काठमाण्डु, १३ माघ– निर्वाचनमा फजुल खर्च गर्ने पार्टी र उम्मेदवारमाथि अब कारबाही हुने भएको छ । व्यवस्थापिका– संसद राज्य व्यवस्था समितिअन्तर्गतको उपसमितिले तयार पारेको ‘निर्वाचन कसुर तथा सजाय सम्बन्धी विधेयक’ मा निर्वाचन अपराध गर्नेलाई २५ हजारदेखि तीन लाखसम्म जरिवाना र ६ महिनादेखि दुई वर्षसम्म...
काठमाण्डु, १३ माघ– काठमाण्डु महानगरपालिकाले नेपाली सेना जङ्गी अड्डालाई एउटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । बिहीबार आयोजना गरेको एक कार्यक्रमबीच कामपाको कार्यकारी अधिकृत रुद्रसिंह तामाङले नेपाली सेनाका उपरथी डा. किशोरजङ्ग राणालाई सो एम्बुलेन्स हस्तान्तरण गरेका थिए । बा १ झ ९१४७ नं को सो...
काठमाण्डु, १३ माघ– राष्ट्रिय मुस्लिम आयोगले इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मद (स.अ) को जन्मोत्सव बारह रवि उल्अबलका दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ । आयोगको बसेको बैठकले उक्त ‘मोहम्मद डे’ का दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको आयोगका सदस्यसचिव मोहम्मद...
काठमाण्डु, १३ माघ– नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्वयनका लागि तीनैतहको निर्वाचन सम्पन्न गर्न एमालेले सरकारलाई दबाब दिइरहेको बताए । सूर्योदय नगरपालिकामा बिहीबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले भने, “संविधान संशोधनभन्दा पनि निर्वाचनको मिति चाँडै तोक्नुपर्छ, जनताले निर्वाचन...
काठमाण्डु, १३ माघ– भारतको ६८ औं गणतन्त्र दिवसका अवसरमा बिहीबार लैनचौरस्थित दूतावासमा आयोजित कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल र सचिव प्रदीप ज्ञवालीलगायत नेता सहभागी भए । भारतविरुद्ध अभिव्यक्ति दिएर ‘राष्ट्रवादी’ उपमा पाएका उनीहरुले करिब तीन घण्टा दूतावासमा बिताए । दिवाभोजमा...
काठमाण्डु, १३ माघ– मित्रराष्ट्र भारतको ६८ औं गणतन्त्र दिवसका अवसरमा नेपालस्थित भारतीय दूतावासले आयोजना गरेको दिवाभोजमा प्रमुख दलका प्रमुख नेता सहभागी भएनन् । दिवा भोजमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली नगएका हुन् ।...
काठमाण्डु, १३ माघ संझौता भएको झण्डै वर्षपछि बल्ल काठमाडौँ भ्यू टावरको निर्माण सुरु भएको छ । काठमाडौँ महानगरपालिका (कामपा)ले पुरानो बसपार्कमा निर्माण निर्माण गर्न लागेको सो टावर निर्माण कम्पनी र कामपाबीच लामो समय आन्तरिक विषयमा कुरा मिलेपछि आइतबारदेखि सुरु भएको हो । समयमा नै...
काठमाण्डु , १३ माघ उपराष्ट्रपति नन्दबहादुर पुन भारतको ६८औँ गणतन्त्र दिवसका अवसरमा बिहीबार आयोजित स्वागत समारोहमा सहभागी भएका छन् । नेपालका लागि भारतका राजदूत रणजित रायले आयोजना गरेको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, पूर्व प्रधानमन्त्री, सांसद, पूर्व उपराष्ट्रपति, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, निजामती...
काठमाण्डु १३ माघ – रामपुर नगरपालिकाका सूर्यप्रसाद रेग्मी शिक्षण पेसालाई छाडेर व्यावसायिक बाख्रापालन व्यवसायमा लागेका छन् । शिक्षण पेसाले परिवारको गुजारा चलाउन धौधौ भएपछि उनले पेसा नै छाडेर बाख्रापालन व्यवसाय सुरु गरेका हुन् । रु चार लाखको लगानीमा खोर निर्माण र ४० वटा माउ...
काठमाण्डु, १३ माघ– एमाले सचिव योगेश भट्टराईले आफूहरु भारतसँगको सम्बन्ध सुधार्न इच्छुक रहेको बताएका छन् । तर, त्यसका लागि भारतले नेपालमा ‘माईक्रो म्यानेजमेन्ट’ बाट हात झिक्नुपर्ने उनको सर्त छ । भट्टराईले भारतले माइक्रो म्यानेजको काम छाडे मात्रै नेपाल–भारत द्विपक्षीय सम्बन्ध सुमधुर हुने उनको प्रष्ट्याए...
काठमाण्डु, १३ माघ– नेकपा माओवादी केन्द्रका सांसद जनकराज जोशी नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईका अवैतानिक सल्लाहकार नियुक्त भएका छन् । नयाँ शक्तिको आधिकारिक ट्वीट ह्याण्डलमार्फत उक्त विषय सार्वजनिक भएको हो । नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले जोशी भट्टराईका सल्लाहकार भएको स्वीकार गरे ।...
काठमाण्डु, १३ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा अध्यक्ष कमल थापाबीच चर्को भनाभन भएको छ । थापा प्रधानमन्त्री भेट्न मंगलबार बिहान ८ बजे बालुवाटार पुगेका थिए । करिब ५४ मिनेट लामो कुराकानीमा दुई नेताबीच गरामागरम भएको स्रोतले जनायो । स्रोतका अनुसार प्रधानमन्त्रीले थापालाई...