काठमाण्डु, २ पुस– पूर्वगृहराज्यमन्त्री रिजवान अन्सारीले नयाँ पार्टी खोलेका छन् । राधजानीमा शनिबार एक कार्यक्रम आयोजना गरी नेपाल संघीय समाजवादी नामक पार्टी गठन गरेको हो । एमाले हुँँदै संघीय समाजवादी पार्टी प्रवेश गरेका अन्सारी पछिल्लो समय संघीय समाजवादी पार्टी उपेन्द्र यादव नेतृत्वको फोरममा समाहित...
काठमाण्डु, २ पुस– पिकनिक खान गएका विद्यार्थी सवार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ललितपुरको क्यारेवियन कलेजका विद्यार्थी सवार बा २ ख ६९२२ नम्बरको बस काठमाण्डुको लामागाउँमा शनिबार बिहान दुर्घटना भएको हो । मृत्यु हुने विद्यार्थीमा सोही कलेजका १८ वर्षीय युवराज केसी...
बैतडी, २ पुस– सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले संविधान कार्यान्वयन गर्दै अघि बढ्ने क्रममा सरकार स्थानीय तहको निर्वाचनमा केन्द्रित भएको बताएका छन् । सात नम्बर प्रदेशअन्तर्गत बैतडीको सिद्धेश्वर गाविसलाई शुक्रबार बालमैत्री गाविस घोषित गर्दै उनले संविधानमा व्यवस्था भएअनुसारका तीन तहको निर्वाचन गर्न...
दमक-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव फिर्ता लिन सरकारसँग आगह गरेका छन् । तोपगाछी–३ स्थित महेन्द्ररत्न माविको स्वर्णजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री ओलीले संविधान संशोधन विधेयकले राजनीतिक सङ्कट उत्पन्न गराएको भन्दै प्रस्ताव फिर्ता नलिएसम्म संसद्को...
काठमाण्डु–कालीमाटी तरकारी बजार क्षेत्रबाट एक व्यक्ति शुक्रबार दिउँसो लागुऔषध ‘पोलेण्ड’ सहित एक व्यक्ति पक्राउ परेका छन् । तरकारी बजारमा हिँडिरहेका अवस्थामा मकवानपुर, टिस्टुङ घर भई हाल काठमाण्डुको चन्द्रागिरि नगरपालिकामा बस्दै आएका सुजन तामाङलाई महानगरीय प्रहरीवृत्त कालीमाटीको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर्दा...
काठमाण्डु–राष्ट्रियताका विषयमा तीन कम्युनिस्ट दलले कार्यगत एकता गरेर जाने निर्णय गरेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), मोहनविक्रम सिंह नेतृत्वको नेकपा(मसाल) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)बीच भारतीय पक्षबाट जलस्रोत तथा प्राकृतिक स्रोत साधनमाथि गरिएको भनिएको अतिक्रमणको विरोधमा कार्यगत एकता गरी संयुक्त...
पोखरा- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्तावाई विफल बनाएर देखाउन नेकपा एमाले लगायत विपक्षी दललाई चुनौती दिएका छन् । माओवादी केन्द्र प्रदेश नं ४ को प्रशिक्षण भेलालाई शुक्रबार यहाँ सम्बोधन गर्दै उनले संशोधन प्रस्तावलाई मतदानको प्रक्रियाबाट विफल बनाए...
काठमाण्डु– चिकित्साशास्त्र अध्ययन संस्थान (आएओएम) महाराजगन्जका प्राध्यापकले डिन प्रा.डा.जगदीशप्रसाद अग्रवालले राजीनामा नदिए कडा आन्दोलनमा जाने बताएका छन् । यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्राध्यापकहरुले विधिसम्मत रुपमा नियुक्त निवर्तमान डिन प्रा।डा।केपी सिंहलाई जबर्जस्ती राजीनामा दिन लगाएर नयाँ डिन नियुक्त गरिएकामा आपत्ति जनाउँदै १४ दिनदेखि आन्दोलन...
काठमाण्डु-नेपाली कांग्रेसका नेता रामशरण महतले संविधान संशोधन प्रस्तावलाई केही समय स्थगन गरी स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन् । यहाँ शुक्रबार आयोजित साक्षात्कारमा महतले संशोधन प्रस्तावलाई संवैधानिक प्रक्रियामा लैजानुपर्ने बताउँदै नेकपा एमालेले प्रस्तावमा छलफल नै गर्न नदिई संसद् अवरुद्ध गरेर गलत गरेको आरोप...
काठमाण्डु-भूकम्प प्रभावित १७ जिल्लामा शुक्रबारदेखि सर्वेक्षणको प्रक्रिया सुरु भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । भूकम्प प्रभावित भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, चितवन, नवलपरासी, पाल्पा, गुल्मी, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी र अर्घाखाँचीमा लगत सङ्कलनका लागि विभागबाट शुक्रबारनै सम्पर्क अधिकृत जिल्ला पुगेको...
पोखरा-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तिनै तहको निर्वाचन सम्पन्न गर्न मधेसी दलका माग सम्बोधन गरिनुपर्ने बताएका छन् । मिडिया नेपाल कास्कीले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘मधेसी दल र अन्य जनजातिले राखेका माग पूरा नगरी निर्वाचन गर्दा अपेक्षित सफलता प्राप्त...
कपिलवस्तु– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रियताको आडमा नेकपा एमालेले गणतन्त्र, संघीयता लगायत परिवर्तनकारी एजेन्डालाई समाप्त पार्न खोजेको आरोप लगाएका छन् । एमालेको राष्ट्रियता पञ्चायतकालीन भएको टिप्पणी गर्दै अध्यक्ष यादवले संघीयता र गणतन्त्र जस्ता उपलब्धि समाप्त पारेर मुलुकमा गृहयुद्ध निम्त्याउन एमाले सक्रिय...