समाचार

संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक छः बिजुक्छें

२०७३ माघ १२ गते १७:३०

काठमाण्डु, १२ माघ– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले विमानस्थलमा भारतीय मार्सल सुरक्षा राख्नु नेपालको हितमा नहुने बताए । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले भने – संविधानको सफल कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन सबैभन्दा पहिलो आवश्यकता रहेको छ । अध्यक्ष...

सहयोगलाई हस्तक्षेप भन्न मिल्दैनः राजदूत राय

२०७३ माघ १२ गते १७:१५

काठमाण्डु, १२ माघ– नेपालका लागि भारतका राजदूत रणजित रायले असल छिमेकी राष्ट्रका नाताले गरेका सहयोगलाई हस्तक्षेप भन्न नहुने बताए । भारतको ६८ औँ गणतन्त्र दिवसको अवसर पारेर रिपोटर्स् क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा उनले भने –‘मित्रताको पवित्र उद्देश्यले भारतले नेपालका हरेक आन्दोलन र...

यात्रुबहाक बस पल्टिँदा १९ जना घाइते

२०७३ माघ १२ गते १७:०५

काठमाण्डु, १२ माघ– पश्चिम चितवनको पटिहानीमा प्रहरीले जनाएको छ । बुधबार मध्यान्ह यात्रुबहाक बस पल्टिँदा १९ यात्रु घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेका छन् । घाइतेहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा उपचार भइरहेको जिल्ला...

संविधानको प्रावधान अनुसारका निर्वाचन हुन्छ की हुँदैन

२०७३ माघ १२ गते १६:४८

काठमाण्डु, १२ माघ– सांसदहरुले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न तथा भूकम्पपीडितलाई आवास निर्माणका लागि दोस्रो किस्ताको रकम वितरण गर्न ढिलाइ नगर्न सरकारसित माग गरे । व्यवस्थापिका संसद्को बुधबारको बैठकको विशेष समयमा उनीहरुले संविधानको प्रावधानअनुसार १ वर्षभित्र ३ तहको निर्वाचन हुन्छ की हुँदैन ?...

वन्यजन्तुको छाला तथा हड्डी ओसारपसारका मुद्दा बढी

२०७३ माघ १२ गते १६:२९

काठमाण्डु, १२ माघ– सुदूरपश्चिमका वन कार्यालयमा वन्यजन्तुको छाला तथा हड्डी ओसारपसारका बढी मुद्दा दर्ता भएको छ । गत आर्थिक वर्षमा दर्ता भएका १ सय ८४ मुद्दामध्ये अधिकांश मुद्दा वन्यजन्तुको छाला तथा हड्डीको ओसारपसारसम्बन्धी रहेका र तीमध्ये २३ मुद्दामात्रै फछ्र्योट भएका सुदूरपश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालयले...

पूर्व लडाकूलाई दैनिकी चलाउन धौ धौ

२०७३ माघ १२ गते १६:१८

काठमाण्डु, १२ माघ– कुनै बेला देश परिवर्तनका लागि सशस्त्र द्वन्द्वमा होमिएकी बैतडीकी १ पूर्व लडाकूलाई अहिले दैनिकी चलाउन धौ धौ भएको छ । कक्षा ६ मा पढ्नेक्रममा विद्यालयबाटै आफू माओवादी अभियानमा लागेर भूमिगत भए, माओवादीका पूर्व लडाकु भगवतीले सार्कीले भनिन्– ‘पढ्ने बेलामा पढ्न पाइएन,...

बिमा कार्यक्रममा झन्डै ८ हजार बढी सदस्य

२०७३ माघ १२ गते १६:०२

काठमाण्डु, १२ माघ– कैलाली जिल्लामा लागू गरिएको सामाजिक स्वास्थ्य सुरक्षा (बिमा)कार्यक्रम अन्तर्गत गएको ८ महिनामा ८ हजार ५ सय ३२ जना बिमित भएका छन् । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको कार्यालयका जिल्ला प्रबन्धक कपिलदेव अर्यालले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत बिमाको रकम बुझाइ सदस्यता लिनेको...

अख्तियार–अन्तक्र्रिया कार्यक्रम

२०७३ माघ १२ गते १५:५४

काठमाण्डु, १२ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी सुनसरीद्वारा आयोजित “भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका” विषयक अन्तक्र्रिया कार्यक्रम बुधबार सम्पन्न भयो । भ्रष्टाचार न्यूनिकरणका लागि जनअभियान सञ्चालन गर्नुपर्नेमा जोड दिदैं सहभागीहरुले विशेषगरी सेवाग्राहीको अत्यन्त भिड हुने कार्यालयमा आयोगले विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याए ।...

‘महिलाको हकमा नेपालले निकै फड्को मारेको छ’

२०७३ माघ १२ गते १५:४०

काठमाण्डु, १२ माघ– सभामुख ओनसरी घर्तीसँग मोरिससका पूर्वराष्ट्रपति एवम् वल्र्ड लिडरसिप एलायन्स क्लब दि म्याड्रिडका उपाध्यक्ष कासाम उत्तिमको नेतृत्वमा नेपाल भ्रमणमा रहेका टोलीले शिष्टाचार भेट गरेको छ । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बुधबार बिहान भएको भेटमा उनीहरुबीच द्वन्द्व समाप्तिपछि समाजका सबैपक्षलाई कसरी समान अवसर दिएर...

सुन्दरीजलमै खानेपानीको अभाव

२०७३ माघ १२ गते १५:३२

काठमाण्डु, १२ माघ– उपत्यकामा सबैभन्दा बढी पानी उत्पादन गर्ने वाग्मतीको मुहानस्थल सुन्दरीजल क्षेत्रमा १५ दिनदेखि खानेपानी सेवा अवरुद्ध भएको छ । गोकर्णेश्वर नगरपालिकाको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको वाग्मती नदीबाट निस्कने पानी नै उपत्यकामा सबैभन्दा बढी वितरण हुँदै आएकामा पुस अन्तिम सातादेखि धारामा पानी नआएको...

हिँउदे मौसममा कर्णाली क्षेत्रमा उडान अनियमित

२०७३ माघ १२ गते १५:०५

काठमाण्डु, १२ माघ– हिउँदे मौसम सुरु भएसँगै डोल्पा, हुम्ला, जुम्ला, बाजुरालगायत कर्णाली क्षेत्रमा हुने हवाई उडान नियमित हुन सकेका छैनन् । नागरिक उडड्यन प्राधिकरणको कार्यालय नेपालगन्जका अनुसार बाक्लो हुस्सुका कारण अन्य महिना भन्दा मङ्सिरदेखि फागुनसम्मको अवधिमा तुलनात्मक रुपमा उडान कमै नियमित हुने गरेका छन्...

सभापति देउवाद्वारा बबई नदीमा पुलको शिलान्यास

२०७३ माघ १२ गते १४:५२

काठमाण्डु, १२ माघ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार एक समारोहबीच दाङ पञ्चकुले गाविस –६ मठौराको बबई नदीमा पुलको शिलान्यास गरे । २४ करोडको लागतमा निर्माण हुनलागेको सो पुलको लम्वाई २ सय मिटर रहेको छ । सो पुलको निर्माण कार्य २०७५ पुस महिनासम्म सम्पन्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us