समाचार

जहाँ कुखुराको भालेको परिवार नियोजन गरिन्छ….

२०७३ माघ १२ गते १२:३३

पाल्पा, १२ माघ– सुन्दा अनौठो लाग्न सक्छ, तर यो सत्य घटना हो । कुखुराको पनि परिवार नियोजन हुन्छ भन्दा अब नौलो मान्नु पर्दैन । कुखुराको भालेमा बन्ध्याकरण सफल बन्दै गएपछि अब अच्चम मान्नु पर्दैन । पाल्पा जिल्ला रामपुर नगरपालिका–१४ बर्दलेका जनार्दन पन्तले कुखुराको भालेको...

एमालेद्वारा ५५ जनालाई सम्मान

२०७३ माघ १२ गते १२:२५

इलाम, १२ माघ– नेकपा एमाले इलामले एकतप्पा गाविसका ५५ जना वृद्धवृद्धा तथा एकल महिलालाई सम्मान गरेको छ । एमालेले सञ्चालन गरेको संविधान कार्यान्वयनसम्वन्धी चारमहिने अभियानअन्तर्गत मङ्गलबार गाविसको कार्यालयमा आयोजित कार्यक्रममा ५५ जनालाई सम्मान गरेको हो । एमाले इलामका अध्यक्ष राम राना, पार्टी सचिव महेश...

राप्रपा ७ नम्बर प्रदेश संयोजकमा लख्खाभाइ

२०७३ माघ १२ गते १२:२२

बैतडी, १२ माघ– राष्ट्रिय प्रजातन्त्र पार्टीको ७ नम्बर प्रदेश संयोजकमा केन्द्रीय सदस्य पुष्करराज जोशी ‘लख्खाभाइ’ नियुक्त भएका छन् । राप्रपा केन्द्रीय सचिवालयका अनुसार अखण्ड सुदूरपश्चिमको आन्दोलनका प्रणेताका रुपमा चिनिने लख्खाभाइ कुमाउ विश्वविद्यालय नैनीताल (भारत) मा छात्र सङ्घका अध्यक्षसमेत रहिसकेका छन् । उनी उक्त विश्वविद्यालयमा...

रसुवागढी नाकामा सुन खोज्दै प्रहरी

२०७३ माघ १२ गते १२:१८

रसुवा, १२ माघ– उत्तरी नाका रसुवागढीबाट अवैधरुपमा सुन भित्रिन थालेपछि नेपाल प्रहरीले जाँच परीक्षण कार्य कढाइ गरेको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार जाँच गर्ने उपकरण एक्स–रे मेसिन नभएका कारण हातले खोलेर आँखाले हेरेर भए पनि अवैध कारोबारको चेकजाँचमा कडाइ...

प्रचण्डले भने– केपी ओली र सिके राउतको लाइन एउटै, म बास्तविक राष्ट्रवादी

२०७३ माघ १२ गते ८:४१

काठमाण्डु, १२ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी ओली र तराई– मधेसलाई नेपालबाट अलग गराउने षड्यन्त्रमा रहेका सिके राउतको राजनीतिक लाइन समान भएको आरोप लगाएका छन् । प्रचण्डले ओलीको अतिवादी विचारले मुलुकलाई अन्ततः सिके राउतको विभाजनकारी लाइनमा लैजाउने उनको भनाइ छ...

वैदेशिक रोजगारीका क्रममा मृत्यु भए २७ लाख

२०७३ माघ ११ गते २१:३४

काठमाण्डु, ११ माघ– वैदेशिक रोजगारअन्तर्गत म्यादी जीवन बीमाको नयाँ व्यवस्थाअनुरुप वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारले बढीमा २७ लाखसम्म पाउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार पत्रकारसम्मेलन गरी वैदेशिक रोजगार (म्यादी) जीवन बीमा र कल्याणकारी कोषबाट कामदारलाई दिइने रकममा वृद्धि गरिएको...

चितवन मेडिकल कलेजका अध्यक्ष न्यौपानेमाथि आक्रमण

२०७३ माघ ११ गते २१:२७

चितवन, ११ माघ– चितवन मेडिकल कलेजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक डा हरिश्चन्द्र न्यौपानेमाथि मंगलबार साँझ आक्रमण भएको छ । मेडिकल कलेजबाट बाहिरिने क्रममा मोटरसाइकलमा आएका युवाले नमस्ते गरी गाडी रोकेर क्रिकेटको स्ट्यामले सिसामा प्रहार गरेको न्यौपानेले बताए । स्ट्यामले लागेर न्यौपाने चडेको बा १४च...

सुन तस्करीको खोजी भइरहेको दाबी

२०७३ माघ ११ गते २१:१८

काठमाण्डु, ११ माघ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध सुन स्वदेश ल्याउने गिरोहको खोजी भइरहेको जनाएको छ । ब्युरोले मंगलबार एक विज्ञप्ति जारी गरी गत पुस २१ मा दुबईबाट नेपाल ल्याउँदै गरेको अवस्थामा सात जनालाई पक्राउ गरेको र अरुको खोजी गरिरहेको जनाएको छ ।...

बालुवाटारमा सेकुवा खुवाउँदै प्रधानमन्त्रीले मधेसी नेतासँग गरे यस्तो कबुलनामा

२०७३ माघ ११ गते २०:३९

काठमाण्डु, ११ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसी मोर्चालाई बाइपास गरेर निर्वाचन मिति घोषणा गर्ने मनस्थितिमा आफू नहरेको प्रष्टीकरण दिएका छन् । मोर्चा आवद्ध मधेस केन्द्रित दलका शीर्ष नेतासँग मंगलबार साँझ बालुवाटारमा भएको बैठकमा उनले आफ्नो नियतमाथि शंका नगर्न आग्रह गरे । मधेसी...

एमालेलाई पहिलो पार्टी बनाउने पोखरा भेलाको उदघोष

२०७३ माघ ११ गते १९:४८

पोखरा, ११ माघ– आउँदा तीनवटै निर्वाचनमा पार्टीलाई पहिलो बनाउने उदघोषसहित एमाले जनवर्गीय संगठन र जातीय तथा पेशागत मोर्चाहरुको राष्ट्रिय भेला मंगलबार पोखरामा सकिएको छ । तीन दिनसम्म चलेको २० वटा संगठनहरुको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको हो । निर्वाचनमा पार्टीलाई पहिलो बनाउन...

प्रधानमन्त्रीद्वारा भारत जाने कामदारलाई अनिवार्य बीमाको घोषणा, यो राष्ट्रघात कि राष्ट्रवाद ?

२०७३ माघ ११ गते १९:०४

काठमाण्डु, ११ माघ– रोजगारीका लागि भारत जाने नेपाली कामदारले अब अनिवार्य बीमा गराउनुपर्ने भएको छ । सरकारले नेपालीहरु वैदेशिक रोजगारीमा जाने अन्य मुलुकमा जस्तै भारतका लागि समेत बीमा अनिवार्य गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार बालुवाटारमा पत्रकार सम्मेलन गरी त्यस्तो जानकारी...

घूस लिने नापी सर्वेक्षक विरुद्ध आरोपपत्र दायर

२०७३ माघ ११ गते १८:५८

काठमाण्डु, ११ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको हाल साबिक गर्ने प्रयोजनका लागि घूस लिने नापी सर्वेक्षक गणेशप्रसाद मिश्रविरुद्ध आरोपपत्र दायर गरेको छ । आयोगले नापी कार्यालय, टोखामा कार्यरत नापी सर्वेक्षक मिश्रले जग्गाको हाल साबिक गर्ने प्रयोजनका लागि लेखापढी व्यवसायी प्रमोद पाण्डेमार्फत १ लाख...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us