काठमाण्डु, १ मंसिर– खोटाङ–ओखलढुङ्गा जोड्ने दुधकोसी नदीको जयरामघाट पुल निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाएका छन् । प्रधानमन्त्रीले पुल निर्माणसँग सम्बद्ध सरकारी निकायका अधिकारीलाई आज सिंहदरबारस्थित प्रधामन्त्री कार्यालयमा बोलाएर पुल निर्माण छिटो गर्न निर्देशन दिएको प्रमको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री...
काठमाण्डु, १ मङ्सिर– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा २०७३ साल वैशाख÷जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष ९२०७२ नियमित० को इतिहास, मैथिली र नेपाल भाषा विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।...
काठमाण्डु, १ मङ्सिर– नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि चिनियाँ नवनियुक्त राजदूत यु होङ्गले आज बूढानीलकण्ठस्थित निवासमा शिष्टाचार भेट गरिन् । भेटघाटका क्रममा उनीहरुबीच दुई देशको आपसीहित र नेपालको समसामयिक राजनीतिक विषयवस्तुबारे छलफल भएको नेपाली काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।...
काठमाण्डु, १ मंसिर– राष्ट्रिय जनमुक्ति पार्टीले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर ९ दलिय मोर्चाबाट बाहिरिएसँगै सरकारलाई दिएको सर्मथन फिर्ता लिएको जानकारी गराएको हो । राष्ट्रिय मुद्धा लिएर निरन्तर जनताकोबीचमा उभिने पार्टीका मागहरूलाई बुझ्ने समय...
काठमाण्डु, १ मंसिर– संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले अहिलेसम्म ६२ वटा जिल्लाको स्थानीय पूर्नसंरचना भैसकेको बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पाण्डेले आगामी ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको चुनाव सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार स्थानीय...
काठमाण्डु, १ मंसिर– महानगरीय प्रहरी परिसर काठमाण्डुका एसएसपी विक्रम सिंह थापा र अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले उत्कृष्ट प्रहरीको सम्मान पाएका छन् । ११ औं महानगरीय प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले थापा र खनाललाई सम्मान गरेका हुन् । एसएसपी थापालाई उत्कृष्ट...
काठमाण्डु, १ मंसिर– सरकारलाई प्रतिवेदन बुझाउन तोकिएको कात्तिक मसान्तसम्मको म्याद सकिँदा स्थानीय तह पुनःसंरचना आयोगमा ६१ जिल्लाको प्रतिवेदन प्राप्त भएको छ । फागुन मसान्तसम्म अवधि बाँकी भए पनि सरकारले चैतमा स्थानीय तहको निर्वाचन गराउन कात्तिक मसान्तभित्र प्रतिवेदन बुझाउन आयोगलाई भनेको थियो । सबै...
काठमाण्डु, १ मंसिर– व्यवस्थापिका संसद्को आज बसेको बैठकले नेकपा माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधनमा प्रस्तुत शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । रुपन्देही जिल्लाबाट समानुपातिक सदस्य बनेका पाण्डेको फोक्सोको अर्बुद्ध रोगको उपचारका क्रममा कात्तिक २८ गते साँझ ६२ वर्षको उमेरमा ललिपुरको क्यान्सर...
काठमाण्डु, १ मंसिर– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीको आज बसेको संयुक्त बैठकले दुबै पार्टीका एकीकरणका लागि यही मङ्सिर ६ गते गरिने घोषणा सभालाई व्यवस्थित र मर्यादित बनाउने निर्णय गरेको छ । धुम्बाराहीस्थित राप्रपा नेपालको कार्यालयमा बसेको बैठकले दुबै पार्टीबाट १२/१२...
काठमाण्डु, १ मंसिर– संविधान संशोधनका विषयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेतृत्वबीच कुराकानी भएको छ । व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालका बीचमा आज अपराह्न सो विषयमा कुराकानी भएको हो ।...
भक्तपुर, १ मंसिर– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले मधेसमा दुई प्रदेशसहित विभिन्न मागलाई सम्बोधन गर्न संविधान संशोधनको तयारी भइरहेको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रमा बोल्दै जबराले अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुख बाहेक अन्य महत्वपूर्ण...
बागलुङ, १ मंसिर–बागलुङदेखि काठमाण्डुसम्म पर्यटक बस सञ्चालनमा आएको छ । यात्रुलाई स्तरीय सेवा दिन धवलागिरि अञ्चल यातायात बस व्यवसायी समितिले बस सेवा सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले आज यहाँ आयोजित कार्यक्रममा सो बस सेवा शुभारम्भ गरे । ‘रोडवेज् टुर्स एन्ड...