काठमाण्डु, १३ पुस– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिवेदन बुधबार प्रस्तुत गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा आयोगले आफ्नो वार्षिक प्रगति राष्ट्रपतिसमक्ष पेस गर्ने परम्पराअनुरुप विसं २०७२ साउन १ देखि...
झापा, १३ पुस– नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले विद्युत् चोरीमा संलग्न १४ जनालाई बुधबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय विर्तामोडको सहयोगमा प्राधिकरणले कनकाई नगरपालिकाको सुरुङ्गा र भुरुङ्गा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको केन्द्रका केन्द्र प्रमुख राजीवकुमार सिंहले जानकारी दिए । उनीहरुले बिजुलीको...
काठमाण्डु, १३ पुस– सर्वोच्च अदालतले नेपाल टेलिभिजनको महाप्रबन्धकको पदपूर्तिको प्रक्रिया हाललाई यथास्थितिमा राख्न आदेश दिएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले बुधबार उक्त आदेश जारी गरेको हो । सो इजलासले यही पुस १९ गते दुवै पक्षलाई राखी अन्तरिम आदेश सम्बन्धमा छलफल गर्न बोलाएको...
भक्तपुर, १३ पुस- संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले निर्वाचनको बाधक प्रतिपक्ष भएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कारमा पाण्डेले तोकिएको समयमा निर्वाचन गर्नु संविधान कार्यान्वयनको सफल पक्ष भएको भन्दै संसदमा प्रतिपक्षको अवरोधकै कारण निर्वाचन सम्बन्धी विधेयक टेबल हुन नसक्दा...
काठमाण्डु, १३ पुस– नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले दिवंगत पत्रकार सन्जय न्यौपानेका परिवारलाई ११ लाख ४७ हजार २ सय ९ रुपैयाँ ८० पैसा सहयोग गरेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले स्वर्गीय न्यौपानेकी धर्मपत्नी राधिका अर्याल न्यौपानेलाई बुधबार उक्त रकम...
काठमाण्डु, १३ पुस– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले गणतन्त्र र संघीयताजस्ता उपलब्धिलाई समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् । बुधबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा अध्यक्ष यादवले आन्दोलनका उपलब्धीहरुलाई समाप्त पार्ने...
काठमाण्डु, १३ पुस– प्रतिपक्षी दलहरुको अवरोधका कारण बुधबारको संसद बैठक पनि कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको छ । एमालेसहितका प्रतिपक्षी दलले संविधान संशोधन विधेयक फिर्ता लिन माग गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् । विपक्षीका कारण संसद बैठक स्थगित भएको यो १० औं पटक...
काठमाण्डु, १३ पुस– नेकपा एमालेले संविधान संशोधन प्रस्तावको यही पुस २२ गते काठमाडौँमा विपक्षी दलको आयोजनामा हुने विरोध प्रदर्शनमा उपत्यकामा रहेका आफ्ना सबै सङ्गठित सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । सरकारद्वारा अघि सारिएको संविधान संशोधनसम्बन्धी प्रस्ताव संविधान, जनभावना र राष्ट्रिय एकता, सामाजिक...
काठमाण्डु, १३ पुस– सर्वसाधारणको करोडौं रकम ठगी गरेर फरार भएका सुधीर बस्नेत पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखा टुकुको टोलीले बस्नेतलाई राजधानीको धापासीबाट पक्रेको हो । घरजग्गा व्यवसायी बस्नेत सर्वसाधारणको करोडौं ठगेर भागेका थिए । बस्नेत लामो समयदेखि भारतमा लुकेर बसेका थिए...
काठमाण्डु, १३ पुस– संसदमा जारी गतिरोध अन्त्यबारे छलफल गर्न बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको प्रमुख तीन दल बैठकमा एमाले अध्यक्ष केपी ओलीको कुरा सुनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष भीम रावल, माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, माओवादीकै प्रवक्ता...
काठमाण्डु, १३ पुस– प्रमुख दुई सत्तारुढ घटक काँग्रेस र माओवादी केन्द्र तथा विपक्षी एमाले स्थानीय तहको निर्वाचनमा जानेमा एकमत भएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुधबार बसेको तीन दलका शीर्ष नेताको बैठकमा निर्वाचनमा जानेबारे मोटामोटी सहमति भएको हो । यद्यपि निर्वाचन मिति तथा त्यसका...
काठमाण्डु, १३ पुस– संविधान संशोधन विधेयकमा सहमति खोज्न बसेको प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बुधबारको बैठकले पनि कुनै ठोस निस्कर्ष दिन सकेन । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा सत्तारुढ काँग्रेस र माओवादी केन्द्रले संसदमा जारी गतिरोध अन्त्य गर्न गरेको...