काठमाण्डु, १२ माघ– हिउँदे मौसम सुरु भएसँगै डोल्पा, हुम्ला, जुम्ला, बाजुरालगायत कर्णाली क्षेत्रमा हुने हवाई उडान नियमित हुन सकेका छैनन् । नागरिक उडड्यन प्राधिकरणको कार्यालय नेपालगन्जका अनुसार बाक्लो हुस्सुका कारण अन्य महिना भन्दा मङ्सिरदेखि फागुनसम्मको अवधिमा तुलनात्मक रुपमा उडान कमै नियमित हुने गरेका छन्...
काठमाण्डु, १२ माघ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार एक समारोहबीच दाङ पञ्चकुले गाविस –६ मठौराको बबई नदीमा पुलको शिलान्यास गरे । २४ करोडको लागतमा निर्माण हुनलागेको सो पुलको लम्वाई २ सय मिटर रहेको छ । सो पुलको निर्माण कार्य २०७५ पुस महिनासम्म सम्पन्न...
काठमाण्डु, १२ माघ– जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएको छ । कृषिलाई व्यवसायीकरण गरी उत्पादन बढाउने उद्देश्यले सो परियोजना सुरु भएको हो । परियोजनाअन्तर्गत जिल्लामा २ वटा केन्द्र र २५ वटा पकेटक्षेत्र छनोट गरिएको छ । केन्द्र अन्तर्गत मकैको बीउ उत्पादन र अदुवाखेती...
काठमाण्डु, १२ माघ– सप्तरीको कञ्चनरुप नगरपालिकामा एक बालिकालाई जबर्जस्ती करणी गर्ने २ युवक पक्राउ परेको छ । जिल्लाको तेरहौता गाविस–८ बस्ने २० वर्षीय सुरेशकुमार सरदारसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका अन्य १ व्यक्तिको नाम खुलाइएको छैन । ती दुवै युवकले...
काठमाण्डु, १२ माघ– भ्रष्टाचार हुने सूचकाङ्कमा समावेश भएका १ सय ७६ देशमध्ये नेपाल कुल सय पूर्णाकमा २९ अङ्क प्राप्त गरी १ सय ३१ औँ स्थानमा सूचीकृत भएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले बुधबार सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०१६’ को प्रतिवेदनअनुसार नेपालमा सुशासनको कमीका कारण...
काठमाण्डु, १२ माघ–हालै दिल्लीमा भएको नागरिक उड्यन अधिकारीहरुको बैठकमा भारतले आफ्नो विमानमा काठमाडौं आउने सुरक्षाकर्मी -एयर मार्सल) लाई नेपालले बास दिनुपर्ने माग गरे । भारतको यो कुनै नयाँ प्रस्ताव थिएन । एयर मार्सलका लागि यसअघि नै १२ वटा पत्र आइसकेको छ । त्यसैले यो विषय...
काठमाण्डु, १२ माघ– समाजमा पछाडि परेका महिलाको क्षमता अभिवृद्धिका लागि ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ सञ्चालन गरिएकोे छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले समाजमा सामाजिक, आर्थिक, राजनीतिलगायतका क्षेत्रमा पडाडि परेका महिलाको जीवनस्तर उकास्न यस्तो कार्यक्रम सञ्चालन गरेको हो । मन्त्रालयका सूचना अधिकारी डोरेन्द्र निरौलाले...
काठमाण्डु, १२ माघ– राजधानीमा कतै सडक विस्तार त कतै मेलम्चीको पानी ल्याउन खनिएको खाल्डोका कारण यातायात आवागमन असहज हुँदै आएको छ । सडकमा जताततै खनिएको खाल्डोका कारण सडक दुर्घटनाको संख्या उच्च भएको छ । अत्याधिक धोलुको बायुप्रदूषण बढेको छ । घरबाट निस्केको मानिस फर्कंदा...
काठमाण्डु, १२ माघ– आगामी फागुन २ गते ३० वर्षे सेवा अवधिका कारण नेपाल प्रहरी र शसस्त्र प्रहरीका प्रमुखहरु अनिवार्य अवकाशमा जाने दिन नजिकिँदै गर्दा दुवै संगठनमा नयाँ नेतृत्व लिन चलखेल बढेको छ । प्रहरीमा नेतृत्व चयनको मुद्दा धेरै चर्चामा भए पनि नेपालको एक मात्र...
काठमाण्डु, १२ माघ– परराष्टमन्त्री डा. प्रकाशशरण महतले छिमेकी राष्ट्रसँगको सम्बन्ध सुधार भएको बताए । प्रेस युनियन दाङले बुधबार दाङको चखौरामा आयोजना गरेका पत्रकार समेलनमा उनले पछिल्लो समयमा चिसिएको मित्र राष्ट्रसँगको सम्बन्ध विस्तार हुँँदै गएको बताए । “भारत, चीनसँगको सम्बन्ध सुधारका लागि नियमित बैठक भइरहेको...
काठमाण्डु, १२ माघ– इजराइलमा कार्यरत झापाली युवा गणेश गौतमको नेतृत्वमा पठाएको सहयोग रकमबाट शिवसत्ताक्षी नगरपालिका –९ मा ७ वटा घर निर्माण गरी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ । झापाको कनकाई नदीमा आएको बाढीका कारण विस्थापित बनेका ७ परिवारलाई इजराइलस्थित झापाली समाजले गरेको सहयोग २...
काठमाण्डु, १२ माघ– वासस्थानको अभावमा कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा आउने साइबेरियन चरा वर्षेनी घटिरहेका छन् । साइबेरियन एवम् घुमन्ते चराका लागि स्वर्गभूमि मानिदै आएको कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा सप्तकोसी नदीले पश्चिम कुशाहाबाट पूर्वी तटबन्ध भत्काएपछि वासस्थानको अभावमा यहाँ आउने चरामा कमि आएको हो ।...