काठमाडौँ, २४ पुस– नागरिक जागरण मञ्च नेपालले राजाराम श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । सो संस्थाको शनिबार सम्पन्न सभाले प्रथम उपाध्यक्षमा डा सुरेन्द्र श्रेष्ठ, उपाध्यक्षमा मोहन उपाध्याय, महासचिवमा मोहन राजलवट र कोषाध्यक्षमा हसिना श्रेष्ठलाई निर्वाचित गरेको छ । मुलुकका विभिन्न क्षेत्र...
बाजुरा, २४ पुस– शनिबारदेखि बाजुरामा हिमपात सुरु भएको छ । हिमपातका कारण जिल्लाको उत्तरी भेगका ११ गाविस बढी प्रभावित बनेका छन् । शनिबार बिहानैदेखि बादलले आकाश पूर्ण रुपमा ढाक्दा बाजुरालगायत सुदूरपश्चिमका क्षेत्रमा निकै चिसो बढेको छ । बाजुरामा राति हिमपात सुरु भए पनि सुदूरपश्चिमका...
काठमाडौँ, २४ पुस – सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालनको कार्य अघि बढाउन त्यससम्बन्धी विभिन्न नमुना वा ढाँचा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आज बसेको लगानी बोर्डको बैठकले उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि त्यससम्बन्धी ढाँचा तयार गर्न...
काठमाडौँ, २४ पुस – नेपाल विद्युत् प्राधिकरणको स्युचाटार सव स्टेसनमा समस्या उत्पन्न भएका कारण राजधानीको केही स्थान र काभ्रेपलान्चोकको बनेपालगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले स्युचाटारमा जडित १३२÷६६ केभी प्रसारण लाइनले प्रवाह गर्ने ३६ एमभीए क्षमताको ट्रान्सफर्मरको बुकोल्ज...
काठमाण्डु, २४ पुस– व्यवस्थापिका–संसद बैठक एक घण्टाका लागि स्थगित भएको छ । काँग्रेसका पूर्वसांसद मणिराम पोखरेलको निधनको शोकमा बैठक ३ बजेसम्मका लागि स्थगन भएको हो । खोटाङ निवासी पोखरेल २०१५ सालका सांसद हुन् । साहित्यकार समेत रहेका पोखरेलको ८७ वर्षको उमेरमा सोमबार...
काठमाण्डु, २४ पुस– एमालेसहित नौ विपक्षीले सरकारलाई व्यवस्थापिका–संसदमा जारी अवरोधलाई निरन्तरता दिने निर्णय गरेका छन् । सिंहदरबारमा बिहान बसेको विपक्षी दलको बैठकले संसद चल्न नदिने निर्णय गरेको हो । यद्यपि संसदमा निर्वाचनसम्बन्धी विधेयक ल्याएमा भने पेस गर्ने निर्णय भएको एमाले संसदीय दलका उपनेता सुवास...
काठमाण्डु, २४ पुस– पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारको मागबमोजिम दोस्रो पटक आफ्ना् स्पष्टीकरण पेस गरेका छन् । s सरकारले उनले अघिल्लो पटक बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सरकारले गत बिहीबार पुनः दोस्रोपटक उनीसँग स्पष्टीकरण सोधेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव...
बाँके, २४ पुस–युवा संघ केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार भएको घटनामा दोषी ठहर गर्दै प्रहरीले काँग्रेसनिकट तरुण दल बाँके क्षेत्र नम्बर–१ का अध्यक्ष दिग्विजय राणालाई पक्राउ गरेको छ । घटनाको मुख्य योजनाकार रहेको आरोपमा राणालाई प्रहरीले शनिबार पक्राउ गरेको हो । घटनामा यसअघि...
म राजधानीमा भएका बेला सधैं लाजिम्पाटको -याडिसन होटलको क्लबमा जान्छु । म त्यो क्लबको मेम्बर हुँ । साँसद हुनुभन्दा पहिला अन्तै जान्थें । साँसद भएर आएपछि दुई वर्षदेखि त्यहीं जाने गर्छु । म बस्ने डिल्लीबजार हो । हिंडेरै -याडिशन जान्छु र हिंडेरै आउँछु ।...
जुम्ला, २४ पुस- आइतबार बिहानदेखि कर्णाली क्षेत्रमा हिमपात भएको छ । हिमपातले यहाँको जनजीवन निकै प्रभावित बनेको छ । शनिबार बिहानैदेखि बादलले आकाश पूर्णरुपमा ढाक्दा जुम्लालगायत कर्णाली क्षेत्रभरि निकै चिसो बढेको थियो । जुम्ला सदरमुकाममा रातिबाट हिमपात भए पनि यसको उच्च लेकहरु, हुम्ला, मुगु...
काठमाण्डु, २३ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ सँग नेपालका लागि चीनका राजदूत यु होङले शनिबार शिष्टाचार भेट गरेकी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सो भेटमा समसामयिक राजनीतिक विषयका साथै नेपाल र चीनबीचको सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जानकारी दिए।...
काठमाण्डु, २३ पुस– प्रमुख विपक्षी एमालेले आइतबारको संसद बैठक पनि चल्न नदिने भएको छ । ललितपुरको भैंसेपाटीस्थित उपाध्यक्ष बामदेव गौतम निवासमा शनिबार साँझ बसेको स्थायी समितिको आकस्मिक बैठकले आइतबार पनि संसदमा संविधान संशोधन विधेयक पेस गर्न नदिने निर्णय गरेको हो । बैठकमा सर्वोच्च अदालतले...