काठमाण्डु, २६ माघ–उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित बरुवा नदीको किनारमा पूर्वाञ्चलकै पहिलो ठूलो बसपार्क निर्माण र व्यवस्थापन कार्य सुरु भएको छ । विसं २०६९ बाट यसको निर्माण कार्य सुरु भएपनि बजेटको अभावमा पूर्णता पाउन नसकेको बरुवा बसपार्कमा अहिले सहरी विकास डिभिजन कार्यालयले बजेट व्यवस्थापन गरेपछि...
काठमाण्डु, २६ माघ–‘म कक्षा ६ मा पढ्छु। केटी १० कक्षामा पढछिन्। स्कूल जाँदा आउँदा उनले मलाई सधै ‘नामर्द’ भनेर जिस्काउन थालिन्। मलाई किन नामर्द भनेको हो थाहा छैन। तर, मलाई उनको यो जिस्काइले भित्रभित्रै पोलिरहन्थ्यो। त्यसैले, एक दिन मैले आफू ‘मर्द’ भएको पहिचान दिने...
काठमाण्डु, २६ माघ– रामेछाप जिल्लाका सबै स्वास्थ्य संस्थामा सरकारले निःशुल्करुपमा दिने सबै औषधि रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । रामेछापको सदरमुकाम मन्थलीमा मङ्गलबार पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी यस्तो जानकारी दिइएको हो । जिल्लामा सञ्चालित जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा ७० थरी, तीन...
काठमाण्डु, २६ माघ– नेपाल पिछडा वर्ग महासङ्घ, भक्तपुरको अध्यक्षमा जीतेन्द्र ठाकुर निर्वाचित भएका छन् । महासङ्घको मङ्गलबार भएको चौथो जिल्ला अधिवेशनले ठाकुरको नेतृत्वमा नौ—सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । महासङ्घको उपाध्यक्षमा प्रभा देवी, सिकेन्दा यादव, अजय ठाकुर, रमाकान्त पण्डित, सुनौलीदेवी ठाकुर, कोसिला देवी,...
काठमाण्डु, २६ माघ–नजिकमा पानीको स्रोत नहुँदा यहाँको रानीपानी–५ इमिचौरका बासिन्दा खानेपानीका लागि डेढ घन्टाको बाटो हिँडेर कालीगण्डकी किनारमा पुग्न बाध्य छन् । गाउँका करिब दुई दर्जन परिवारको दैनिकी तीन वर्षयता पानी बोक्दैमा बित्ने गरेको छ । विसं २०६७ सालमा पश्चिम नेपाल खानेपानी तथा सरसफाइ...
काठमाण्डु, २६ माघ– दोलखालाई केन्दबिन्दु बनाएर बुधबार बिहानै भूकम्प गएको छ । बिहान ५ बजेर २३ मिनेटको समयमा ३.९ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का राजधानीसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । २०६२ वैशाख १२ गते...
विराटनगर, २५ माघ– मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले निर्धारित समयभित्र निर्वाचन हुन नसके संसद्को अवधि थप्नुपर्ने अबस्था आउने बताएका छन् । विराटनगरमा मंगलबार पत्रकार भेटघाटमा उनले त्यस्तो अवस्था सिर्जना हुन नदिनका लागि परिमार्जनसहित संविधान संशोधन प्रस्ताव पारित गरेर जेठ १५ सम्ममा...
भक्तपुर, २५ माघ– नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले साना दलहरुलाई सरकारमा जानबाट रोक लगाउनुपर्ने बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वपः उमाविको १७ औँ, ख्वप कलेजको १५ औँ र शारदा कलेजको २६ औँ वार्षिकोत्सवको अवसरमा ख्वपः उच्च माध्यामिक विद्यालयमा मंगलबारबाट सुरु भएको...
काठमाण्डु, २५ माघ– शाही सिकार आरक्षका रुपमा स्थापना भएको शुक्लाफाँटा वन्यजन्तु आरक्षहुँदै राष्ट्रिय निकुञ्जमा स्तरोन्नति भइसक्दा पनि त्यहाँबाट विस्थापित भएका सर्वसाधारणको समस्या उस्तै छ । केही महिनाअघि मात्रै आरक्षबाट निकुञ्जमा स्तरोन्नति भएको शुक्लाफाँटा निकुञ्ज विस्तारका क्रममा देखिएका समस्या अझै समाधान हुन सकेका छैनन् ।...
काठमाण्डु, २५ माघ–पर्सामा बाघको आक्रमणमा एक प्रहरी इन्स्पेक्टरसहित तीनजना घाइते भएका छन् । प्रहरीकै अनुसार इलाका प्रहरी कार्यालय पोखरीयाका इन्सपेक्टर चक्रबहादुर साह लगायत घाइते भएका हुन् । पर्सा वन्यजन्तु आरक्षको बाघले जिल्लाको लखनपुर गाविसका वडा नं ७ एकडर्वामा उनीहरुलाई आक्रमण गरेको थियो । मध्यान्ह...
काठमाण्डु, २५ माघ–प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बिभिन्न अभियोगमा पक्राउ परेकाहरुलाई रिहा गराउनका लागि आउने दबाबले काममा असहज भएको बताएका छन्। यस्ता दबावका कारण शान्ति सुव्यवस्था कायम गराउन प्रहरीले चाहेर मात्र नसक्ने उनको भनाइ छ। प्रहरीलाई बारम्बार देशका ठूला व्यक्तिबाटै अनुसन्धान कार्यमा बाँधा पुग्ने गरी...
काठमाण्डु, २५ माघ– मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले निर्धारित समयभित्र निर्वाचन हुन नसके संसद्को अवधि थप्नुपर्ने अबस्था आउने बताए । विराटनगरमा मंगलबार पत्रकार भेटघाटमा उनले त्यस्तो अवस्था सिर्जना हुन नदिनका लागि परिमार्जनसहित संविधान संशोधन प्रस्ताव पारित गरेर जेठ १५ सम्ममा स्थानीय र...