काठमाण्डु, १३ माघ– नेकपा माओवादी केन्द्रका सांसद जनकराज जोशी नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईका अवैतानिक सल्लाहकार नियुक्त भएका छन् । नयाँ शक्तिको आधिकारिक ट्वीट ह्याण्डलमार्फत उक्त विषय सार्वजनिक भएको हो । नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले जोशी भट्टराईका सल्लाहकार भएको स्वीकार गरे ।...
काठमाण्डु, १३ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा अध्यक्ष कमल थापाबीच चर्को भनाभन भएको छ । थापा प्रधानमन्त्री भेट्न मंगलबार बिहान ८ बजे बालुवाटार पुगेका थिए । करिब ५४ मिनेट लामो कुराकानीमा दुई नेताबीच गरामागरम भएको स्रोतले जनायो । स्रोतका अनुसार प्रधानमन्त्रीले थापालाई...
काठमाण्डु, १३ माघ – नेपाली काँग्रेसको प्रभावशाली भ्रातृ संस्था नेपाल तरुण दलको महाधिवेशन भएको साढे दुई महिना बितिसक्दा समेत कार्यसमितिले पूर्णता पाउन सकेको छैन् । महाधिवेशनमा मतदान नगराई शीर्ष नेताको भागबन्डाका आधारमा अध्यक्ष जीतजङ्ग बस्नेत, उपाध्यक्षमा उत्तम चापागाईं, महासचिवमा भूपेन्द्रजङ्ग शाही र कोषाध्यक्षमा विद्वान्...
काठमाण्डु, १३ माघ – निजी विद्युत् उत्पादकले उत्पादन गरेको विद्युत् कुनै पनि शर्त नराखी नेपाल विद्युत् प्राधिकरणले खरिद गर्ने भएको छ । यसअघि आवश्यक परेको समयमा मात्रै विद्युत् खरिद गर्ने व्यवस्था थियो । सो व्यवस्थालाई हटाएर प्राधिकरणले निजी उत्पादकसँग सहजरुपमा विद्युत् खरिद गर्ने निर्णय...
काठमाण्डु, १३ माघ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदमा दर्ता भएको संविधान संशोधन विद्येयक काम नलाग्ने भएको टिप्पणी गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले भने, ‘संशोधन विधेयक काम नलाग्ने छ, यो पारित गरेपनि वा नगरेपनि...
काठमाण्डु, १३ माघ प्रधानमन्त्री पुष्पकमल दाहालले सशस्त्र प्रहरी बलले विगतभन्दा अझै प्रभावकारी रणनीतिक योजनाका साथ शान्ति सुरक्षा र अमनचयन राख्न सफल बन्ने विश्वास व्यक्त गरेका छन् । सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटन पोखरामा सञ्चालित सिसं ११ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको बिहीबार आयोजित...
काठमाण्डु, १३ माघ – स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले स्थानीय तहको चुनाव गर्न सरकार तयार रहेको बताएका छन् । पाँचथरको फिदिममा बिहीबार प्रेस सेन्टर, पाँचथरले गरेको पत्रकार सम्मेलनमा उनले अब १५ दिनभित्रमा निर्वाचनको मिति घोषणा हुने उल्लेख गरेका छन् । मुलुकले संविधान पाए पनि...
काठमाण्डु, १३ माघ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय तहको निर्वाचनपछि मात्र संविधान संशोधन प्रस्तावको टुङ्गो लाग्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले बिहीबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न ढिलाइ भएकाले संविधान संशोधन...
काठमाण्डु, १३ माघ – अग्रज परम्परागत मूर्तिकार राजकुमार शाक्य विश्वकै सबैभन्दा ठूलो भैरवको मखुन्डो बनाउने भएका छन् । नेपाल ललितकला पत्रकार समाजले हरेक महिनाको दोस्रो बुधबार गर्दै आएको ‘कलाका कुरा’ को १५औँ शृङ्खलामा शाक्यले धातुको पातामा भैरवको मूर्ति कुँदिने बताए।’त्यसले नेपाललाई विश्वमै चिनाउन मद्दत...
काठमाण्डु, १३ माघ । अरुणठाकुर गाविस–२ स्थित मानवा थापा टोलमा ट्र्याक्टरले थिच्दा बिहिबार बिहान १० वर्षीया विनिता तामाङको घटनास्थलमा नै मृत्यु भएको छ । अरुणठाकुरको भित्री कच्ची बाटामा गुडिरहेको स १ त ५५२२ नं को ट्र्याक्टरले विद्यालय जाँदै गरेकी सोही ठाउँकी तामाङलाई थिचेको थियो...
काठमाण्डु, १३ माघ -बर्दियाको एक सामुदायिक वनमा पासोमा परेको हुँडार मृतावस्थामा फेला परेको छ । बबई नगरपालिका–१० वनवीरपुरको कैलाश सामुदायिक वनमा सो जनावर पासोमा परेको थियो ।सामुदायिक वनमा बिरालो प्रजातिको हुँडारलाई पासोमा पार्ने व्यक्ति भने पत्ता नलागेको इलाका वन कार्यालय, वसन्ता शाहीपुरका लल्लन राउतले...
काठमाण्डु, १३ माघ – नेपाल प्रहरीका ३९ जना एसएसपीको सरुवा भएको छ । बुधबार राति उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच सरुवाका विषयमा सहमति भएपछि एसएपीहरुको सरुवा भएको हो । प्रहरी प्रशिक्षण प्रतिष्ठान चितवनमा रहेका एसएसपी रमेश खरेललार्इ प्रहरी...