काठमाण्डु, २३ पुस– प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओलीलाई ‘राष्ट्रियताको मियो’ को संज्ञा दिएर समाचार प्रकाशन गरेकामा सरकारले आफ्नो आधिकारिक समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) सँग प्रष्टीकरण सोधेको छ । सूचना तथा सञ्चार मन्त्रालयले राससका अध्यक्ष कुलचन्द्र वाग्लेलाई आइतबार स्पष्टीकरणका लागि...
काडमाण्डु, २३ पुस– व्यवस्थापिका–संसद्मा संविधान संशोधन विधेयक दर्ता भएसँगै उत्पन्न राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख दलले वार्ता र संवादलाई अझै थप घनिभूत तुल्याउनुपर्ने आवश्यकता देखाएको छ । सर्वोच्च अदालतबाट संविधान सशोधन विधेयकमाथि भएको फैसलालाई प्रमुख राजनीतिक दलले समग्रमा स्वागत गरेपनि आफू अनुकूलको व्याख्या र...
काभ्रे, २३ पुस– नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन प्रक्रिया एमालेको अलोकतान्त्रिक चरित्रका कारण अघि बढ्न नसकेको बताएका छन् । नेपाली काँग्रेस काभ्रे–१ अन्तर्गत कोसीपारिका नौ गाविसले आज आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानप्रति मधेसी...
काठमाण्डु, २३ पुस– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले व्यवस्थापिका–संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता नहुञ्जेलसम्म संसद् अवरोध कायम हुने बताएका छन् । सिन्धुली–काठमाडौँ सम्पर्क मञ्चद्वारा यहाँ आज यहाँ ‘पार्टी प्रशिक्षण तथा सम्मान’ कार्यक्रममा उनले आइतबार पनि संसद् बैठक अवरोध हुने बताए । उनले बेमौसमी...
काठमाण्डु, २३ पुस– तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले हालै सार्वजनिक भएको स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन आफूहरुलाई अस्वीकार्य भएको जनाएको छ । जनसङ्ख्याको मूल आधारलाई समेत बेवास्ता गर्दै स्थानीय निकायको संरचनाबारे हाल बुझाइएको प्रतिवेदन सङ्घीय राज्य पुनःसंरचनाको मूल अवधारणा र स्वयम् नेपालको संविधानको धारा...
काठमाण्डु, २३ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी माघ ३ गते सुरु हुन लागेको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक स्थगित गरेको छ । पार्टीका पदाधिकारी तथा नेता पार्टीको स्थानीय तहको अधिवेशन र निर्वाचनमा व्यस्त रहनुपर्ने भएकाले सो बैठक स्थगित गर्न परेको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए...
काठमाण्डु, २३ पुस– सूचना तथा सञ्चारमन्त्री राम कार्कीलाई पदबाट हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि दबाब बढेको छ । कार्कीको कामकारबाही प्रभावकारी नभएको तथा प्रधानमन्त्रीलाई सहयोग नगरेको भन्दै उनलाई हटाउन प्रधानमन्त्रीमाथि दबाब परेको हो । कार्कीले विपक्षीले सरकारविरुद्ध निरन्तर हमला गर्दासमेत सरकारका प्रवक्ताका हैसियतमा...
काठमाण्डु, २३ पुस– माओवादी केन्द्रका नेता एवं पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले संघीयता सफलतापूर्वक कार्यान्वयन गरिए भविष्यमा कर्णालीले काठमाण्डुलाई समृद्धि बाँड्न सक्ने बताएका छन् । कर्णाली आर्थिक रुपमा सबल भए काठमाण्डुले कर्णालीलाई नभएर कर्णालीले काठमाण्डुलाई दिने युग सुर हुने दाबी उनले गरे । कर्णाली प्रदेश लामो...
काठमाण्डु, २३ पुस– खेतीयोग्य जमिन क्रमशः बाझो हुँदै गए पनि नेपालको प्रमुख खाद्यान्नबाली धान उत्पादनमा २१ दशमलव शून्य ६ प्रतिशतले वृद्धि भएका छन् । गत वर्ष ४२ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष बढेर ५२ लाख ३० हजार मेट्रिक टन उत्पादन...
काठमाण्डु, २३ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अप्ठ्यारो नै आफ्नो अप्ठ्यारो भएको बताएका छन् । वरिष्ठ बामपन्थी नेतृ शान्ता श्रेष्ठद्वारा लिखित संस्मरण संग्रहको शनिबार लोकार्पण गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । उनले मुलुक सामु खडा भएको चुनौती सामना गर्न राष्ट्रिय एकतामा जोड...
काठमाण्डु, २३ पुस– फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले संविधान संशोधन विधेयक तयार पार्दा आफ्नो पार्टीसँग परामर्श नगरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेस सभापति शेरबहादुर देउवाप्रति असन्तुष्टि जनाएका छन् । आफ्नो पार्टी सत्तारुढ दल भए पनि संविधान संशोधन विद्येयक तयार पार्दा कुनै छलफल...
काठमाण्डु, २३ पुस– सामुदायिक रेडियो प्रसारक संघ (अको¥याब) मा मिश्रित परिणाम आएको छ । गएराति सम्पन्न संघको निर्वाचनमा सत्तारुढ काँग्रेस र माओवादी केन्द्र तथा एमालेसहित विपक्षी गठबन्धनमा वैद्य र विप्लव नेतृत्वको माओवादी, मोहन विक्रमसिंह नेतृत्वको नेकपा मसाल, नयाँ शक्ति, राप्रपा र मधेसवादी दल मिलेका...