समाचार

जन्ती बोकेको जिप दुर्घटना, चारको मृत्यु १६ घाइते

२०७३ माघ २५ गते १०:३३

काठमाण्डु, २५ माघ–पाल्पाको दोभानमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । ज्यामुरेबाट विवाह सकेर जन्तीको बाजा बजाउँने समूहलाई घर र्पुयाउने क्रममा लु १ ज २६८९ नम्बरको जिप दोभानको श्रीडाँडामा दुर्घटना भएको हो । मंगलबार राति भएको...

तीन महिनामा १ सय ८६ भारतीयलाई नेपाली नागरिकता

२०७३ माघ २५ गते १०:२५

काठमाण्डु, २५ माघ–जिल्ला प्रशासन कार्यालय बाँकेले पछिल्लो तीन महिनामा एक सय ८६ जनालाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरेको छ । नेपाली नागरिकसँग विवाह गरेकी भारतीय चेलीले वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गरेको बाँकेका प्रजिअ रविलाल पन्थले जानकारी दिए। उनका अनुसार गत कात्तिकदेखि पुस मसान्तसम्म ती...

रानीपोखरीको माटो परिक्षण गरिने

२०७३ माघ २५ गते १०:२०

काठमाण्डु, २५ माघ–रानीपोखरीको माटो परीक्षण गरिएपछि मात्र सफा गर्ने काम सुरु गरिने भएको छ । रानीपोखरीको पुनःनिर्माणको जिम्मा पाएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलका अनुसार खानी तथा भूगर्भ विभागले माटो परीक्षण गर्नेछ । पोखरीमा रहेको माटाले पानी कत्तिको सोस्छ भन्ने जाँच...

पाँँच किलो चरेस सहित भारतीय नागरिक पक्राउ

२०७३ माघ २५ गते १०:१४

काठमाण्डु, २५ माघ–सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म वीरगन्जले आज बिहान ८ः३० बजेतिर पाँच किलो चरेससहित एक भारतीयलाई पक्राउ गरेको छ । काठमाण्डुबाट आफ्नो घर भारत, कोलकातातर्फ गइरहेका सेख सदामलाई भन्सार सुरक्षा प्रहरीले जाँचका क्रममा झोलामा लुकाइछिपाइ लगिरहेको अवस्थामा चरेस फेला परेको सशस्त्र प्रहरी...

बार्गेनिङ नमिलेपछि प्रचण्डलाई राप्रपाले दियो धोका, मन्त्री फिर्ता बोलाउने तयारी

२०७३ माघ २४ गते २०:२९

काठमाण्डु, २४ माघ– राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारमा आफ्नो पार्टीको उपस्थितिको औचित्य सकिएकाले छिट्टै मन्त्रीहरुलाई फिर्ता बोलाउने बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै लोहनीले सरकारमा राप्रपाको उपस्थिति भए पनि कुनैपनि कुरामा साझेदारी नभएको गुनासो...

४१ वर्षदेखी चिठी बोक्दै दाहाल

२०७३ माघ २४ गते १७:४६

एउटा व्यक्ति एउटै पदमा कतिन्जेल काम गर्न सक्ला रु १०, २० वर्ष, कति रु सामान्यतः निवृत्तिभरण नपाक्दासम्म जागिर खाने प्रचलन पुरानै हो । तर, गोरखाको मान्वु–२ थलचोकका यमबहादुर दाहालले भने चिठी बोक्ने जागिर खाँदै आएको ४१ वर्ष बितिसकेको छ । काठमाण्डु, २४ माघ–जिल्ला हुलाक...

घलेगाउँमा आउने पर्यटकले अब आचारसंहिता पालना गर्नुपर्ने

२०७३ माघ २४ गते १७:१६

काठमाण्डु, २४ माघ–सार्क राष्ट्रमै नमुना मानिएको घलेगाउँमा आउने पर्यटकले अब आचारसंहिता पालना गर्नुपर्ने भएको छ । घलेगाउँ पर्यटन विकास समितिले गाउँमा आउने पर्यटकका लागि १२ बुँदे आचारसंहिता बनाएको हो । सो आचारसंहितामा गाउँमा आउने सबै पर्यटकले पहिले स्थानीय समितिमा नाम दर्ता गराउनुपर्ने हुन्छ ।...

महिलालाई नेतृत्व तहमा पुर्याउन पुरुषले सघाउनुपर्ने

२०७३ माघ २४ गते १६:३२

काठमाण्डु, २४ माघ–नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले महिला सशक्तीकरणका लागि आफ्नो दल प्रतिबद्ध रहेको हुँदा सम्पूर्ण महिलालाई स्थानीय निकाय निर्वाचनमा होमिन आह्वान गरेका छन् । उक्त पार्टीका सांसद राज्यलक्ष्मी श्रेष्ठको सहयोगमा दक्ष जनशक्ति विकास केन्द्रले आयोजना गरेको दुईदिने महिला नेतृत्व विकास प्रशिक्षणको सोमबार उद्घाटन...

बिहे प्रस्ताव नमान्दा एसिड प्रहार

२०७३ माघ २४ गते १६:२७

काठमाण्डु, २४ माघ–होटलमा बास बसेका प्रेमीको एसिड प्रहारबाट रुपन्देहीमा एक युवतीको मृत्यु भएको छ । नवलपरासी गैडाकोट-५ की २७ वर्षीया तुलसा सापकोटाको सामबार उपचारको क्रममा मृत्यु भएको हो । धादिङ, नौविसे-१ का २८ वर्षीय सुनील कोइरालाले उनलाई राति करिब साढे १२ बजे एसिड प्रहार...

भूकम्पपीडितसँँग घुस लिदाँलिँदै इन्जिनियर पक्राउ

२०७३ माघ २४ गते १६:१३

काठमाण्डु, २४ माघ–भूकम्प प्रतिरोधी निजी आवास निर्माण गराउन खटिएका एक इन्जिनियर भूकम्पपीडितसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् । जिल्लाका बेलकोटमा खटिएका ३० वर्षीय इन्जिनियर प्रवीणकुमार श्रीवास्तवलाई रु दुई हजार घुससहित प्रहरीले आज पक्राउ गरेको हो । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं १...

चितवन निकुञ्जमा ११ अर्ना स्थानान्तरण, तीनवटा ल्याइँदै

२०७३ माघ २४ गते १६:०८

काठमाण्डु, २४ माघ–कोसीटप्पु र चिडियाखानाबाट गरी आजसम्म चितवन राष्ट्रिय निकुञ्जमा ११ वटा अर्ना स्थानान्तरण गरिएको छ । कोसीटप्पु वन्यजन्तु आरक्षबाट दुई भालेसहित १० वटा र जावलाखेलको चिडियाखानाबाट एक गरी ११ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो । एउटा भाले अर्ना चिडियाखानाबाट केहीबेरअघि मात्रै...

राम्रालाई भन्दा हाम्रालाई शिक्षक नियुक्ति गर्न उत्तरपुस्तिका नै फेरबदल गरियो

२०७३ माघ २४ गते १६:०३

काठमाण्डु, २४ माघ–आफू निकटका व्यक्तिलाई शिक्षक नियुक्ति गर्न उत्तरपुस्तिका नै फेरबदल गरिएको छ । जुर्क दहस्थित अमरज्योति आधारभूत प्राथमिक विद्यालयको प्राथमिक तह राहत शिक्षक नियुक्तिमा त्यस्तो भएको हो । विद्यालय निरीक्षक धनञ्जय आचार्य, प्रधानाध्यापक कैलाश साहलगायतको मिलेमतोमा पुस्तिका फेरबदल भएको परीक्षार्थीको आरोप छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us