काठमाण्डु, १३ पुस– सर्वसाधारणको करोडौं रकम ठगी गरेर फरार भएका सुधीर बस्नेत पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखा टुकुको टोलीले बस्नेतलाई राजधानीको धापासीबाट पक्रेको हो । घरजग्गा व्यवसायी बस्नेत सर्वसाधारणको करोडौं ठगेर भागेका थिए । बस्नेत लामो समयदेखि भारतमा लुकेर बसेका थिए...
काठमाण्डु, १३ पुस– संसदमा जारी गतिरोध अन्त्यबारे छलफल गर्न बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको प्रमुख तीन दल बैठकमा एमाले अध्यक्ष केपी ओलीको कुरा सुनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष भीम रावल, माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, माओवादीकै प्रवक्ता...
काठमाण्डु, १३ पुस– प्रमुख दुई सत्तारुढ घटक काँग्रेस र माओवादी केन्द्र तथा विपक्षी एमाले स्थानीय तहको निर्वाचनमा जानेमा एकमत भएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुधबार बसेको तीन दलका शीर्ष नेताको बैठकमा निर्वाचनमा जानेबारे मोटामोटी सहमति भएको हो । यद्यपि निर्वाचन मिति तथा त्यसका...
काठमाण्डु, १३ पुस– संविधान संशोधन विधेयकमा सहमति खोज्न बसेको प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बुधबारको बैठकले पनि कुनै ठोस निस्कर्ष दिन सकेन । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा सत्तारुढ काँग्रेस र माओवादी केन्द्रले संसदमा जारी गतिरोध अन्त्य गर्न गरेको...
बनेपा, १२ पुस– काभ्रेपलाञ्चोकमा एक प्रहरी जवान निलम्बनमा परेका छन् । केही दिनअघि काममा खटिएका बेला एक प्रहरीले बिपी राजमार्ग हँदै चल्ने टाटासुमोसँग दुई हजार रुपैयाँ घुस खाएको आरोपमा उनलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार घुस नदिएका कारण...
मोरङ, १३ पुस– पूर्वपश्चिम राजमार्गमा बयरवन–९ मा बुधबार बिहान टिपरको ठक्करबाट बिहान मोटरसाइकल चालक र उनकी श्रीमतीको मृत्यु भएको छ । बिहान साढे ६ बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको नम्बर नखुलेको टिपरले विपरीत दिशाबाट आउँदै गरेको को२२प ४३८४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक...
काठमाण्डु, १२ पुस– एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक गत्यावरोधको निकास नै निर्वाचन भएकाले सरकारले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग गरेका छन् । रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै मंगलबार उनले चुनाव घोषणा गर्न संसद किन चाहियो ? भन्दै सरकारलाई प्रश्न समेत गरे ।...
काठमाण्डु, १२ पुस– माओवादी केन्द्रका ३ नं प्रदेश इन्चार्ज एवम् सचिवालय सदस्य हितमान शाक्यले लोकतन्त्र विरोधी शक्ति सल्बलाई रहेको बताएका छन् । मध्यपुर थिमिस्थित दुई पोखरीमासहिद वैकुण्ठहरि श्रेष्ठको शालिकमा माल्यार्पण गरी मनाइएको स्मृति सभामा उनले यस्तो बताएका हुन् । गणतन्त्रलाई संस्थागत हुन नदिन र संविधान कार्यान्वयन...
काठमाण्डु, १२ पुस– ऊर्जा मन्त्री जनार्दन शर्माले देशलाई अब राजनीतिक लोडसेडिङमुक्त बनाउनुपर्ने बताएका छन् । माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीद्वारा मंगलबार पाटन आयोजित कार्यक्रममा मन्त्री शर्माले राजनीतिक लोडसेडिङमुक्त गरेर देशलाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउनुपर्ने औंल्याए । एमालेतर्फ संकेत गर्दै उनले संविधान कार्यन्वयनमा...
काठमाण्डु, १२ पुस– डिलर कमिसन बढाउनुपर्ने सहित विभिन्न सात बुँदे माग राख्दै ग्यास विक्रेता महासंघ नेपालले आफूहरुको मागमा ध्यान नदिए डिलरको तालाचाबी सरकारलाई बुझाउने चेतावनी दिएको छ । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी संघले विभिन्न सात बुँदे माग अघि सारेको हो । महासंघले तत्काल...
काठमाण्डु, १२ पुस– मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले सरकारद्वारा संसदमा प्रस्तुत संविधान संशोधन विधेयक विस्तारवादी कोण र एमालेद्वारा गरिएको विरोध सामन्तवादी कोणमा आधारित रहेको निस्कर्ष निकालेको छ । वैद्य माओवादीले ती दुवै कोणको विरोध गर्ने बताएको छ । पहिचान र सामथ्र्यका आधारमा राज्य...
जुम्ला, १२ पुस– हाकु गाविसका एक परियार थरका दलित दलितभित्रकै विभेदले अन्यायमा परेका छन् । विभेदका कारण यसरी अन्यायमा पर्ने हाकु– ८ हाकु गाउँकै ४१ वर्षीय रामलाल परियार हुन् । उनी सार्की थरका दलितबाट अन्यायमा परेको बताउँछन् । परियारको परिवारमा पाँच जना छन् ।...