समाचार

अनिषाले शौचालयमा ब्लेडले रेटेर आफ्नै सन्तानको हत्या गरेपछि…

२०७३ पुष २२ गते १५:५२

ललितपुर, २२ पुस– आफन्त र समाजले थाहा पाउने डरले चाँपागाउँ निवासी एक अविवाहित युवतीले जन्म हुनासाथ आफ्नै शिशुलाई शौचालयमा लगेर ब्लेटले घाँटी काटी हत्या गरेकी छिन् । सिन्धुपाल्चोक जिल्लाको इर्खु गाविस घर भएकी करिव १८ वर्षकी अनिषा तामाङले समाजबाट लुकाउनका एक हप्ता अघि शिशुको...

उर्जामन्त्रीले गरे नयाँ घोषणा

२०७३ पुष २२ गते १५:३६

चितवन, २२ पुस– उर्जामन्त्री जनार्दन शर्माले विद्युत् लाइन पुगेको ठाउँलाई लोडसेडिङ्मुक्त गर्न मन्त्रालय प्रयासरत रहेको बताएका छन् । प्रेस सेन्टर चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रशारण लाइन नपुगेका ठाउँमा विद्युत् विस्तार कार्यलाई पनि तीव्रता दिइएको बताए । मन्त्री शर्माले काठमाण्डु, पोखरा, विराटनगरलगायतका...

प्रधानमन्त्रीको रोहबरमा मन्त्री पाण्डेले बुझ्ने भए आयोगको प्रतिवेदन

२०७३ पुष २२ गते १३:५१

विराटनगर, २२ पुस– स्थानीय निकाय पुनर्र्संरचना आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आयोगले अपराह्न ४ साढे चारबजे प्रतिवेदन हस्तान्तरण गर्न लागेको हो । आयोगले ७ सय ४० स्थानीय तहसहितको प्रतिवेदन तयार पारेको छ । यसअघि आयोगले प्रधानमन्त्रीले समय नदिएकाले...

मधेसका विरुद्धमा एमालेको शक्ति प्रदर्शनः यादव

२०७३ पुष २२ गते १३:३८

विराटनगर, २२ पुस– संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले एमालेको शक्ति प्रदर्शन गरेर मुलुकलाई मुठभेडतर्फ धकेल्न चाहेको आरोप लगाएका छन् । विराटनगरमा शुक्रबार सञ्चारकर्मीसँग यादवले एमाले शक्ति प्रर्दशनले राजनीतिक गतिरोध थप लम्बिने उल्लेख गरे । उनले एमालेको शक्ति प्रदर्शनलाई बेमौसमी बाजाको संज्ञा दिए ।...

कमल थापाले भने– राप्रपाका मन्त्रीलाई सरकारबाट फिर्ता गर्नेबारे छलफल हुँदैछ

२०७३ पुष २२ गते १३:२८

काठमाण्डु, २२ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले अघि बढाएको संविधान संशोधन विद्येयकलाई आफ्नो पार्टीले समर्थन नगर्ने बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लबकोे ज्ञापनपत्र बुझ्दै अध्यक्ष थापाले यथास्थितिमा आफ्नो पार्टीले संशोधन विद्येयकलाई समर्थन गर्न नसक्ने बताएका हुन् ।  पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाले...

विद्युत् चोरी गर्ने ८६ जना नियन्त्रणमा

२०७३ पुष २२ गते ११:२६

नवलपरासी, २२ पुस- नवलपरासीमा नेपाल विद्युत् प्राधिकरण कावासोतीले विद्युत् चोरी गर्ने ८६ जनालाई नियन्त्रणमा लिएको छ । विद्युत चोरी गर्ने क्रममा विद्युतीय सामानसहित मानिसलाई समेत नियन्त्रणमा लिइएको हो । पहिले पहिले सामान मात्र नियन्त्रणमा लिँदा जरिवाना तिर्न नआउने र पुनः चोरी गर्ने प्रवृत्ति बढेपछि...

राष्ट्रपति सक्रिय, बोलाइन् पाँच ठूला नेतालाई शीतलनिवास

२०७३ पुष २१ गते १९:१०

काठमाण्डु, २१ पुस– राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने ठूला पाँच दलका नेतालाई शीतलनिवास बोलाएकी छन् । संविधान संशोधन विवादका कारण दलीय ध्रुवीकरण र नेताहरुबीच अविश्वास बढेका बेला राष्ट्रपतिले मुलुकको राजनीतिक अवस्थाबारे ध्यानाकर्षण गराउन नेताहरुलाई शीतलनिवास बोलाएकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार छलफलमा कांग्रेस,...

देउवा नभएको बैठकबाट प्रचण्ड र रामचन्द्रले मधेसी मोर्चासँग मिलेर गरे यस्तो निर्णय

२०७३ पुष २१ गते १९:००

काठमाण्डु, २१ पुस– सत्तारुढ कांग्रेस र माओवादी तथा मधेसी मोर्चाले संविधान संशोधन विधेयकका पक्षमा दृढतापूर्वक उभिने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको तीन पक्षको बैठकले विधेयक संसदमा अगाडि बढाउने निर्णय गरेको हो । बैठकले संसदको आगामी बैठकमा विधेयक टेबल गर्ने निर्णय गरेको...

बिस्तारै एमालेको बुद्धि फिर्न लागेको छः ठाकुर

२०७३ पुष २१ गते १८:३६

काठमाण्डु, २१ पुस– तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले संसदमा संविधान संशोधन प्रस्ताव टेबुल गरेपछि मोर्चाले त्यसमा संशोधन हाल्ने र उक्त प्रस्ताव पारित हुने बताएका छन । बिहीबार रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै अध्यक्ष ठाकुरले भने, ‘आगामी २४ गते बस्ने संसद बैठकमा सरकारले...

यस्तो आयो रातो नम्बरको फन्दामा परेकी पाउण्डेको दाबी

२०७३ पुष २१ गते १८:३०

काठमाण्डु, २१ पुस– रातो नम्बरबाट टेलिफोन आएर मानिस भकाभक मरिरहेको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत आतंक फैलाएपछि एकाएका चर्चामा आएकी गायिका तथा मोडल प्रश्ना पाण्डेले आफूलाई प्रहरीले पक्राउ नगरेको दाबी गरेकी छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले सञ्चार माध्ययममा आफ्नो बारेमा आएका समाचार...

लोडसेडिङ हटाएपछि सरकारको ध्यान अब खोनेपानीमा

२०७३ पुष २१ गते १८:१५

काठमाण्डु, २१ पुस– काठमाण्डु उपत्यकामा लोडसेडिङ अनत्य गरेको सरकारले खानेपानीको उचित व्यवस्थापनका पहल थालेको छ । सर्वसाधारणलाई सहजरुपमा खानेपानी उपलब्ध हुन नसकेको अवस्थालाई अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाण्डु उपत्यका खानेपानी लिमिटेड, गृह सचिव, ललितपुर, भक्तपुर र काठमाण्डुका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका...

पृथ्वीजयन्तीमा बिदा दिन प्रचण्ड सकारात्मक !

२०७३ पुष २१ गते १८:०५

काठमाण्डु, २१ पुस– सरकारले पृथ्वीनारायण शाहको जन्मदिनमा राष्ट्रिय एकताका दिवसमा रुपमा सार्वजनिक बिदा दिने संकेत गरेको छ । आपूर्तिमन्त्री दीपक बोहराले बिहीबारको मन्त्तिपरिषद् बैठकमा उक्त एजेण्डा पेस गरेका थिए । बोहराले आफ्नो प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत सकारात्मक रहेकाले बिदा दिने निर्णय हुने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us