समाचार

चाइनिज पेस्तोलसहित १ जना पक्राउ

२०७३ माघ २४ गते १५:५१

काठमाण्डु, २४ माघ–चाइनिज पेस्तोलसहित नेपालगन्ज उपमहानगरपालिका–८ बस्ने सद्दाम पठानलाई प्रहरीले प्रक्राउ गरेको छ । भारतीय क्षेत्रबाट नेपालगन्जतर्फ भित्र्याइँदै गरेको चाइनिज पेस्तोलसहित उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । नेपाल भारतको सीमा क्षेत्र जमुनाहाबाट एक थान पेस्तोल र पेस्तोलमा लाग्ने तीन थान गोलीसहित...

निर्वाचन आयोगले सरकारलाई पत्र पठायो, निर्वाचन दुई चरणमा गर्ने प्रस्ताव

२०७३ माघ २४ गते १५:४८

काठमाण्डु, २४ माघ–निर्वाचन आयोगले दुई चरणमा निर्वाचन गर्ने कार्यतालिकासहित सरकारलाई पत्र पठाएको छ। सोमबार विहान आयोगले सरकारलाई पत्र पठाएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी दिए । सरकारले स्थानीय निर्वाचनको तयारीको लागि निर्वाचन आयोगलाई लेखेको पत्र स्पष्ट नभएको भन्दै निर्वाचन आयोगले नै सरकारलाई...

‘सर्लाही पत्रकारिता पुरस्कार २०७३’बाट सिंह पुरस्कृत

२०७३ माघ २४ गते १५:४३

काठमाण्डु, २४ माघ–नागरिक दैनिक सर्लाहीका पत्रकार सन्तोष सिंह ‘सर्लाही पत्रकारिता पुरस्कार २०७३’ बाट पुरस्कृत भएका छन् । पत्रकारिता विकास प्रतिष्ठान सर्लाहीको १७ औँ वार्षिकोत्सवको अवसरमा नागरिककर्मी सिंहलाई सम्मानपत्र र नगद रु १० हजारसहित पुरस्कृत गरेको हो । सर्लाहीका जिल्ला न्यायाधीश वासुदेव न्यौपानेले सोमबार सिंहलाई...

कसैले भन्दैमा संविधान संशोधन हुँदैनः महामन्त्री कोइराला

२०७३ माघ २४ गते १५:३६

काठमाण्डु, २४ माघ–नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले समयमै निर्वाचन नभए संविधान असफल हुने बताएका छन्। रफत सञ्चार क्लबमा सोमबार आयोजित कार्यक्रममा बोल्दै महामन्त्री डा. कोइरालाले सरकारले ०७४ माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गर्न नसके संविधान पूर्णतः असफल हुने बताए। सरकारले निर्णय गरेबमोजिम...

चार जिल्लाका ७२० भूकम्पपीडितले दोस्रो किस्ता पाए

२०७३ माघ २४ गते १५:३३

काठमाण्डु, २४ माघ–भूकम्पपछिको पुनःनिर्माणका क्रममा चार जिल्लाका ७२० परिवारले जग निर्माण सम्पन्न गरी दोस्रो किस्ता बुझेका छन् । मकवानपुरमा ६००, सिन्धुलीमा ७३, गोरखामा ४१ र नुवाकोटमा ६ परिवारले पहिलो किस्ताको रु ५० हजार बुझी घरको जगनिर्माण गरेर दोस्रो किस्ताको रु एक लाख ५० हजार...

आगोमा जलेर दाजु बहिनीको मृत्यु

२०७३ माघ २४ गते १५:१२

काठमाण्डु, २४ माघ– बाग्लुङको अधिकबारी चौरमा घर आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ । अधिकारी चौर गाविसमा सोमबार बिहान गोठमा आगलागी हुँदा ७ वर्षीया बालक यमलाल विक र उनकी २ वर्षीया बहिनी सम्झनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु बस्दै आएको...

निगमको अर्को जहाज अगामी असोजमा आउने

२०७३ माघ २४ गते १५:०२

काठमाण्डु, २४ माघ– नेपाल वायुसेवा निगमले अमेरिकाको एएआर कम्पनीसँग एयरबस वाइडबडी ए ३३०-२०० को खरिद सम्झौता आउँदो असोज महिनामा हुने जानकारी दिएको छ । सोमबार काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा निगमका महाप्रबन्धका सुगरत्न कंसाकारले १ सय ४ मिलियन डलरमा विमान खरिद गर्ने जानकारी दिएका छन्...

राष्ट्रिय अखण्डताविरुद्ध गतिविधि गर्नेलाई सरकारले छाड्दैन्ः उपप्रधानमन्त्री निधि

२०७३ माघ २४ गते १४:४९

काठमाण्डु, २४ माघ– उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले राष्ट्रिय अखण्डताविरुद्ध गतिविधि गर्नेलाई नछाडने बताएका छन् । तराईलाई टुक्राएर छुट्टै मुलुक बनाउने भनेर गतिविधि गर्नेमाथि सरकार टुलुटुलु रहेर नबस्ने उनले बताए । सशस्त्र प्रहरी सीमा सुरक्षा बल धनुषाको नवनिर्मित भवन उद्घाटन समारोहमा मन्त्री निधिले यो...

सुन काण्ड: एसएसपी खत्रीलाई ४ दिन हिरासतमा राख्न आदेश

२०७३ माघ २४ गते १४:३९

काठमाण्डु, २४ माघ– सुन काण्डमा पक्राउ परेका निलम्बित एसएसपी श्याम खत्रीलाई ४ दिन न्यायिक हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । ३४ किलो सुन काण्डको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एसएसपी खत्रीलाई आइतबार पक्राउ गरेको थियो । संगठित अपराध अन्तरगत मुद्दा...

भोजपुरबाट इटहरी हिँडेकी युवती खोटाङमा मृत फेला

२०७३ माघ २४ गते १४:१०

काठमाण्डु, २४ माघ– भोजपुरकी युवती खोटाङको डम्बर्खुशिवालयमा विभत्स अवस्थामा मृत फेला परेकी छन् । भोजपुर नगरपालिका कोदारकी अन्दाजी २८ वर्षीया युवती सुमिना महत डम्बर्खुशिवालय–१ स्थित काभ्रेखोलामा मृत अवस्थामा मृत फेला परेकी हुन् । खोलाको गहिरो खोँचमा घोप्टो परेर लडिरहेको अवस्थामा शनिबार दिउँसो फेला परेको...

तीन वर्षीय बालकको घाँटी थिचेर हत्या, हत्यारा आफ्नै काकी

२०७३ माघ २४ गते १४:००

काठमाण्डु, २४ माघ– सप्तरीको पातो गाविसमा एक तीन वर्षीय बालकको हत्या आफ्नै काकीले गरेको खुलेको छ । पातो गाविस ५ गोबिन्दपुर निवासी धर्मदेव मण्डल खत्बेका ३ वर्षीय छोरा रामअवतार मण्डलको उनकै काकी उर्मिलादेवीले हत्या गरेकी हन् । बालकको घाँटी निमोठेर गत शनिबार नै उर्मिलाले...

प्रेमिकामाथि एसिड प्रहार, उपचारको क्रममा मृत्यु

२०७३ माघ २४ गते १३:३४

काठमाण्डु, २४ माघ– रुपन्देहीको बुटवलमा एक युवकले एसिड प्रहार गर्दा गम्भीर घाइते भएकी युवतीको उपचारको क्रममा मृत्यु भएको छ । नवलपरासी गैंडाकोट-५ की २७ वर्षीया तुलसा सापकोटाको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । धादिङ नौबिसे-१ बस्ने २८ वर्षीय सुनिल कोइराला...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us