पाल्पा– पाँच नं प्रदेश विभाजनमा असन्तुष्टि जनाउँदै आएको आन्दोलनरत संयुक्त सङ्घर्ष समितिले गरेको आमहडताल फिर्ता लिएको छ । आइतबार अपराह्न १ बजेदेखि आमहडताल फिर्ता लिइएको समितिले जनाएको छ । प्रदेश नं ५ बाट पाल्पालाई टुक्र्याएर प्रदेशन नं ४ मा राखिएकामा असन्तुष्टि जनाउँदै समितिले शुक्रबार...
काठमाण्डु, ३ पुस– सभामुख ओनसरी घर्तीले संसदमा जारी अवरोध अन्त्यको प्रयासमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाएकी छन् । घर्तीले प्रमुख सत्तारुढ घटक काँग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई...
काठमाण्डु, ३ मंसिर–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई बुझाएकाले आफूसँग व्यक्तिगत सम्पत्ति कम भएको बताएका छन् । उनले आफ्ना सबै नेताको सम्पत्ति पार्टीलाई बुझाउने नीति रहेको जिकिर गरे । प्रधानमन्त्रीले बुझाएको सम्पत्ति विवरण झुठो भएको भन्दै आलोचना भएरहेका बेला प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।...
काठमाण्डु, २ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक कुनै हालतमा फिर्ता नहुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको काँग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाका शीर्ष नेताको बैठकमा मोर्चा नेताले सरकार संशोधन...
दोलखा, २ पुस– ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले जनताको सामाजिक तथा आर्थिक जीवन उकास्न स्वास्थ्य चौकीको महत्वपूर्ण भूमिका हुने बताएका छन् । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सामाजिक तथा वातावरण कार्यक्रमअन्तर्गत दोलखाको गोगरगाउँमा निर्मित लामाबगर स्वास्थ्य चौकीको शनिबार उद्घाटन गर्दै उनले जनताको सामाजिक तथा आर्थिक जीवन...
काठमाण्डु, २ पुस– नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओलीले विगतमा मुलुकविरुद्ध ठूलो कुकृत्य गरेको आरोप लगाएका छन् । शनिबार राजधानीमा भएको पार्टी प्रवेश कार्यक्रममा भट्टराईले ओलीले विगतका कुकृत्य लुकाउन उट्पट्याङ कुरा गर्दै हिंडेको बताए । ओलीको पछिल्ला गतिविधि...
काठमाण्डु, २ पुस– नेकपा माओवादी केन्द्रका पोलिटब्युरो एवं पूर्वमन्त्री भीमबहादुर कडायत बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा भट्टराईले कडायतलाई पार्टी प्रवेश गराए । कडायतसँगै माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्यहरु शिवसिंह ओली, देवसिंह महरा र...
दमौली- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधानको संशोधन नभई जारी संविधानलाई कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् । नेकपा एमाले तनहुँद्वारा शनिबार दमौलीमा आयोजित संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियानसम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले ९० प्रतिशत जनताले बनाएको संविधानलाई केही व्यक्तिले नरुचाउँदैमा संशोधन आवश्यक नरहेको...
इलाम- नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधनको प्रस्ताव संसद्बाटै अस्वीकृत हुने बताएका छन् । संविधान कार्यान्वयनका लागि नेकपा एमालेले सञ्चालन गरेको जनपरिचालन अभियानअन्तर्गत जिल्लाको दानाबारीमा शनिबार आयोजित क्षेत्रीय प्रशिक्षण कार्यक्रममा नेता खनालले सरकारले परम्परादेखि बसेको हिमाली, पहाडी र तराईका जनताबीच...
काठमाण्डु– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक संसद्बाट कुनै हालतमा पारित गर्न नदिने बताएका छन् । अखिल नेपाल बुद्धिजीवी सङ्घले शनिबार यहाँ ‘संविधान संशोधनको प्रस्ताव र राष्ट्रियताको प्रश्न’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले राष्ट्रिय हितलाई भविष्यमा खतरामा पार्ने भएकाले विधेयक...
काठमाण्डु, २ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू बाहुन समुदायमा जन्मेर पनि आदिवासी जनजातिको अधिकारका लागि संघर्षरत रहेको बताएका छन् । आदिवासी जनजाति महासंघको नवौं महाधिवेशनको शनिबार चितवनमा उदघाटन गर्दै प्रधानमन्त्रीले सबै बाहुन जनजाति विरोधी नरेहको उल्लखे गरे । ‘म जनजातिको अधिकारका लागि...
गोरखा- राप्रपा र राप्रपा नेपाल एक भएको सन्देश दिन गोरखामा आयोजित बृहत् भेलालाई सम्बोधन गर्दै राप्रपाका नेताहरुले स्थानीय तहको निर्वाचन छिटो गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार यहाँ भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष कमल थापाले प्रजातन्त्रको आत्मा चुनाव भएकाले छिटो चुनाव गर्नुपर्ने बताए । ‘देशमा...