समाचार

हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान फागुनमा

२०७३ माघ २४ गते १३:२४

काठमाण्डु, २४ माघ– हरेक वर्ष सञ्चालन हुँदै आएको हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन अभियान यो वर्ष आगामी फागुन २१, २२ र २३ गते सञ्चालन हुने भएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तगर्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ३० जिल्लाका एक करोड पाँच लाखलाई सो...

समायोजनमा प्राथमिकता दिन माग

२०७३ माघ २४ गते १३:१६

काठमाण्डु, २४ माघ– आफ्ना सेवा सुविधाको माग राख्दै लामो समयदेखि स्थानीय निकायमा कार्यरत कर्मचारीले स्थानीय तहको संरचना गर्दा आफूहरुलाई पहिलो प्राथमिकता दिन माग गरेका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निकायका अध्यक्ष लिलानाथ नेपालका अनुसार स्थानीय तहका संरचनामा कर्मचारीको व्यवस्थापन र समायोजन गर्दा हाल...

सार्वजनिक लेखा समितिको बैठक सोमबार बस्दै

२०७३ माघ २४ गते १२:५८

काठमाण्डु, २४ माघ– व्यवस्थापिका संसदअन्तर्गत सार्वजनिक लेखा समितिको बैठक सोमबार बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा मुलुकको वित्तीय व्वस्थापन, मौद्रिक तरलता र राजश्व परिचालनबारे छलफल हुने समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिए। उनका अनुसार नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपाल र अर्थ मन्त्रालयका सचिव...

साइबर अपराधसम्बन्धी ५६० उजुरी दर्ता

२०७३ माघ २४ गते १२:५१

काठमाण्डु, २४ माघ– महानगरीय प्रहरी अपराध महाशाखामा चालु आर्थिक वर्षको ६ महिनामा साइबर अपराधसम्बन्धी ५६० उजुरी दर्ता भएका छन् । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, अनलाइनलगायतका सामाजिक सञ्जालमार्फत अपराध गर्नेको सङ्ख्या बढेको महाशाखाले जनाएको छ । महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपति रायले प्रविधिको विकाससँगै...

लुम्बिनी विकास कोषका कर्मचारी पुनः आन्दोलनमा

२०७३ माघ २४ गते १२:३२

काठमाण्डु, २४ माघ– लुम्बिनी विकास कोषका सेवा करार तथा ज्यालादारी कर्मचारी पुनः आन्दोलनमा उत्रिएका छन् । गत पुस १४ गते लुम्बिनी विकास कोषको व्यवस्थापन पक्ष र आन्दोलनरत कर्मचारीबीच भएका सहमति कार्यान्वयन नभएको भन्दै कोषमा कार्यरत ज्यालादारी तथा सेवा करार कर्मचारी पुनः आन्दोलनमा उत्रिएका हुन्...

मुख्य न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक बस्दै

२०७३ माघ २४ गते १२:२५

काठमाण्डु, २४ माघ– उच्च अदालतका मुख्य न्यायाधीश सिफारिस गर्न न्याय परिषद बैठक आजै अपरान्ह बस्दैछ । १ नम्बर र ४ उच्च अदालतका मुख्य न्यायाधीश जितबहादुर केसी र पुरुषोत्तम भण्डारी सर्बोच्च अदालतको न्यायाधीश भएपछि हाल दुई मुख्य न्यायाधीश खाली छन् । त्यस्तै सर्वोच्च अदालतमा पनि...

कालीकोटमा १६ राजनीतिक दल दर्ता

२०७३ माघ २४ गते १२:१८

काठमाण्डु, २४ माघ– जिल्लामा क्रियाशील रहेका १६ वटा राजनीतिक दलले जिल्ला निर्वाचन कार्यालय कालीकोटमा दल दर्ता गराएका छन् । निर्वाचन आयोगले दिएको दल दर्ताको तोकिएको समयमा कालीकोट जिल्लामा १६ दलले दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख धनबहादुर रावलले बताएका छन् । संविधानसभाको निर्वाचनताका...

चन्द माओवादीले दोश्रो जनयुद्ध गर्ने पक्का, पूर्व र पश्चिममा सैन्य तालिम सञ्चालन

२०७३ माघ २४ गते ११:५७

काठमाण्डु, २४ माघ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले मुलुकका विभिन्न स्थानमा कार्यकर्तालाई सैनिक तालिम दिइरहेको खुलासा भएको छ । चन्द माओवादीले सैन्य तालिम दिइरहेको सूचना सुरक्षा संयन्त्रमार्फत गृहमन्त्री विमलेन्द्र निधि हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्म पुगेको छ । स्रोतको अनुसार पूर्वको सोलुखेम्बु...

औषधि खरिद गर्न रकमको अभाव

२०७३ माघ २४ गते ११:४४

काठमाण्डु, २४ माघ– जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले जिल्लामा वार्षिक रु पाँच करोड ४३ हजारबराबरको औषधि आवश्यक पर्ने भए पनि औषधि खरिदका लागि थोरै रकम आउने गरेको जनाएको छ । गत वर्षको बिरामीको चापका आधारमा जनस्वास्थ्य कार्यालयले जिल्लामा औषधि खरिदका लागि रु पाँच करोड ४३...

कमल थापा र विजय गच्छादारलाई सरकारमा ल्याउने तयारी

२०७३ माघ २४ गते ११:२७

काठमाण्डु, २४ माघ– कांग्रेस र माओवादी संविधान संशोधनलाई टुंगोमा पुर्याएर मात्रै स्थानीय निर्वाचनको मिति तोक्ने निर्णयमा पुगेका छन् । पछिल्लोपटक तत्काल निर्वाचन मिति घोषणा गर्न प्रधानमन्त्री पुष्पकमल प्रचण्डलाई तारन्तर दबाब दिँदै आएको कांग्रेसले पनि अन्ततः पछाडी फर्कंदै प्रधानमन्त्री प्रचण्डले लिएकै बाटो पछ्याएको हो ।...

मापदण्ड पूरा नगर्ने विद्यालयको खाता रोक्का

२०७३ माघ २४ गते १०:३४

काठमाण्डु, २४ माघ–जिल्ला शिक्षा कार्यालय खोटाङले जिल्लामा सञ्चालित तीन सय ५० वटा विद्यालयको खाता रोक्का गरेको छ । व्यवस्थापन समिति गठन नगर्ने, सामाजिक लेखा परीक्षण नगराउने र बेरुजु फछ्र्योट नगर्ने विद्यालयको खाता रोक्का गरेको हो । तोकिएको मापदण्ड पूरा गर्नासाथ रोक्का गरिएको विद्यालयको खाता...

६० वटा क्याम्पसमा एकैपटक सूचना माग

२०७३ माघ २४ गते १०:३१

काठमाण्डु, २४ माघ–त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका मुलुकभरका ६० वटा आङ्गिक क्याम्पसमा एकैपटक सूचना माग गरिएको छ । सूचनाको हकका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था फ्रिडम फोरमको अगुवाइमा आइतबार काठमाडौँ उपत्यकालगायत मुलुकभरका ६० क्याम्पसबाट सूचना माग गरिएको हो । फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us