समाचार

जेठको मध्यसम्ममा स्थानीय निर्वाचन गर्नुपर्ने: अध्यक्ष गच्छदार

२०७३ माघ २५ गते १६:५४

काठमाण्डु, २५ माघ– मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले निर्धारित समयभित्र निर्वाचन हुन नसके संसद्को अवधि थप्नुपर्ने अबस्था आउने बताए । विराटनगरमा मंगलबार पत्रकार भेटघाटमा उनले त्यस्तो अवस्था सिर्जना हुन नदिनका लागि परिमार्जनसहित संविधान संशोधन प्रस्ताव पारित गरेर जेठ १५ सम्ममा स्थानीय र...

क्रसर व्यवसायीहरुको प्रतिवेदन अध्ययन हुँदै

२०७३ माघ २५ गते १६:४३

काठमाण्डु, २५ माघ– नवलपरासीका क्रसर व्यवसायीहरुले जिल्ला विकास कार्यालय नवलपरासीमा नदीजन्य वस्तुको स्रोत खुलाएर प्रतिवेदन बुझाएका छन् । एक साता अगाडि जिविसले क्रसर व्यवसायीलाई खोलाको स्रोत खुलाउन निर्देशन दिएको थियो । जिल्लामा सञ्चालित १२ क्रसर व्यवसायीले संयुतm रुपमा बुझाएको प्रतिवेदनमाथि अनुगमन तथा छानविन समितिले...

स्थानीय तहको निर्वाचनका लागि संविधान संशोधन आवश्यक– मन्त्री केसी

२०७३ माघ २५ गते १६:२०

काठमाण्डु, २५ माघ–सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले स्थानीय तहको निर्वाचन गर्न संसद्मा पेस गरिएको संविधान संशोधन प्रस्तावलाई छिटो टुङ्गोमा पुर्याउनुपर्नेमा जोड दिए । पोखराको नदीपुरस्थित कन्या क्याम्पस तथा कन्या माध्यमिक विद्यालयको हातामा आजदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ शुभारम्भ गर्दै उनले झन्डै डेढ...

म्याग्दीको दुर्गम कुइनेमङ्गले पूर्ण साक्षर गाविस घोषणा

२०७३ माघ २५ गते १५:३७

काठमाण्डु, २५ माघ–म्याग्दीको अत्यन्त दुर्गम कुइनेमङ्गले गाविसलाई साक्षर गाविस घोषणा गरिएको छ । १५ देखि ५९ वर्ष उमेर समूहका ९६ प्रतिशत सर्वसाधारणले अङ्क अक्षर चिन्न र पढ्नसक्ने भएपछि सोमबार एक विशेष समारोहबीच सो गाविसलाई साक्षर गाविस घोषणा गरिएको हो । सो अवसरमा सांसद् रेशम...

‘पार्टीको माया त औधी लाग्छ, तर नेतृत्व गलत बाटोमा गयो ।’

२०७३ माघ २५ गते १५:२५

काठमाण्डु, २५ माघ–सशस्त्र द्वन्द्वताका अग्र मोर्चामा लडेका खेमराज भित्रीकोटी ‘अथक’ समयक्रममा सबैभन्दा पछिल्तिर पुर्याइएका छन् । व्यवस्था बदल्ने उनको सपना आज निराशामा बदलिएको छ । साहस र सौर्य पढ्न पाइने उनको मुहारमा अहिले चमक छैन । दुःखी, गरिबको सुख र ऐश्वर्यका लागि हिँडेका उनी...

अनलाइनपत्रिकाहरुमाथि प्रहरीको हस्तक्षेप बढ्दो, पत्रकार संघको आपत्ती

२०७३ माघ २५ गते १५:००

काठमाण्डु, २५ माघ–दूरसञ्चार प्राधिकरणले नेपाल प्रहरीको हवाला दिँदै केही अनलाइनपत्रिकाहरुमाथि अवरोध गरेकोप्रति अनलाइन पत्रकार संघले आपत्ति जनाएको छ । अनलाइनहरुमा प्रकाशित समाचार सामाग्रीकै कारण नेपाल प्रहरीको निर्देशनमा प्राधिकरणले न्यूजसेवा डटकम, दीयो पोस्ट डटकम र आर्थिक न्यूज डटकमलाई ब्लक गरेपछि अनलाइन पत्रकार संघले आपत्ति जनाएको...

लमजुङमा परिवार नियोजन प्रयोगकर्ता बढे

२०७३ माघ २५ गते १४:५६

काठमाण्डु, २५ माघ–लमजुङ जिल्लामा परिवार नियोजन प्रयोगकर्ता बढेको छ । गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा परिवार नियोजन प्रयोगकर्ता बढेका हुन् । गत आर्थिक वर्षमा २३ जनाले मात्र परिवार नियोजन गरेकोमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक सय...

‘सोह्र वर्षसम्म जुत्तै नलगाएको मान्छे हुँ म’

२०७३ माघ २५ गते १४:४१

काठमाण्डु, २५ माघ–“भोजपुर जिल्लाको नागीमा जन्मिएर चखेवा भञ्ज्याङमा हुर्के । त्यही ठाउँमा गाईभैँसी, भेडा गोठाला गरेँ । अहिले सशस्त्र प्रहरीको उच्च पदमा पुगेको छु ।” सशस्त्र प्रहरी बल हलेसी गुल्म खोटाङको उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले भने – “सोह्र वर्षसम्म जुत्तै नलगाएको...

निर्वाचन हुन्छ शंका नगरौँः प्रधानमन्त्री प्रचण्ड

२०७३ माघ २५ गते १४:२७

काठमाण्डु, २५ माघ–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन हुने कुरामा शंका नगर्न आग्रह गरेका छन् । विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नेबारे निर्वाचन आयोगमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले चुनावको तयारी शुरु भइसकेको बताए । मन्त्रिपरिषदले समेत निर्वाचन आयोगलाई तयारीका लागि आग्रह गरिसकेको अवस्थामा निर्वाचन हुने...

देशमा मतभिन्नता भन्दा पनि मनभिन्नता बढी भयो : अधिराज

२०७३ माघ २५ गते १४:०८

काठमाण्डु, २५ माघ–डा. राजेश अधिराज मधेशी मामिलाका जानकार हुन् । डा. अधिराज पछिल्लो समय मधेसकेन्द्रीत मुद्धाहरुबारे खेख्दै र बोल्दै आएका छन् । मधेशी नेताहरुप्रति अनुदार सम्बन्ध राख्ने र सिके राउत पक्राउ पक्षमा भन्दा पनि बारबार पक्राउ गर्ने र छोड्ने गर्नाले उनी प्रति जनतामा विश्वास...

गौशाला नगरपालिकामा तालाबन्दी

२०७३ माघ २५ गते १३:१५

काठमाण्डु, २५ माघ–कार्यकारी अधिकृतले मनपर्दी ढङ्गले कार्यालय सञ्चालन गरेको भन्दै स्थानीयवासीले महोत्तरीको गौशाला नगरपालिकामा तालाबन्दी गरेका छन् । उनीहरुले तीन बुँदे माग राख्दै कार्यालयको मूलढोकामा तालाबन्दी गरेका हुन । गत माघ २० गते नगरपालिकाले निकालिएको बोलपत्रआह्वानको नतिजा पुनः परादर्शी ढङ्गले निकाल्नुपर्ने, प्रत्येक वडामा कार्यालय...

आकासे पानीको भरमा पाल्पाका विद्यार्थी र शिक्षक

२०७३ माघ २५ गते १३:१२

काठमाण्डु, २५ माघ–असार साउनको आकासे पानी पुस माघमा पिउँछन् भन्दा अनौठो नमान्नुहोला १ पाल्पा जिल्ला भुवनपोखरी गाविसस्थित रैनादेवी माविमा असार साउनको सङ्कलित आकासे पानी अहिले शिक्षक विद्यार्थीले पिउँछन् । खानेपानीको चर्को समस्या रहेपछि आकासे पानीमा निर्भर छन्, त्यहाँका शिक्षक र विधार्थी । वर्षाको पानी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us