समाचार

डन शैलीमा अदालत कर्मचारी थर्काउने लोकमानका ज्वाइँको यस्तो छ बयान

२०७३ मंसिर २ गते १९:३९

काठमाण्डु, २ मंसिर– सर्वोच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीका घरमा म्याद तामेली गर्न जाँदा अवरोध गरेको आरोप लागेका प्रबल थापाले बिहीबार लिखित जवाफ पेस गरेका छन् । कार्कीका कान्छा ज्वाइँ समेत रहेका थापाले अदालतको न्याय सम्पादनमा अवरोध गरेको जनाउँदै...

लोकमानका ज्वाइँले सर्वोच्च अदालतलाई दिए यस्तो जवाफ

२०७३ मंसिर २ गते १९:२८

काठमाण्डु, २ मंसिर-सर्वोच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीका घरमा म्याद तामेली गर्न जाँदा अवरोध गरेको आरोप लागेका प्रबल थापाले बिहीबार लिखित जवाफ पेस गरेका छन् । कार्कीका कान्छा ज्वाइँ समेत रहेका थापाले अदालतको न्याय सम्पादनमा अवरोध गरेको जनाउँदै अदालतले...

युरोप पुगेर बाबुरामले दिए संकट समाधानको सूत्र

२०७३ मंसिर २ गते १९:२६

पोर्चुगल, २ मंसिर– नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधनको विषय धेरै लम्ब्याउन नहुने बताएका छन् । पार्टीको प्रवासी सङ्गठन अन्तर्राष्ट्रिय नेपाली समाज पोर्चुगलद्वारा बुधबार लिस्बनमा आयोजित अन्तक्र्रियालाई सम्बोधन गर्दै नेता भट्टराईले सरकारमा रहेका र आन्दोलनमा रहेका सबै दल एक ठाउँमा आएर...

अंगीकृत नागिरकलाई उच्च पद दिने माग मार्चाको होइनः यादव

२०७३ मंसिर २ गते १९:१८

काठमाण्डु, २ मंसिर– मधेसी मोर्चाका नेता एवम् तराई मधेश सद्भावना पार्टी अध्यक्ष महेन्द्र राय यादवले अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सुरक्षा निकायको प्रमुख र संवैधानिक अंगको प्रमुख बनाउने माग मोर्चाको नभएको प्रष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लबको साक्षात्कारमा यादवले अंगीकृत नागरिकलाई देशको कार्यकारी...

द्वन्द्वकालका घटनामा सबैलाई उन्मुक्ति वा सबैलाई कारबाही हुँदैनः प्रधानमन्त्री

२०७३ मंसिर २ गते १९:०९

काठमाण्डु, २ मंसिर– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो नेतृत्वमा भएको १० वर्षे सशस्त्र युद्धमा गम्भीर मानव अधिकार उल्लंघनका घटनामा संलग्नलाई आममाफी नहुने बताएका छन् । जवाफदेहीता निगरानी समूह र ‘द्वन्द्व पीडित साझा चौतारी’ नेपालका प्रतिनिधिसँग बिहीबार सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले सरकार दोषीलाई उन्मुक्ति दिने...

शान्ति समाजका प्रतिनिधिले उपराष्ट्रपतिलाई भेटे

२०७३ मंसिर २ गते १८:२३

काठमाण्डु , २ मंसिर-मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटी मानवअधिकार, शान्ति, लोकतन्त्र, अहिंसालगायत विषयमा समाजले सञ्चालन गरिरहेको अभियानका बारेमा अवगत गराएको छ । सो अवसरमा समाजले सञ्चालन गरिरहेको हिमालय बचाउ आन्दोलन, राहत अभियान, लागुपदार्थ विरुद्धको अभियानलगायत विषयमा उपराष्ट्रपति पुनलाई अवगत...

चिन्नुस् ट्याक्स र खाडीबाट लाससँग आएको पैंसामा डुबुल्की मार्नेहरु (नाम र रकमसहित)

२०७३ मंसिर २ गते १८:०२

काठमाण्डु, २ मंसिर– पछिल्लो समय कांग्रेस नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले उपचारका लागि सरकारसँग ५० लाख लिएको विषयले निकै चर्चा पाएको छ । स्तन क्यान्सरको उपचारका लागि सिंगापुर पुगेकी कोइरालाले राज्यबाट सो रकम लिएपछि सामाजिक संजाल र मिडियामा उनको विरोध भएको भइरहेको छ ।...

प्रधानमन्त्रीले गर्ने भए चीन सरकारसँग कुराकानी

२०७३ मंसिर २ गते १७:४१

काठमाण्डु, २ मंसिर– प्रधानमन्त्री पुष्पकमल दाहालले चैनपुर–ताक्लाकोट उत्तर दक्षिण नाका खोल्न चीन सरकारसँग कुराकानी गर्ने बताएका छन् । बिहीबार बझाङबाट आएको सर्वदलीय टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले नेपाल र चीनबीचको महत्वपूर्ण नाकाको रुपमा रहेको ताक्लाकोट नाका खोल्न पहल गर्ने बताएका हुन् । प्रतिनिधिमण्डलले उठाएका...

त्रिविद्धारा परीक्षाफल प्रकाशित

२०७३ मंसिर २ गते १७:२९

काठमाण्डु, २ मंसिर– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले बिहीबार परीक्षापल प्रकाशित गरेको छ । गत २०७२ सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिएल एलएलबी प्रथम वर्षको परीक्षाको परीक्षाफल प्रकाशन गरिएको हो । रासस...

काठमाण्डु उपत्यकालाई लोडसेडिङ मुक्त बनाए लगत्तै कुलमान घिसिङले दिए अर्को कडा निर्देशन

२०७३ मंसिर २ गते १६:१२

काठमाण्डु, २ मंसिर-नेपाल विद्युत् प्राधिकरणले काठमाण्डु उपत्यकालाई विद्युत्भार कटौतीमुक्त गरेपछि मुलुकभर नै विद्युत् चोरीमा संलग्न र चुहावटमा संलग्नलाई समेत कारबाहीको प्रक्रिया युद्धस्तरमा अगाडि बढाएको छ । प्राधिकरणको तथ्याङ्कअनुसार मुलुकभर प्राविधिक र अन्य गरी २५ प्रतिशतभन्दा बढी चुहावट हुने गरेको छ । त्यसमा चोरीको मात्रा...

ट्रकको ठक्करबाट विकको मृत्यु

२०७३ मंसिर २ गते १६:०२

चितवन, २ मंसिर–नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चण्डिभञ्ज्याङ–६ कालीखोलामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बिहीबार दिउँसो मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना७ख १३४९ नंको ट्रकले मुग्लिनतर्फ जाँदै गरेको ना३०प ९३१४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु...

झापा, मोरङ र सुनसरीलाई २ नम्बरमा गाभ्ने माग जनताको होइन: भण्डारी

२०७३ मंसिर २ गते १५:५४

काठमाण्डु, २ मंसिर– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रेवती रमण भण्डारीले आफ्नो पार्टी संविधान संशोधनको विपक्षमा नरहेको बताउँदै संविधान संशोधनको लागि औचित्य र आधार पुष्टि हुनुपर्ने जिकिर गरेका छन् । बिहीबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us