समाचार

काँग्रेस र मधेसी गठबन्धनबीच भयो सहमति

२०७३ मंसिर २ गते १०:४६

काठमाण्डु, २ मंसिर– नेपाली काँग्रेस र सङ्घीय गठबन्धनबीच संविधानका अन्तर्वस्तुका विवादित विषयमा सहमति गरेर छिट्टै व्यवस्थापिका–संसद्मा संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने सहमति भएको छ ।   काँग्रेस संसदीय कार्यालय सिंहदरबारमा बुधबार साँझ भएको बैठकमा काँग्रेस र गठबन्धनका नेताका अनुसार संविधानमा संशोधन गर्ने विषयमा सकारात्मक...

नेपालबाट विश्वले सिक्नुपर्छः प्रधानमन्त्री

२०७३ मंसिर १ गते २०:३५

काठमाण्डु, १ मंसिर– प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनभित्रै दर्ता गर्न लागिएको संविधान संशोधन प्रस्तावले आन्दोलनरत पक्षका अधिकतम माग सम्बोधन गर्ने बताएका छन् । विस्तृत शान्ति सम्झौता एक दशक पुगेका अवसरमा नेपाल ‘ट्रान्जिसन टु पिस इन्स्टिच्युट’ ले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधानलाई...

चीनले प्रधानमन्त्री बन्न रोक्ने सूचना पाएपछि देउवाले चिनियाँ राजदूतलाई के भने ?

२०७३ मंसिर १ गते १९:२६

काठमाण्डु, १ मंसिर– काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो दल चीनविरोधी नरहेको बताएका छन् । नेपालका लागि चिनियाँ नवनियुक्त राजदूत यु होङ्गसँग बूढानीलकण्ठस्थित निवासमा बुधबार भएको भेटमा देउवाले आफूबारे लगाइएको आरोप गलत रहेको प्रष्टीकरण दिए । दुई साताअघि भारत गएका देउवाले...

नेपाललाई विश्वसामू चिनाउने लक्ष्यका साथ हातले टेकेर परियारले पार गरे दुई किलोमिटरको दुरी

२०७३ मंसिर १ गते १८:२३

तुलसीपुर, १ मंसिर– युवा दुव्र्यसनी तथा कुलतमा फसेको समाचार आईरहेकाबेला दाङका एक युवाले भने नयाँ अभियानको सुरुवात गरेका छन् । तुलसीपुर १ रानागाउँका २५ वर्षिय ऋषि परियारले हातले हिँडेर विश्व कीर्तीमान कायम गर्ने अभियान थ लेका हुन् । १० वर्ष अघिदेखी हातले टेकेर हिँड्ने...

पुल निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो

२०७३ मंसिर १ गते १८:०५

काठमाण्डु, १ मंसिर– खोटाङ–ओखलढुङ्गा जोड्ने दुधकोसी नदीको जयरामघाट पुल निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाएका छन् । प्रधानमन्त्रीले पुल निर्माणसँग सम्बद्ध सरकारी निकायका अधिकारीलाई आज सिंहदरबारस्थित प्रधामन्त्री कार्यालयमा बोलाएर पुल निर्माण छिटो गर्न निर्देशन दिएको प्रमको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री...

त्रिविद्धारा परीक्षाफल प्रकाशित

२०७३ मंसिर १ गते १७:५१

काठमाण्डु, १ मङ्सिर– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा २०७३ साल वैशाख÷जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष ९२०७२ नियमित० को इतिहास, मैथिली र नेपाल भाषा विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।...

देउवा भेट्न चिनियाँ राजदूत बूढानीलकण्ठमा

२०७३ मंसिर १ गते १७:४४

काठमाण्डु, १ मङ्सिर– नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि चिनियाँ नवनियुक्त राजदूत यु होङ्गले आज बूढानीलकण्ठस्थित निवासमा शिष्टाचार भेट गरिन् । भेटघाटका क्रममा उनीहरुबीच दुई देशको आपसीहित र नेपालको समसामयिक राजनीतिक विषयवस्तुबारे छलफल भएको नेपाली काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।...

प्रचण्डलाई झड्का, यो पार्टीले लियो सरकारलाई दिएको समर्थन फिर्ता

२०७३ मंसिर १ गते १७:१०

काठमाण्डु, १ मंसिर– राष्ट्रिय जनमुक्ति पार्टीले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर ९ दलिय मोर्चाबाट बाहिरिएसँगै सरकारलाई दिएको सर्मथन फिर्ता लिएको जानकारी गराएको हो ।   राष्ट्रिय मुद्धा लिएर निरन्तर जनताकोबीचमा उभिने पार्टीका मागहरूलाई बुझ्ने समय...

प्रचण्डले अहिले के गरिरहेका छन् ?, उनकै मन्त्रीले दिए यस्तो जानकारी

२०७३ मंसिर १ गते १५:५०

काठमाण्डु, १ मंसिर– संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले अहिलेसम्म ६२ वटा जिल्लाको स्थानीय पूर्नसंरचना भैसकेको बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पाण्डेले आगामी ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको चुनाव सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार स्थानीय...

फुटबलमा म्याचफिक्सिङ गर्नेको पर्दाफास गरेका एसएसपी सर्वेन्द्र खनाल बने उत्कृष्ट प्रहरी

२०७३ मंसिर १ गते १५:०७

काठमाण्डु, १ मंसिर– महानगरीय प्रहरी परिसर काठमाण्डुका एसएसपी विक्रम सिंह थापा र अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले उत्कृष्ट प्रहरीको सम्मान पाएका छन् । ११ औं महानगरीय प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले थापा र खनाललाई सम्मान गरेका हुन् ।   एसएसपी थापालाई उत्कृष्ट...

सरकारले दिएको म्याद सकियो तर, प्रतिवेदन आएन

२०७३ मंसिर १ गते १४:३९

काठमाण्डु, १ मंसिर– सरकारलाई प्रतिवेदन बुझाउन तोकिएको कात्तिक मसान्तसम्मको म्याद सकिँदा स्थानीय तह पुनःसंरचना आयोगमा ६१ जिल्लाको प्रतिवेदन प्राप्त भएको छ ।   फागुन मसान्तसम्म अवधि बाँकी भए पनि सरकारले चैतमा स्थानीय तहको निर्वाचन गराउन कात्तिक मसान्तभित्र प्रतिवेदन बुझाउन आयोगलाई भनेको थियो । सबै...

शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

२०७३ मंसिर १ गते १४:३४

काठमाण्डु, १ मंसिर– व्यवस्थापिका संसद्को आज बसेको बैठकले नेकपा माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधनमा प्रस्तुत शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।   रुपन्देही जिल्लाबाट समानुपातिक सदस्य बनेका पाण्डेको फोक्सोको अर्बुद्ध रोगको उपचारका क्रममा कात्तिक २८ गते साँझ ६२ वर्षको उमेरमा ललिपुरको क्यान्सर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us