काठमाण्डु, १२ माघ– महिला, बालबालिका एवम् समाज कल्याणमन्त्री कुमार खड्काले राष्ट्रलाई नै तरङ्गित पार्ने चार विधेयक ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री खड्काले अखण्ड नेपाल पार्टी कास्कीद्वारा आफ्नो सम्मानमा आयोजित कार्यक्रममा छोराछोरीबाट अपहेलित बन्दै बाबुआमा वृद्धाश्रममा गएर बस्नुपरेका घटना बढ्दै गएकाले अब तिनका...
काठमाण्डु, १२ माघ– ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बिहीबार लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शनसहित विरोध कार्यक्रम गर्ने भएको छ । भारतले नेपाली भूमिमा अवैध रुपमा गणतन्त्र दिवस मनाउन लागेको भन्दै मोर्चाले विरोध कार्यक्रम गर्न लागेको हो । बिहीबार भारतको ६८ औं गणतन्त्र दिवसका अवसरमा भारतीय...
काठमाण्डु, १२ माघ– नेपालका लागि भारतीय राजदूत रञ्जित रायले नेपालको आन्तरिक राजनीतिक मामिलामा भारतले कहिल्यै पनि हस्तक्षेप नगरेको दाबी गरेका छन् । रिापेर्टर्स क्लबले बुधबार गरेको साक्षत्कारमा उनले नेपालमा हस्तक्षेप गरेर भारतलाई केही फाइदा नहुने तर्क गरे । नेपालमा अस्थिरता हुँदा भारतलाई फाइदा नहुने...
काठमाण्डु, १२ माघ– लोडसेडिङ अन्त्य गर्ने अभियानमा अवरोधक बनेको आरोपमा नेपाल विद्युत प्राधिकरणले एकैसाथ ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ । प्राधिकरणले आफूमातहका २ हजार ४ सय ८० कर्मचारीको एकैपटक सरुवा गरेको हो । प्राधिकरणको इतिहासमै यति धेरै संख्यामा एकैपटक सरुवा भएको यो पहिलोपटक...
काठमाण्डु, १२ माघ– विद्युत मिटर बिगारेको आरोपमा पक्राउ परेका कर्मचारी काँग्रेस र एमाले निकट कर्मचारी संगठनका नेता भएको खुलासा भएको छ । मिटर बिगारेर लोडसेडिङ बढाउने काममा सक्रिय रहेको आरोपमा पक्राउ परेका प्राधिकरण केन्द्रीय कार्यालय रत्नपार्कका मिटर रिडर मनिज श्रेष्ठ नेपाली कांग्रेसनिकट कर्मचारी संघका...
काठमाण्डु, १२ माघ– व्यवस्थापिका–संसदको बुधबारको बैठकमा सत्तापक्षकै सांसदले सरकारको आलोचना गरे । काँग्रेस सांसद रामहरि खतिवडाले सिके राउतले खुलेआम राष्ट्र विखण्डनको धम्की दिँदै हिंड्दासमेत सरकार मौन बसेको भन्दै आपत्ति जनाए । संसदको विशेष समयमा बोल्दै उनले खुलेआम राष्ट्र विखण्डनको धम्की दिने र त्यसका लागि...
काठमाण्डु, १२ माघ– सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रले चालु आर्थिक वर्षको ६ महिनामा ‘पेइङ सेवा ’ मा ६ करोड आम्दानी गरेको छ । अघिल्लो वर्ष अस्पतालले १२ करोड बढी आम्दानी गरेको अस्पतालका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माले जानकारी दिए । यो रकम यो वर्ष...
काठमाण्डु, १२ माघ– मध्यपुरथिमि नगरपालिकाले आ.व ०७४/०७५ का लागि २९ करोड ५५ लाख ९९ हजारको बजेट सार्वजनिक गरेको छ । बुधबार मथिनपाले आयोजना गरेको नगरपरिषद्को नीति, योजना, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै नगरपालिकाले आ.व...
काठमाण्डु, १२ माघ– सिन्धुपाल्चोकबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा ४ प ६९८३ नम्बरको टिपरले सोही दिशामा जाँदै गरेको बा ७९ ख नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । बुधबार भएको दुर्घटनामा सिन्धुपाल्चोक ठूलो सिरुवारी बस्ने ३८ वर्षीया विमला बस्नेतको मृत्यु भएको महानगरीय...
काठमाण्डु, १२ माघ– रक्षामन्त्री बालकृष्ण खाँणले सबै दलको सहमतिमा राजनीतिक गतिरोधको अन्त्य गरिने बताए । रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले बुधबार तुलसीपुरमा गरेको साक्षात्कारमा दल अन्तिम समयमा आएर मिल्ने विगत सम्झाउँदै मन्त्री खाँणले वर्तमान राजनीतिक दलको सहमतिमा निकास चाँडै निस्कने दाबी गरे । वर्तमान...
काठमाण्डु, १२ माघ– उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र मेरिससका पूर्वराष्ट्रपति कासाम उत्तिमबीच शिष्टाचार भेटवार्ता भएको छ । बुधबार बिहान गृहमन्त्रालयमा भएको भेटमा मोरिससका पूर्वराष्ट्रपति कासामले नेपालको शान्ति प्रक्रिया र पछिल्लो राजनीतिक घटनाबारे चासो राखेका थिए । मेड्रिड क्लबका उपाध्यक्षसमेत रहेका उत्तिमले नेपालको शान्ति...
काठमाण्डु, १२ माघ– आगामी माघ ७ गतेभित्र स्थानीय तह, प्रदेश र केन्द्रका तीनै तहको निर्वाचनका लागि कानुनी आधार तयार भएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकले मतदाता नामावली विधेयक, २०७३ र निर्वाचन आयोग विधेयक, २०७३ लाई सर्वसम्मतिले पारित गरेसँगै निर्वाचनका लागि कानुनी आधार तयार भएको...