समाचार

प्रचण्डसँग एकाएक नरम देखिए ओली, बामदेव बोल्दै बोलेनन्

२०७३ पुष १८ गते १६:२१

काठमाण्डु, १८ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा एमाले अध्यक्ष केपी ओली शालिन रुपमा पेश भए । अघिल्ला बैठकहरुमा ओलीले विदेशीको इशारामा संविधान संशोधन विधेयक ल्याइएकाले त्यस विषयमा छलफलसमेत हुन नसक्ने बताउने गरेका...

भारतबाट आयात भएको विद्युत् सोझै काठमाण्डुमा, यसरी सम्भव भयो

२०७३ पुष १८ गते १५:५७

काठमाण्डु, १८ पुस– भारतबाट आयात गरिएको विद्युत् काठमाण्डु ल्याउन महत्वपूर्ण मानिएको हेटौंडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन मङ्गलबारदेखि सञ्चालनमा आउने भएको छ । हेटौँडा–कुलेखानी दोस्रो स्यूचाटार १३२ केभी क्षमताको प्रसारण लाइन चार्ज हुनेबित्तिकै भारतबाट आयात गरिएको विद्युत् काठमाण्डु ल्याउन सहज हुने भएको हो । आयोजना प्रमुख केदार...

झलनाथलाई एमालेको भन्दा माओवादीको चिन्ताः भन्छन्, अबको चुनावमा माओवादीलाई बत्ती बालेर खोज्नुपर्छ

२०७३ पुष १८ गते १५:४१

भक्तपुर, १८ पुस–एमाले वरिष्ठ नेता झलनाथ खनालले अबको निर्वाचनमा माओवादी केन्द्रलाई बत्ती बालेर खोज्नुपर्ने बताएका छन् । माओवादी निर्वाचनमा जनताबाट नराम्ररी दण्डित हुने उनले बताए । प्रेस चौतारी भक्तपुरले सोमबार गरेको कार्यक्रममा खनालले माओवादी पतन भएर जाने भविष्यबाणी गरे । माओवादीलाई आफ्नै व्यवहारले पतनको...

झलनाथ भन्छन्– अबको चुनावमा माओवादीलाई बत्ती बालेर खोज्नुपर्छ

२०७३ पुष १८ गते १५:३८

भक्तपुर, १८ पुस–एमाले वरिष्ठ नेता झलनाथ खनालले अबको निर्वाचनमा माओवादी केन्द्रलाई बत्ती बालेर खोज्नुपर्ने बताएका छन् । माओवादी निर्वाचनमा जनताबाट नराम्ररी दण्डित हुने उनले बताए । प्रेस चौतारी भक्तपुरले सोमबार गरेको कार्यक्रममा खनालले माओवादी पतन भएर जाने भविष्यबाणी गरे । माओवादीलाई आफ्नै व्यवहारले पतनको...

काँग्रेस–एमाले मिलेर नयाँ सरकार बनाउने तयारी छः विजुक्छे

२०७३ पुष १८ गते १५:१२

भक्तपुर, १८ पुस– नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचनका सवालमा कुनै पक्षबाट धम्की आए तत्कालै सरकार छाड्नुपर्ने बताएका छन् । रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा गरेको साक्षात्कारमा अध्यक्ष बिजुक्छेले सार्वभौम सरकारले भित्री वा बाहिरी पक्षको धम्कीका कारण निर्वाचनलाई पर धकेल्न नहुने बताए...

संसद् बैठक अवरुद्ध, आजै ४ बजे बस्ने

२०७३ पुष १८ गते १५:०४

काठमाण्डु, १८ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोध गर्दै सोमबार पनि संसद् बैठक अवरुद्ध गरेको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल एमालेलगायत विपक्षी दलका सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर संशोधन...

झलनाथले दिए प्रचण्ड र शेरबहादुरको प्रतिकार गर्ने चेतावनी

२०७३ पुष १८ गते १५:००

भक्तपुर, १८ पुस– एमाले वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनका विषयमा सत्तारुढ दल व्यवस्थापिका–संसद्मा पेलेर जान खोजेमा आफ्नो पार्टीले दृढतापूर्वक प्रतिकार गर्ने बताएका छन् । संविधान संशोधन प्रस्तावको विरोधमा विपक्षी दलले यही पुस २२ गते काठमाडौँमा गर्ने जनप्रदर्शनका सन्दर्भमा सोमबार एमालेको जिल्ला प्रचार विभाग...

प्रचण्ड, देउवा र ओलीले एकैस्वरमा भने, ‘हामी मिल्न तयार छौं, प्रयास जारी छ

२०७३ पुष १८ गते १४:५१

काठमाण्डु, १८ पुस– व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई सहमतिमै अघि बढाउने सम्बन्धमा प्रमुख तीन दलबीच भएको प्रयास विफल भएको छ । सहमति जुटाउन नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच सोमबार सिंहदरबारमा भएको छलफल दलहरुका आ–आफ्नै अडानका कारण बिनानिष्कर्ष टुङ्गिएको छ ।...

भारोत्तोलन एकेडेमी निर्माण दु्रतगतिमा

२०७३ पुष १८ गते १३:५८

  नेपालगन्ज, १९ पुष –  सानो उमेरका बालबालिकालाई प्रशिक्षण दिएर भारोत्तोलनको कुशल खेलाडी बनाउने उद्देश्यका साथ नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरको ‘वेटलिफ्टिङ फिटनेस एकेडेमी सेन्टर’ को निर्माण कार्य दु्रतगतिमा भइरहेको छ । एकेडेमी निर्माणपछि विशेषतः मध्य तथा सुदूरपश्चिमाञ्चलका सबै जिल्ला र पश्चिमाञ्चल क्षेत्रअन्तर्गत केही जिल्लाका विद्यालय उमेरका...

बीपी पुत्र भन्छन्–एमालेलाई निषेध गरेर मुलुक चल्दैन

२०७३ पुष १८ गते १३:१५

काठमाण्डु, १८ पुस– नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संविधान संशोधन गरेर अगाडि बढ्नु नै देश र जनताप्रति उत्तम विकल्प भएको बताएका छन् । नेपाल प्रेस युनियन काठमाण्डु शाखाले राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा सोमबार आयोजना गरेको ‘संविधान कार्यान्वयन र राष्ट्रिय मेलमिलापको सान्दर्भिकता’ विषयक...

प्रचण्ड, देउवा र ओलीले यसरी टारे तत्कालका लागि भिडन्त

२०७३ पुष १८ गते १३:०१

काठमाण्डु, १८ पुस–सरकारले व्यवस्थापिका–संसदको सोमबार (आज) को बैठकमा संविधान संशोधन विधेयक पेस नगर्ने भएको छ । एमालेसहितका विपक्षीको अवरोधबीच सरकारले आजै संसदमा संविधान संशोधन विधेयक पेस गर्ने तयारी गरेको थियो । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष...

निर्वाचन क्षेत्र पूर्वाधार कोषबाट खानेपानी सुविधा

२०७३ पुष १८ गते १२:४६

पोखरा, १८ पुस – लेखनाथ नगरपालिका–१६ भरतपोखरीस्थित तिक्लाङमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषअन्तर्गतको रु १० लाखको सहयोगबाट लगभग रु ३० लाखबराबरको खानेपानी आयोजना सम्पन्न भएको छ । व्यवस्थापिका–संसद् विकास समितिका सभापति एवम् कास्की निर्वाचन क्षेत्र– न. ३ का सांसद रवीन्द्र अधिकारीद्धारा निर्वाचन क्षेत्र पूर्वाधार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us