काठमाण्डु, ५ मंसिर– बिस्तृत शान्ति सम्झौताले नेकपा माओवादी केन्द्रलाई ठूलो क्षति हुनबाट जोगाएको नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले बताएका छन् । आज काठमाण्डुमा जनाधिकार अभियान नेपालको आयोजनामा भएको ‘बिस्तृत शान्ति सम्झौताः सविधान र राजनीतिक दिशा’ विषयक अन्तक्र्रियामा नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले केही कुरामा...
ललितपुर, ५ मंसिर-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मित्रताका नाममा देशलाई कुठाराघात गर्न खोजे एमालेलाई स्वीकार्य नहुने बताएका छन् । नेकपा एमाले प्रदेश नम्बर ३ सङ्गठन विभागले यहाँ आइतबार आयोजना गरेको ‘संविधान कार्यान्वयनका लागि प्रशिक्षण कार्यक्रम’ मा उनले सोमबार हुने तीन दलको बैठकमा आफूले...
काँकडभिट्टा, ५ मंसिर-झापाको शरणामतिमा आइतबार बिहान जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शरणामति–४ निवासी ६० वर्षीया झुमा देवी भट्टराई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर शर्माले बताए । प्रवक्ता शर्माका अनुसार आइतबार बिहान १०स् ४५ बजे घर नजिकैको रानी...
काठमाण्डु, ५ कात्तिक– काठमाण्डु–निजगढ दु्रत मार्ग (फास्ट ट्र्याक) निर्माणका लागि भारतीय कम्पनीसँग भएको सबै सम्झौता रद्द भएको छ । भारतलाई दिने कि नेपाल आफैले बनाउने भन्नेमा विरोधाभाष रहेको फास्ट ट्र्याक अन्ततः नेपाल सरकार आफैले निर्माण गर्ने भएको छ । साधान, स्रोत र जनशक्तिको कुरा...
काठमाण्डु, ५ मंसिर- ‘पत्रकार दुर्घटना बीमा’ कार्यक्रममा अहिलेसम्म एक हजार चार सय ७२ जना सहभागी भएका छन् । सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभाग र नेपाल पत्रकार महासङ्घले संयुक्त रुपमा श्रमजीवी तथा स्वतन्त्र पत्रकारका लागि गत वर्षदेखि बीमा कार्यक्रम कार्यान्वयनमा ल्याएका थिए । सो...
काठमाण्डु, ५ मंसिर– ईन्सेकका अध्यक्ष सुुबोध प्याकुरेलले कानुनी राज्यको स्थापना नभएसम्म पीडितले न्याए नपाउने दाबी गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा द्धन्द्ध पीडित साझा चौतारीले शान्ति सौम्झौताका १० बर्षको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्याकुरेलले देशमा कानुनी राज्यको स्थापना नभएसम्म पीडितहरूले न्याय नपाउने...
काठमाण्डु, ५ मंसिर– व्यवस्थापिका– संसद्को आजको बैठकमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल जारी रहेको छ । नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवम् व्यवस्थापिका– संसद् नियमावली, २०७३ को नियम १६८ को उपनियम (१) बमोजिम प्रमुख आयुक्तमाथि...
काठमाण्डु, ५ मंसिर– व्यवस्थापिका–संसद्को आजको बैठकले ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३’ लाई संशोधन सहित स्वीकृत गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले प्रस्तुत गरेको सो विधेयकलाई बहुमतले स्वीकृत गरेको हो । यसअघि विधेयकमाथि परेको संशोधन प्रस्तावलाई...
काठमाण्डु, ५ मंसिर– लामो बर्षाका कारण यस बर्ष डेंगुको संक्रमण बढेको छ । सुरुवाती देखिनै डेंगुको संक्रमण बढेर गएको चिकित्सकहरुले बताएका छन् । डेंगु एडिस एजिप्टाई जातको पोथि लामखुट्टेको टोकाईबाट सर्ने एक प्रकारको सरुवा रोग हो जसका कारणले यस बर्ष सुरुवातिमै एक व्यत्तीको मृत्यु...
जनकपुरधाम, ५ मंसिर-यही मंसिर १४ देखि २० गतेसम्म यहाँ सीताराम विवाह महोत्सव मनाइने भएको छ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि...
लिबाङ, ५ मंसिर- श्रीमान्लाई क्षयरोग र छोरीलाई कुपोषणले सताएपछि आर्थिक अभावका कारण उपचार गर्न नसक्दा धबाङ २ रोल्पाकी सुनिता सुनार छटपटाई रहेकी छन् । रोल्पा जिल्ला अस्पतालका अनुसार सुनारकी १२ महिनाकी छोरी निर्मला सुनारको तौल साढे चार केजी मात्र छ । उनको तौल दिनप्रतिदिन...
काठमाण्डु, ५ मंसिर– व्यवस्थापिका– संसद्को आजको बैठकको शून्य समयमा सांसदले ‘गोरखा भूकम्प’ गएको लामो समय भए पनि वास्तविक भूकम्पपीडितले हालसम्म राहत नपाएको तर नक्कली भूकम्पपीडितले पाएको र कर्मचारी गाउँ नजाँदा पीडितले राहत पाउन मुस्किल भएको गुनासो गरेका छन्। तत्काल पीडित बस्तीमा कर्मचारी पठाएर पुनःलगत...