बुटवल- गैरकानुनी रुपले जङ्गलमा सिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिकास्थित पर्रोहा सामुदायिक वनको गङ्गानगर क्षेत्रमा गैरकानुनी रुपले चोरी सिकारी गर्न गएका समूहका सिकारीमध्ये सैनामैना नगरपालिका–२ सोरौलीका करिब ६० वर्षीय वासु थारुको आइतबार गोली लागेर मृत्यु भएको...
काठमाण्डु, ४ पुस– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले नेपाल आल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेकामा आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता लिन माग गरेको छ । विप्लवले सोमबार विज्ञप्तिमार्फत जनताको ढाड भाँच्ने गरी गरिएको मूल्य वृद्धि तुरुन्त घटाउन माग गरेका छन् । अहिले विगतमा...
चितवन, ४ पुस– आदिवासी जनजाति महासंघको नवौँ राष्ट्रिय महाधिवेशनको तेस्रो दिन आज नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । नारायणी कला मन्दिर, भरतपुरमा जारी महाधिवेशनको बन्द सत्रमा विधान, महासचिवको सांगठनिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित भएपछि नयाँ नेतृत्वको लागि आजै निर्वाचन हुन लागेको हो...
काठमाण्डु, ४ पुस– काँग्रेस नेतृ सुजाता कोइराला क्यान्सर मुक्त भएकी छन् । सिंगापुरमा ब्रेष्ट क्यान्सरको शल्यक्रिया गराएर केही दिनअघि स्वदेश फर्किएकी कोइरालाले आफू क्यान्सरको संक्रमणबाट मुक्त भएको घोषणा गरेकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त घोषणा गरेकी हुन् । ‘भगवानको आर्शिर्वाद र यहाँहरुको...
म्याग्दी, ४ पुस– म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा रहेको विशाल चट्टानमा हिन्दू धर्मावलम्बीले पूजाआजा गर्ने शिवलिङ्ग, शालिग्राम, शङ्कचक्र, नागमणि देखिएका छन् । मन्दिर परिसरमा नौ रोपनी क्षेत्रफलमा फैलिएको विशाल चट्टानमा गणेशलगायतका हिन्दू र्धमशास्त्रमा नामाकरण गरिएका भगवान्का विविध रुप देखिन थालेपछि संरक्षण सुरु गरिएको गलेश्वर शिवालय...
झापा, ४ पुस– पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दुवागढी– ५ मा आइतबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ५ प ३०९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टँदा त्यसमा सवार मेनपा–७ निवासी २० वर्षीय मोटरसाइकल चालक मनोज मेचे...
काठमाण्डु–साझा प्रकाशन सञ्चालन समितिको महाप्रबन्धकमा पुनः डोलिन्द्रप्रसाद शर्मा नियुक्त भएका छन् । समितिको आइतबार बसेको बैठकले शर्मालाई चार वर्षका लागि महाप्रबन्धकमा पुनःनियुक्त गर्ने निर्णय गरेको उनले जानकारी दिए । प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक रहेका शर्माको पदावधि यही पुस मसान्तभित्र सकिँदै थियो । यसअघि शर्मा...
ललितपुर-नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा गणेशमान सिंहको पूर्ण कदको सालिकको अनावरण गरिएको छ । जावलाखेलमा आइतबार आयोजित अनावरण कार्यक्रममा गणेशमान सिंहका पुत्र नेपाली काँग्रेस नेता प्रकाशमान सिंहले सालिकको अनावरण गरेका हुन् । नेता सिंहले प्रमुख दल जिम्मेवार भएर संविधान कार्यान्वयनको वातावरण निर्माणमा लाग्नुपर्ने बताए ।...
काठमाण्डु– नेपालको राष्ट्रिय मानवअधिकार आयोग र कतारको राष्ट्रिय मानव अधिकार समितिबीच आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी समझदारीपत्रको कार्यान्वयन योजनामा आइतबार हस्ताक्षर भएको छ । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर आयोगका अध्यक्ष अनुपराज शर्मा र समितिका अध्यक्ष अलि बिन समिख अल्मारीले आइतबार यहाँ सम्झौतापत्रमा हस्ताक्षर...
काठमाण्डु– प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीश नियुक्ति गर्दा नवीन सोच राखी समानुपातिक र समावेशी तरिकाले गर्ने बताएकी छन् । न्याय परिषद्को २६औँ स्थापना दिवसका अवसरमा यहाँ आइतबार आयोजना गरिएको ‘न्याय परिषद् बुलेटिन’ सार्वजनिक गर्ने कार्यक्रममा उनले नवीनतम सोचका साथ समावेशी तरिकाले न्यायाधीश नियुक्ति गर्ने दाबी...
विराटनगर, ३ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी ओलीले आफू तथा सरकारविरुद्ध भ्रामक र उत्तेजक अभिव्यक्ति दिँदै हिंडेको भन्दै आक्रोश पोखेका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले सोमबार विराटनगरमा आयोजित प्रदेश नम्बर–१ को कार्यकर्ता प्रशिक्षणमा आफूविरुद्ध ओलीले भ्रम फैलाउँदै हिंडेको...
काठमाण्डु– सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले झापा, मोरङ्, सुनसरी, कैलाली र कञ्चनपुर आफूहरुले मरेपनि नछोड्ने बताएका छन् । आइतबार रिपोर्टस् क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष महतोले त्यसको लागि पछि महाभारत गर्ने गरि अहिलेको संविधान संशोधन प्रस्तावलाई...