समाचार

यो एजेण्डामा मिले एमाले र माओवादी

२०७३ पुष १४ गते १०:०१

काठमाण्डु, १४ पुस– सत्ता र प्रतिपक्षमा हरेका नेपालका दुई प्रमुख कम्युनिष्ट घटक एमाले र माओवादी केन्द्रबीच राजनीतिक तिक्तता बढ्दै गएका बेला दुवै पार्टीका युवा नेता भने एउटै कमिटीमा बसेका छन् । एमाले र माओवादी केन्द्रसहित विभिन्न कम्युनिष्ट घटकका युवा नेताले संयुक्त रुपमा कार्लमाक्र्स द्वीशतवार्षिकी...

प्राधिकरणमा कुलमान आएपछि यस्तो हुन थाल्यो

२०७३ पुष १४ गते ९:३६

चितवन, १४ पुस– नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा ९७ लाख २५ हजार ६४७ बक्यौता रकम उठाएको छ । कार्यालयले लामो समयदेखि महसुल नबुझाउनेको ग्राहकको लाइन काट्न थालेपछि बक्यौता रकम असुली गरेको हो । लाइन काटिएका ग्राहकमध्ये ५०६ जना...

घनश्याम भुसालको संयोजकत्वमा कार्लमाक्र्स द्वीशतवार्षिकी समिति गठन

२०७३ पुष १४ गते ९:२७

काठमाण्डु, १४ पुस– नेकपा एमालेका उपमहासचिव धनश्याम भुसालको संयोजकत्वमा कार्लमाक्र्स द्वीशतवार्षिकी समारोह राष्ट्रिय समिति गठन गरिएको छ । दुई दिनसम्म चलेको समारोह समितिको राष्ट्रिय भेलाले भुसाललाई संयोजकत्वमा ६१ सदस्यीय समिति गठन गरेको सदस्य समिर सिंहले जानकारी गराए । उनका अनुसार समितिको सहसंयोजकमा सञ्चारमन्त्री सुरेन्द्रकुमार...

पत्रकार तथा साहित्यकार दीक्षितको निधन

२०७३ पुष १४ गते ७:३२

काठमाण्डु, १४ पुस– साहित्यकार कमलमणि दीक्षितको ८७ वर्षको उमेरमा निधन भएको छ । दीक्षितको बिहीबार बिहान करिब ३ बजेतिर ललितपुरस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । दीक्षित मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष थिए । पछिल्लो समय उनमा स्वासश्वास सम्बन्धी...

गगनले लगाए मनपरी गर्नेलाई नथ्थी

२०७३ पुष १३ गते २०:०७

काठमाण्डु, १३ पुस– अवैध रुपमा धेरै निजी स्वास्थ्य संस्थाहरु सञ्चालन भएको पाइएपछि सरकारले उनीहरुलाई कानूनी दायरामा ल्याउन नयाँ कडा व्यवस्था लागू गरेको छ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले जिम्मेवारी सम्हालेपछि अनुगमन गर्दा अधिकांश निजी स्वस्थ्य संस्था अवैध देखिएपछि मन्त्रालयले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा...

भारतले आपत्ति जनाएपछि मन्त्री महतले भने– चीनसँग संयुक्त सैन्य अभ्यास गर्ने कुरा कसले भन्यो ?

२०७३ पुष १३ गते १९:४९

काठमाण्डु, १३ पुस– परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास हुन लागेको भन्ने समाचार झुठो र निराधार भएको बताएका छन् । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच आगामी सन् २०१७ मा संयुक्त सैन्य अभ्यास हुन लागेकोबारे नेपाली सञ्चार माध्यममा समाचार आएको थियो...

विजय गच्छदारले गरे प्रचण्डलाई झड्का लाग्ने निर्णय

२०७३ पुष १३ गते १९:३३

काठमाण्डु, १३ पुस– फोरम लोकतान्त्रिकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । उसले संविधान संशोधन विधेयक अगाडि नबढाइए सरकारको समर्थन फिर्ता लिने बताएको हो । राजधानीमा जारी पार्टीको राजनीतिक समिति । संसदीय दलको संयुक्त बैठकमा अध्यक्ष विजयकुमार गच्छदारले सरकारलाई दिएको समर्थन...

विज्ञप्तिको तरंग सेलाउन नपाउँदै फेरि किन बैंकक उडे ज्ञानेन्द्र

२०७३ पुष १३ गते १९:२२

काठमाण्डु, १३ पुस– पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार एक्कासि बैंकक प्रस्थान गरेका छन् । ज्ञानेन्द्र बुधबार अपराह्न थार्इ एयरको विमानबाट बैंकक उडेका हुन् । ज्ञानेन्द्र भ्रमणको जाँचोपाँचो मिलाउन ज्ञानेन्द्र पत्नी कोमल र बुहारी हिमानी मंसिर अन्तिम साता नै बैंकक पुगिसकेका छन् । गत साता मात्र...

विदेशमा रहेका नेपालीलाई अत्यन्तै खुसीको समाचार

२०७३ पुष १३ गते १९:०९

काठमाण्डु, १३ पुस– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिवेदन बुधबार प्रस्तुत गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा आयोगले आफ्नो वार्षिक प्रगति राष्ट्रपतिसमक्ष पेस गर्ने परम्पराअनुरुप विसं २०७२ साउन १ देखि...

अब विद्युत चोर्नेका दिन गए…

२०७३ पुष १३ गते १८:५३

झापा, १३ पुस– नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले विद्युत् चोरीमा संलग्न १४ जनालाई बुधबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय विर्तामोडको सहयोगमा प्राधिकरणले कनकाई नगरपालिकाको सुरुङ्गा र भुरुङ्गा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको केन्द्रका केन्द्र प्रमुख राजीवकुमार सिंहले जानकारी दिए । उनीहरुले बिजुलीको...

राम कार्कीले अगाडि बढाएको काम रोक्न सुशीला कार्कीको आदेश

२०७३ पुष १३ गते १८:५०

काठमाण्डु, १३ पुस– सर्वोच्च अदालतले नेपाल टेलिभिजनको महाप्रबन्धकको पदपूर्तिको प्रक्रिया हाललाई यथास्थितिमा राख्न आदेश दिएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले बुधबार उक्त आदेश जारी गरेको हो । सो इजलासले यही पुस १९ गते दुवै पक्षलाई राखी अन्तरिम आदेश सम्बन्धमा छलफल गर्न बोलाएको...

हितराज पाण्डेले पनि लगाए एमालेमाथि आरोप

२०७३ पुष १३ गते १७:३९

भक्तपुर, १३ पुस- संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले निर्वाचनको बाधक प्रतिपक्ष भएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कारमा पाण्डेले तोकिएको समयमा निर्वाचन गर्नु संविधान कार्यान्वयनको सफल पक्ष भएको भन्दै संसदमा प्रतिपक्षको अवरोधकै कारण निर्वाचन सम्बन्धी विधेयक टेबल हुन नसक्दा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us