पोखरा, २० पुस– नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अहिले पनि राजनीतिक दल कुर्चीका लागि झगडा गरिरहेको आरोप लगाएका छन् । नयाँ शक्ति पार्टी नेपाल कास्कीको आयोजनामा बुधबारदेखि सुरु भएको ‘घरघरमा नयाँ शक्ति ६ महिने अभियान उद्घाटन तथा राजनीतिक धु्रवीकरण’ विषयक...
काठमाण्डु, २० पुस– नेकपा एमालेका नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको आदेशले प्रदेश टुक्र्याउने दुर्घटनाबाट बचाएको बताएका छन् । नेकपा एमालेसहित नौ राजनीतिक दलले यही पुस २२ गते गर्ने जनप्रदर्शनको सन्दर्भमा प्रेस चौतारी नेपालद्वारा बुधबार आयोजित अन्तरसंवादमा पूर्वप्रधानमन्त्री नेपालले प्रदेश टुक्र्याउने दुर्घटनाबाट बचाउने सर्वोच्चको आदेश...
काठमाण्डु, २० पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीबीच बुधबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा संसद्को गतिरोध, संविधान संशोधन प्रस्तावबारे सर्वोच्चको निर्णयपछि उत्पन्न परिस्थिति निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । सो अवसरमा सभामुख घर्तीले प्रधानमन्त्रीलाई दलहरुबीच...
काठमाण्डु, २० पुस– काठमाण्डु उपत्यकाभित्र गरिएको सडक विस्तारको विरोधमा बन्द आह्वान गर्ने नेवाः ग्वाहाली पुचका १२ जना कार्यकर्तालाई बुधबार दिउँसो २ बजे कालीमाटीबाट प्रहरीले नियन्त्रणमा लिएको छ । बन्दकर्तालाई प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा राखिएको छ । बुधबारै बिहान सोही संस्थासँग आबद्ध डेढ दर्जन कार्यकर्तालाई...
विराटनगर, २० पुस– सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राजनीतिक समस्या समाधान नभएसम्म मुलुक अगाडि बढ्ननसक्ने बताएका छन् । सद्भावना पार्टी मोरङद्वारा बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले विगत १० वर्षदेखि मधेसको समस्यालाई अल्झाएर राखिएको बताए । उनले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने उल्लेख...
काठमाण्डु, २० पुस– सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लागत जनसहभागितामा आधारित रहेर हरेक नगरपालिकामा सडक सौर्य बत्ती जडान गर्न आवश्यक बजेट विनियोजन गरेको छ । मन्त्रालयले मुलुकभरका २१७ नगरपालिकामध्ये १४३ नगरपालिकालाई सौर्य सडक बत्ती जडान गर्न ५० करोड बिनियोजन गरेको हो । मन्त्रालयले...
काठमाण्डु, २० पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाको प्रशंसा गरेका छन् । सहमतिमा मुलुकलाई निकास दिन भन्दै ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटारमा कार्यालय पुगेका धमलाको प्रचण्डले मुक्तकण्ठले प्रशंसा गरे । उनको प्रशंसा सुनेर धमला स्वयं लजाएका थिए । उनले...
काठमाण्डु, २० पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधन प्रस्तावसम्बन्धी सर्वोच्चको फैसलाले राजनीतिक दलहरुलाई एकै ठाउँमा आउन बाध्य पारेको बताएका छन् । बुधबार रिपोर्टस् क्लबको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री भने, ‘सर्वोच्च अदालतको पछिल्लो फैसलाले दलहरुलाई राजनीतिक सहमतिका लागि प्रेरित गरेको छ, मैले सहमतिका लागि...
काठमाण्डु, २० पुस– झापाको बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आफूलाई प्रधनमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा भन्दै समाचार लेखेको आरोपमा एक पत्रकारविरुद्ध अदालतमा मुद्धा दायर गरेका छन् । प्रसाईंले गत १२ पुसमा जिल्ला अदालत ललितपुरमा सेतोपाटी अनलाइनका...
बर्दिवास, २० पुस– नेपाली काँग्रेस महोत्तरीको १३औँ जिल्ला अधिवेशनबाट महेन्द्रकुमार राय पुनः सभापति पदमा विजयी भएको छ । मङ्गलबार सदरमुकाम जलेश्वरमा सम्पन्न मतदानको अहिले बिहान सम्पन्न मतगणना परिणामअनुसार आफ्ना प्रतिस्पर्धी नागेश्वर यादवलाई एकसय ४१ मतले पछि पार्दै राय जिल्ला सभापति पदमा विजयी भएका हुन्...
रत्ननगर , २० पुस– तरकारी बोक्ने बोलेरो जिपको ठक्करबाट चितवनमा एकजना प्रहरी जवानको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । गएराति करिब ८ः३० बजे साइकलमा हिँडिरहेका बेला जिपको ठक्करबाट जुनियर प्रहरी अधिकृत शिक्षालय, भरतपुरमा कार्यरत ३० वर्षीय प्रहरी जवान...
काठमाण्डु, २० पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै मन्त्रालयका मन्त्री र सचिवहरुले राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला आयोजनाहरुको नियमित अनुगमन र निरीक्षण गर्न निर्देशन दिएका छन् । सोमबार राष्ट्रिय विकास समस्या समाधान समितिको ३८ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त निर्देशन दिएका...