समाचार

बागलुङमा १० वटा स्थानीय तहका लागि प्रस्ताव

२०७३ मंसिर २ गते १२:५७

बागलुङ, २ मंसिर– बागलुङ जिल्लामा १० वटा स्थानीय बनाउन प्रस्ताव गरिएको छ । स्थानीय तह पुनःसंरचना जिल्ला प्राविधिक सहयोग समितिका अनुसार चार नगरपालिका र छ वटा गाउँपालिका बनाउने प्रस्ताव स्थानीय तह पुनःसंरचना आयोगमा पठाइएको छ । राजनीतिक दलहरुबीच पूर्ण सहमति नजुटे पनि अधिकतम सहमतिका...

प्रधानसेनापति क्षत्रीले भेटे बंगलादेशका राष्ट्रपति

२०७३ मंसिर २ गते १२:५६

काठमाण्डु, २ मंसिर- नेपालका प्रधान सेनापति राजेन्द्र क्षत्रीले बङ्लादेशका राष्ट्रपति अब्दुल हमिदसँग शिष्टाचार भेट गरेका छन् । बङ्गलादेशको राजधानी ढाकामा बुधबार भएको उक्त भेटमा नेपाल र बङ्लादेशको द्विपक्षीय सम्बन्ध तथा दुई देशका सेनाबीच रहेको घनिष्ट सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको ढाकास्थित...

संविधान संशोधन कार्यमा काँग्रेसले अग्रसरता लिने

२०७३ मंसिर २ गते १२:२७

हेटौँडा, २ मंसिर– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनको कार्यमा नेपाली काँग्रसले अग्रसरता लिने बताएका छन् । पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफू तराईका जनतामा रहेको नैराश्यता हटाउन र मौलिक अधिकारबारे उनीहरुलाई जानकारी दिन आजदेखि मध्यतराईको भ्रमणमा निस्केको बताए। वरिष्ठ...

बिरामीमध्ये ८० प्रतिशत महिला

२०७३ मंसिर २ गते ११:२६

रोल्पा, २ मंसिर– रोल्पा जिल्लामा रहेका सरकारी स्वास्थ्य संस्थामा उपचार गर्न आउने बिरामी पुरुषको तुलनामा महिलाको सङ्ख्या अधिक देखिएको छ । जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य केन्द्रका अलावा समयसमयमा सञ्चालन गरिने स्वास्थ्य शिविरमा समेत ८० प्रतिशतभन्दा बढी महिला बिरामी आउने गरेको जिल्ला स्वास्थ्य कार्यालय...

प्रमुख दलको बालुवाटार बैठक सकारात्मक

२०७३ मंसिर २ गते ११:१४

काठमाण्डु, २ मंसिर– संविधान संशोधनको विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ ।   प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताबीच भएको...

काँग्रेस र मधेसी गठबन्धनबीच भयो सहमति

२०७३ मंसिर २ गते १०:४६

काठमाण्डु, २ मंसिर– नेपाली काँग्रेस र सङ्घीय गठबन्धनबीच संविधानका अन्तर्वस्तुका विवादित विषयमा सहमति गरेर छिट्टै व्यवस्थापिका–संसद्मा संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने सहमति भएको छ ।   काँग्रेस संसदीय कार्यालय सिंहदरबारमा बुधबार साँझ भएको बैठकमा काँग्रेस र गठबन्धनका नेताका अनुसार संविधानमा संशोधन गर्ने विषयमा सकारात्मक...

नेपालबाट विश्वले सिक्नुपर्छः प्रधानमन्त्री

२०७३ मंसिर १ गते २०:३५

काठमाण्डु, १ मंसिर– प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनभित्रै दर्ता गर्न लागिएको संविधान संशोधन प्रस्तावले आन्दोलनरत पक्षका अधिकतम माग सम्बोधन गर्ने बताएका छन् । विस्तृत शान्ति सम्झौता एक दशक पुगेका अवसरमा नेपाल ‘ट्रान्जिसन टु पिस इन्स्टिच्युट’ ले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधानलाई...

चीनले प्रधानमन्त्री बन्न रोक्ने सूचना पाएपछि देउवाले चिनियाँ राजदूतलाई के भने ?

२०७३ मंसिर १ गते १९:२६

काठमाण्डु, १ मंसिर– काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो दल चीनविरोधी नरहेको बताएका छन् । नेपालका लागि चिनियाँ नवनियुक्त राजदूत यु होङ्गसँग बूढानीलकण्ठस्थित निवासमा बुधबार भएको भेटमा देउवाले आफूबारे लगाइएको आरोप गलत रहेको प्रष्टीकरण दिए । दुई साताअघि भारत गएका देउवाले...

नेपाललाई विश्वसामू चिनाउने लक्ष्यका साथ हातले टेकेर परियारले पार गरे दुई किलोमिटरको दुरी

२०७३ मंसिर १ गते १८:२३

तुलसीपुर, १ मंसिर– युवा दुव्र्यसनी तथा कुलतमा फसेको समाचार आईरहेकाबेला दाङका एक युवाले भने नयाँ अभियानको सुरुवात गरेका छन् । तुलसीपुर १ रानागाउँका २५ वर्षिय ऋषि परियारले हातले हिँडेर विश्व कीर्तीमान कायम गर्ने अभियान थ लेका हुन् । १० वर्ष अघिदेखी हातले टेकेर हिँड्ने...

पुल निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो

२०७३ मंसिर १ गते १८:०५

काठमाण्डु, १ मंसिर– खोटाङ–ओखलढुङ्गा जोड्ने दुधकोसी नदीको जयरामघाट पुल निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाएका छन् । प्रधानमन्त्रीले पुल निर्माणसँग सम्बद्ध सरकारी निकायका अधिकारीलाई आज सिंहदरबारस्थित प्रधामन्त्री कार्यालयमा बोलाएर पुल निर्माण छिटो गर्न निर्देशन दिएको प्रमको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री...

त्रिविद्धारा परीक्षाफल प्रकाशित

२०७३ मंसिर १ गते १७:५१

काठमाण्डु, १ मङ्सिर– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा २०७३ साल वैशाख÷जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष ९२०७२ नियमित० को इतिहास, मैथिली र नेपाल भाषा विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।...

देउवा भेट्न चिनियाँ राजदूत बूढानीलकण्ठमा

२०७३ मंसिर १ गते १७:४४

काठमाण्डु, १ मङ्सिर– नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि चिनियाँ नवनियुक्त राजदूत यु होङ्गले आज बूढानीलकण्ठस्थित निवासमा शिष्टाचार भेट गरिन् । भेटघाटका क्रममा उनीहरुबीच दुई देशको आपसीहित र नेपालको समसामयिक राजनीतिक विषयवस्तुबारे छलफल भएको नेपाली काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us