्साले शनिबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, संशोधनको माध्यमवाट संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्दछ । नेता पौडेलले संविधान कार्यान्वयनमा देखिएका चुनौतीलाई...

उपत्यकालाई लोडसेडिङ मुक्त पारेलगत्तै उर्जामन्त्रीले सुनाए फेरि अर्को महत्वपूर्ण योजना

२०७३ मंसिर ४ गते १३:२०

चितवन, ४ मंसिर- ऊर्जामन्त्री जनार्दन शर्माले जिल्लालाई पनि लोडसेडिङमुक्त बनाउने बताएका छन् । प्रेस सेन्टर नेपाल चितवनले शनिबार यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले त्यसका लागि अध्ययन भइरहेको बताए । उनले छिट्टै जिल्लाहरुलाई पनि क्रमशः लोडसेडिङमुक्त बनाउँदै जाने बताए । चुहावट...

भारतीय प्रधानमन्त्री मोदीले नोट बन्द गरेलगत्तै बोले बिल गेट्स

२०७३ मंसिर ४ गते १३:११

एजेन्सी–भारतमा यसबेला नरेन्द्र मोदी नेतृत्वको सरकारले ५ सय र १ हजारका पूराना नोट बन्द गर्ने निर्णय गरेपछि चर्को बहस सुरु भएको छ । प्रधानमन्त्री मोदीले एक्कासि यो कदम चालेपछि भारतीय रुपैयाँले प्रभाव पारेका संसारका अन्य राष्ट्रहरुको आर्थिक नीतिमा समेत प्रभाव परिरहेको छ । यो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us