समाचार

लोडसेडिङ घट्ने, प्राधिकरण विद्युत् खरिद गर्ने तयारीमा

२०७३ माघ १३ गते १५:१२

काठमाण्डु, १३ माघ – निजी विद्युत् उत्पादकले उत्पादन गरेको विद्युत् कुनै पनि शर्त नराखी नेपाल विद्युत् प्राधिकरणले खरिद गर्ने भएको छ । यसअघि आवश्यक परेको समयमा मात्रै विद्युत् खरिद गर्ने व्यवस्था थियो । सो व्यवस्थालाई हटाएर प्राधिकरणले निजी उत्पादकसँग सहजरुपमा विद्युत् खरिद गर्ने निर्णय...

फोरमका अध्यक्ष भन्छन्ः संविधान संशोधन विधेयक कामै लाग्दैन्

२०७३ माघ १३ गते १५:०३

काठमाण्डु, १३ माघ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदमा दर्ता भएको संविधान संशोधन विद्येयक काम नलाग्ने भएको टिप्पणी गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले भने, ‘संशोधन विधेयक काम नलाग्ने छ, यो पारित गरेपनि वा नगरेपनि...

तीन वटै निकायको निर्वाचनमा तयार हुन प्रधानमन्त्रीको निर्देशन

२०७३ माघ १३ गते १४:३२

काठमाण्डु, १३ माघ प्रधानमन्त्री पुष्पकमल दाहालले सशस्त्र प्रहरी बलले विगतभन्दा अझै प्रभावकारी रणनीतिक योजनाका साथ शान्ति सुरक्षा र अमनचयन राख्न सफल बन्ने विश्वास व्यक्त गरेका छन् । सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटन पोखरामा सञ्चालित सिसं ११ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको बिहीबार आयोजित...

१५ दिनभित्र निर्वाचनको मिति घोषणा हुन्छ : राज्यमन्त्री जवेगु

२०७३ माघ १३ गते १३:१९

काठमाण्डु, १३ माघ – स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले स्थानीय तहको चुनाव गर्न सरकार तयार रहेको बताएका छन् । पाँचथरको फिदिममा बिहीबार प्रेस सेन्टर, पाँचथरले गरेको पत्रकार सम्मेलनमा उनले अब १५ दिनभित्रमा निर्वाचनको मिति घोषणा हुने उल्लेख गरेका छन् । मुलुकले संविधान पाए पनि...

स्थानीय तहको निर्वाचनपछि मात्र संविधान संशोधन हुन्छ : महामन्त्री कोइराला

२०७३ माघ १३ गते १३:१०

काठमाण्डु, १३ माघ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय तहको निर्वाचनपछि मात्र संविधान संशोधन प्रस्तावको टुङ्गो लाग्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले बिहीबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न ढिलाइ भएकाले संविधान संशोधन...

बन्ने भयो विश्वको सबैभन्दा ठुलो भैरवको मखुन्डो

२०७३ माघ १३ गते १२:३७

काठमाण्डु, १३ माघ – अग्रज परम्परागत मूर्तिकार राजकुमार शाक्य विश्वकै सबैभन्दा ठूलो भैरवको मखुन्डो बनाउने भएका छन् । नेपाल ललितकला पत्रकार समाजले हरेक महिनाको दोस्रो बुधबार गर्दै आएको ‘कलाका कुरा’ को १५औँ शृङ्खलामा शाक्यले धातुको पातामा भैरवको मूर्ति कुँदिने बताए।’त्यसले नेपाललाई विश्वमै चिनाउन मद्दत...

ट्र्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

२०७३ माघ १३ गते १२:१३

काठमाण्डु, १३ माघ । अरुणठाकुर गाविस–२ स्थित मानवा थापा टोलमा ट्र्याक्टरले थिच्दा बिहिबार बिहान १० वर्षीया विनिता तामाङको घटनास्थलमा नै मृत्यु भएको छ । अरुणठाकुरको भित्री कच्ची बाटामा गुडिरहेको स १ त ५५२२ नं को ट्र्याक्टरले विद्यालय जाँदै गरेकी सोही ठाउँकी तामाङलाई थिचेको थियो...

हुँडार मृतावस्थामा फेला

२०७३ माघ १३ गते ११:५६

काठमाण्डु, १३ माघ -बर्दियाको एक सामुदायिक वनमा पासोमा परेको हुँडार मृतावस्थामा फेला परेको छ । बबई नगरपालिका–१० वनवीरपुरको कैलाश सामुदायिक वनमा सो जनावर पासोमा परेको थियो ।सामुदायिक वनमा बिरालो प्रजातिको हुँडारलाई पासोमा पार्ने व्यक्ति भने पत्ता नलागेको इलाका वन कार्यालय, वसन्ता शाहीपुरका लल्लन राउतले...

एसएसपीको सरुवा, खरेल प्रहरी हेडक्वार्टर तानिए(सूचीसहित)

२०७३ माघ १३ गते ११:५०

काठमाण्डु, १३ माघ – नेपाल प्रहरीका ३९ जना एसएसपीको सरुवा भएको छ । बुधबार राति उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच सरुवाका विषयमा सहमति भएपछि एसएपीहरुको सरुवा भएको हो । प्रहरी प्रशिक्षण प्रतिष्ठान चितवनमा रहेका एसएसपी रमेश खरेललार्इ प्रहरी...

माथेमाको सालिकमा माल्यार्पण

२०७३ माघ १३ गते ११:२९

काठमाण्डु, १३ माघ । सहिद सप्ताहअन्तर्गत बिहिबार धर्मभक्त माथेमाको स्मरण गरिएको छ । जहानियाँ राणा शासनविरुद्ध विभिन्न गतिविधि सञ्चालन गरेको भन्दै उनलाई राणाशासकले विसं १९९७ माघ १३ गते सिफलस्थित बकैनाका रुखमा फाँसी दिएका थिए । सोही रुख नजिकै उनको सालिक स्थापना गरिएको छ ।...

गृहकार्य नगर्दा विद्यार्थी अस्पताल भर्ना

२०७३ माघ १३ गते ११:१४

काठमाण्डु, १३ माघ भैरवस्थान गाविसको भैरव जनता माविका शिक्षकबाट यातना पाएका एक विद्यार्थीले चार दिन युनाइटेड मिसन अस्पतालमा भर्ना भएकी छिन् । मावि तहका शिक्षक चिरञ्जीवी बास्तोलाले बिदामा दिएको गृहकार्य नगरेको भनेर कक्षा ६ मा अध्ययनरत बाह्र वर्षीया दलित छात्रा सुस्मिता रुचाललाई सजायस्वरुप कुखुरा...

केपी ओलीको पुस्तक ‘म प्रधानमन्त्री हुँदा’ शुक्रबार बजारमा

२०७३ माघ १३ गते ११:०३

काठमाण्डु, १३ माघ– एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीको पुस्तक बजारमा आउने भएको छ । ओलीको पुस्तक ‘म प्रधानमन्त्री हुँदा’ को शुक्रबार नयाँ बानेश्वरको अल्फाबिटा कम्प्लेक्समा आयोजित कार्यक्रममा लोकार्पण हुने छ । प्रेस चौतारीको आयोजनामा हुने कार्यक्रममा ओलीसहित लेखक सौरभ, (दिनेश सत्याल) पत्रकार विजयकुमार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us