समाचार

प्रचण्ड, देउवा र ओलीले एकैस्वरमा भने, ‘हामी मिल्न तयार छौं, प्रयास जारी छ

२०७३ पुष १८ गते १४:५१

काठमाण्डु, १८ पुस– व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई सहमतिमै अघि बढाउने सम्बन्धमा प्रमुख तीन दलबीच भएको प्रयास विफल भएको छ । सहमति जुटाउन नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच सोमबार सिंहदरबारमा भएको छलफल दलहरुका आ–आफ्नै अडानका कारण बिनानिष्कर्ष टुङ्गिएको छ ।...

भारोत्तोलन एकेडेमी निर्माण दु्रतगतिमा

२०७३ पुष १८ गते १३:५८

  नेपालगन्ज, १९ पुष –  सानो उमेरका बालबालिकालाई प्रशिक्षण दिएर भारोत्तोलनको कुशल खेलाडी बनाउने उद्देश्यका साथ नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरको ‘वेटलिफ्टिङ फिटनेस एकेडेमी सेन्टर’ को निर्माण कार्य दु्रतगतिमा भइरहेको छ । एकेडेमी निर्माणपछि विशेषतः मध्य तथा सुदूरपश्चिमाञ्चलका सबै जिल्ला र पश्चिमाञ्चल क्षेत्रअन्तर्गत केही जिल्लाका विद्यालय उमेरका...

बीपी पुत्र भन्छन्–एमालेलाई निषेध गरेर मुलुक चल्दैन

२०७३ पुष १८ गते १३:१५

काठमाण्डु, १८ पुस– नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संविधान संशोधन गरेर अगाडि बढ्नु नै देश र जनताप्रति उत्तम विकल्प भएको बताएका छन् । नेपाल प्रेस युनियन काठमाण्डु शाखाले राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा सोमबार आयोजना गरेको ‘संविधान कार्यान्वयन र राष्ट्रिय मेलमिलापको सान्दर्भिकता’ विषयक...

प्रचण्ड, देउवा र ओलीले यसरी टारे तत्कालका लागि भिडन्त

२०७३ पुष १८ गते १३:०१

काठमाण्डु, १८ पुस–सरकारले व्यवस्थापिका–संसदको सोमबार (आज) को बैठकमा संविधान संशोधन विधेयक पेस नगर्ने भएको छ । एमालेसहितका विपक्षीको अवरोधबीच सरकारले आजै संसदमा संविधान संशोधन विधेयक पेस गर्ने तयारी गरेको थियो । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष...

निर्वाचन क्षेत्र पूर्वाधार कोषबाट खानेपानी सुविधा

२०७३ पुष १८ गते १२:४६

पोखरा, १८ पुस – लेखनाथ नगरपालिका–१६ भरतपोखरीस्थित तिक्लाङमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषअन्तर्गतको रु १० लाखको सहयोगबाट लगभग रु ३० लाखबराबरको खानेपानी आयोजना सम्पन्न भएको छ । व्यवस्थापिका–संसद् विकास समितिका सभापति एवम् कास्की निर्वाचन क्षेत्र– न. ३ का सांसद रवीन्द्र अधिकारीद्धारा निर्वाचन क्षेत्र पूर्वाधार...

ओनसरी भन्छिन्– संसदमा काटाकाट, मारामार हुन दिन्न

२०७३ पुष १८ गते १२:१६

काठमाण्डु, १८ पुस–सभामुख ओनसरी घर्तीले संसदमा सत्तापक्ष र प्रतिपक्षबीच संसद बैठकमा भिडन्त हुन नदिने बताएकी छन् । घर्तीले संसदमा कुनै प्रकारको अप्रिय घटना नहुने बताइन् । ‘संसदमा काटाकाट मारामार हुन्छ भन्ने हल्ला चलाइएको छ भन्ने मैले पनि सुनेको हुँ’, काठमाण्डु टुडेसँग घर्तीले भनिन्, ‘त्यस्तो...

आगलागी हुँदा तीन लाखको क्षति

२०७३ पुष १८ गते १२:०६

लहान, १८ पुस- सिरहाको लहानमा गएराति आगलागी हुँदा करिब रु तीन लाख मूल्य बराबरको क्षति भएको छ । लहान नगरपालिका–२२ निवासी रामचन्द्र चौधरीको गाईगोठमा आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर नष्ट हुनुका साथै गोठमा रहेको एक वटा गोरु, एक वटा बाछा र एक वटा बाख्रा...

राजेन्द्र महतोलाई मुलुक विखण्डनको चिन्ता !

२०७३ पुष १८ गते ११:३६

लहान, १८ पुस– सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन र सङ्घीयता असफल भए विखण्डनकारीलाई बल पुग्ने भएकाले यसप्रति सचेत हुनुपर्ने बताएका छन् । प्रेस मञ्च सिरहाले लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान संशोधन र सङ्घीयता असफल भए विखण्डनकारीलाई बल पुग्ने र यसको...

दलित पुरेत रामबहादुर परियार बाहुन पुरेतभन्दा व्यस्त !

२०७३ पुष १७ गते २०:२५

मोरङ, १७- पुसपरमहंस स्वामी निखिलेश्वरानन्दबाट २०५२ सालमा गायत्री मन्त्रको दीक्षा लिएपछि यज्ञोपवीत धारण गर्न थालेका धराने ठूल्दाइ अर्थात् रामबहादुर परियारको दिनचर्या नै फेरिएको छ । उनी जातले दर्जी हुन् र पुरोहितले चिनिन्छन् । मोरङ रमाइलोका परियारलाई अचेल निमेष भर फुर्सद छैन । परम्परागत पेसा...

प्रधानमन्त्री प्रचण्डद्वारा ऋषि धमलाको ज्ञापनपत्र बुझ्न अस्वीकार !

२०७३ पुष १७ गते १८:४९

काठमाण्डु, १७ पुस–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाको ज्ञापनपत्र बुझ्न अस्वीकार गरेका छन् । समय नभएको भन्दै प्रधानमन्त्रीले धमलाको ज्ञापनपत्र नबुझेका हुन् । माओवादी केन्द्रकी प्रवक्ता पम्झा भुसाल र प्रधानमन्त्री प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले धमलाका लागि आइतबार बिहान...

पम्फा भुसालले खुलासा गरिन् प्रचण्डको तयारी

२०७३ पुष १७ गते १८:२५

काठमाण्डु, १७ पुस– माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सरकारले सोमबारको संसद बैठकमा संविधान संशोधन विद्येयक पेस गर्ने बताएकी छन् । उनले सहमति नभए पनि सरकारले अब विधेयक पेस गर्न ढिलाइ नगर्ने प्रष्ट्याइन् । ‘प्रधानमन्त्री सकेसम्म एमालेसहित विपक्षी दलसँगको सहमतिमै, नभए सत्तारुढ दलको समर्थनमा भए...

घूस दिने हाकिममाथि जब मन्त्रीले गरे ‘स्टिङ अप्रेशन’…

२०७३ पुष १७ गते १८:१७

काठमाण्डु, १७ पुस– माओवादी केन्द्रका नेता अमिक शेरचनले आफूले मन्त्री छँदा ‘स्टिङ अप्रेशन’ गरेको खुलासा गरेका छन् । आइतबार नेपाल साप्ताहिमा प्रकाशित अन्तर्वार्तामा उनले यस्तो ‘स्टिङ अप्रेशन’ बारे उल्लेख गरेका छन् । पछि उनले घुस दिने ती महानिर्देशकलाई बर्खास्त गरेको दाबी गरेका छन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us