उर्लाबारी, १९ पुस– मोरङको विराटनगर–२१ मा गएराति अज्ञात समूहले गोली प्र्रहार गरी मनीचेञ्जर सञ्चालकको साथबाट पाँच लाख लुटेर फरार भएका छन् । राती ८ः३० बजेतिर को ११ प २३७४ नम्बरको मोटरसाइकलमा घर फर्कँदै गरेका क्रितेश मनी मन्जीचेन्जरका सञ्चालक विराटनगर–१९ का ४० वर्षीय बटेशकुमार साहमाथि...
मोरङ, १९ पुस– मोरङका युवा कृषकको माछापालनमा आकर्षण बढ्दै गएको छ । सरकारले माछापालनमा अनुदान प्रदान गर्ने र अरु बालीभन्दा छिट्टै मुनाफा हुने भएकाले युवा कृषकको माछापालनतर्फ आकर्षण बढेको हो । माछापालनतर्फ कृषकको आकर्षण बढेसँगै मोरङमा धमाधम माछा पोखरी खन्ने क्रम बढेको छ ।...
कपिलवस्तु, १९ पुस- कपिलवस्तुको चन्द्रौटामा रहेको इलाका प्रशासन कार्यालयले गएराति १२ बजे आठवटा ट्रकमा लोड गरिएका १७१ वटा गोरु कब्जामा लिएको छ । भारतबाट खुला सिमानाका कारण कपिलवस्तुमा गोरु तस्कारी हुने खबर पाएपछि इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्यालको नेतृत्वमा लोड गरी...
काठमाण्डु, १९ पुस– चीनको एक ट्राभल एजेन्सीले उपराष्ट्रपति नन्द्रबहादुर पुनसँग भेटघाटको ग्यारेण्टीसहित टुर प्याकेज तयार पारेको छ । ७ हजार ४ सय ९९ युआनको नेपाल भ्रमण प्याकेजमा उपराष्ट्रपति पुनसँग भेटघाट मिलाउने उल्लेख गरेर उक्त कम्पनीले आफ्नो विज्ञापन गरेको छ । सो रकम नेपाली सवा...
काठमाण्डु, १८ पुस– नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रमुख दलबीच देखिएको अहिलेको मतभेद संविधान संशोधनसँग नभई सत्ता बाँडफाँटसँग केन्द्रित रहेको आरोप लगाएका छन् । वर्तमान राजनीतिक गतिरोधको अन्त्यका लागि रिपोर्टर्स क्लब नेपालको ध्यानाकर्षणपत्र ग्रहण गर्दै उनले भने, ‘सत्ताको मुद्दालाई मिलाएर मिलिजुली...
इटहरी, १८ पुस- नेकपा एमालेका सचिव भीमप्रसाद आचार्यले तराई, पहाड र हिमाली भूभागमा बसोबास गर्दै आएका जातिलाई एकापसमा जुधाउने ढङ्गले संविधान संशोधनको प्रस्ताव आएको बताएका छन् । रामधुनीभासी नगरपालिकाको दोस्रो बजेट सार्वजनिक तथा नीति कार्यक्रम घोषणासभाका अवसरमा सञ्चारकर्मीसँगको अन्तक्र्रिया कार्यक्रममा उहाँले प्रदेश नं ५...
काठमाण्डु, १८ पुस– संसदमा भिडन्त हुने भएकै दिन प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेता छलफलमा बसेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री निवासमा शीर्ष नेताको बैठक जारी छ । बैठकमा सरकारले संविधान संशोधन प्रस्तावमा असहमति जनाए पनि प्रक्रियामा सहमति जनाउन एमाललाई अन्तिम...
काठमाण्डु, १८ पुस– सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले सोमबारको संसद बैठकमा सुर्ती निकालेर फ्याँकेपछि उनको व्यापक आलोचना भएको छ । अनलाइन सञ्चार माध्यमहरुमा भिडियोसहित समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालसमेत तातेको छ । उनको व्यवहारलाई असभ्यताको संज्ञा दिँदै धेरैले सडकमा फोहोर फाल्नेलाई ५ सय जरिवाना लगाउने...
काठमाण्डु, १८ पुस– सर्वोच्च अदालतले संविधान संशोधनका लागि बाटो खोलिदिएको छ । सरकारले गैरकानूनीे रुपमा संशोधन प्रस्ताव ल्याएको भन्दै त्यसविरुद्ध परेको रिटमा सर्वोच्चले विपक्षीका नाममा कारण देखाउ आदेश जारी नगरेपछि संशोधनका लागि बाटो खुला भएको हो । प्रधानन्यायाधीश सुशील कार्की र न्यायाधीश ईश्वर खतिवडाको...
डोल्पा,१८ पुस– आफ्नी श्रीमतीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न खोजेको आरोपमा यहाँका एक पुरुष पक्राउ परेका छन् । काइगाउँ गाविस–९ बस्ने २४ वर्षीय विसाकुमारी विकका श्रीमान् गणेश विक पक्राउ परेका हुन् । उनले पटकपटक मादक पदार्थ सेवन गरेर श्रीमतीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न दबाब दिने...
भीमदत्तनगर, १८ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यथास्थितिमा संविधान संशोधन विधेयक अघि बढाउन खोजे त्यो मुलुकका लागि प्रत्युत्पादक हुने बताएका छन् । मिडिया नेपाल, कञ्चनपुरले सोमबार कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेललनमा बोल्दै अध्यक्ष थापाले राजनीतिक सहमति कायम गरेरमात्रै अघि बढ्न प्रमुख...
काठमाण्डु, १८ पुस– व्यवस्थापिका–संसद्को आज तय भएको दोस्रो बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लगायतका दलको अवरोधका कारण संसद् बैठक अवरुद्ध हुँदै आएको छ । कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुख ओनसरी...