काठमाण्डु, २३ माघ-खगेनकोट–९ की कमला पुन नौ महिनाको हुँदा उनकी आमाको घाँस काटने क्रममा भिरबाट लडेर मृत्यु भयो । अहिले उनी ५ वर्षकी भइन् । उनलाई स्याहार गर्ने हजुरआमाको मृत्यु भएको पनि एक वर्ष पुग्न लाग्यो । कमला अहिले थलिएका २५ वर्षीय बाबु लालबहादुर...
काठमाण्डु, २३ माघ-जाजरकोटकोे गर्खाकोट– ९ मा रहेको छिर्क खोलामा निर्माण भएको पिको जल विद्युत् आयोजना उद्घाटन भएको एक महिना नपुग्दै नहर भत्किएपछि विद्युत सेवा बन्द भएको छ । नहर भत्किएकाले आइतबार बिहानदेखि विद्युत् सेवा अवरुद्ध भएको हो । चार दशमलव पाँच किलोवाट क्षमताको आयोजना...
काठमाण्डु, २३ माघ-नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको दबाई खाएर आएका कारण देशको राष्ट्रिय एकता, स्वाभिमान र अखण्डता कमजोर पारेको आरोप लगाएका छन् । नेकपा एमाले चितवनले आज पार्टी कार्यालय मदनपुरमा आयोजना गरेको पार्टी कार्यकर्ता...
काठमाण्डु, २३ माघ-तापक्रम तथा मौसमका बारेमा सूचित गर्ने अन्मा मिटर (यन्त्र) बिग्रँदा जलवायु परिवर्तनसम्बन्धी जानकारीबारे डडेल्धुरावासी अनभिज्ञ छन् । हावापानी फिल्ड कार्यालय डडेल्धुरामा रहेका सो अन्मा मिटर विगत एक वर्षदेखि बिग्रिएका छन् । जलवायु नाप्ने वा त्यसका बारेमा सूचना दिने अन्मा मिट मर्मत हुन...
काठमाण्डु, २३ माघ-डोटीको जोरायल क्षेत्रमा भएको बन फडानीको बिषयमा समाचारहरु प्रकाशित भएपछि सेक्टर बन कार्यालय बुडरका इन्चार्ज सहायक बन अधिकृत सुरेशचन्द्र डिसीले पत्रकारहरुलाई धम्की दिएका छन् । उनको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले आपत्ती जनाउँदै कारबाही गर्न माग गरेको छ । जोरायल क्षेत्रमा व्यापक बन...
काठमाण्डु, २३ माघ-नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति प्राप्त पात्रो (पञ्चाङ्ग) विसं २०७४ को सार्वजानिक बिदा समावेश नगरी प्रकाशन हुने भएको छ । समितिले विसं २०७४ मा पात्रो प्रकाशन गर्न तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, आकाश दर्शन, सूर्य, बङ्गलामुखी, शुभ, बाबा गोरखनाथ, सिद्धि र...
काठमाण्डु, २३ माघ-मधेसलाई टुक्र्याएर अलग राष्ट्र बनाउने अभियान चलाउँदै आएका विखण्डनवादका अभियन्ता सिके राउतको पक्षमा केही ‘मानवअधिकारवादी’हरु उत्रिएका छन् । राउतलाई अविलम्ब रिहा गरेर उनीसँग वार्ता गर्न भन्दै केही मानवअधिकारवादीले देश टुक्र्याउने अभियानप्रति समर्थन जनाएका हुन् । नेपाल मानवअधिकार संगठन (हुरोन) का अध्यक्ष अधिवक्ता...
काठमाण्डु, २३ माघ-सत्य निरुपण तथा मेलमिलाप आयोगले म्याद थपका लागि सरकार समक्ष प्रस्ताव गरेको छ । आयोगको आइतबार बसेको बैठकले म्याद थपका लागि शान्ति मन्त्रालयमा प्रस्ताव गर्ने निर्णय गरेको हो । यसअघि आयोगको म्याद थप्ने कि नथप्ने भन्ने विषयमा आयोगका सदस्यहरुबीच नै विवाद थियो...
काठमाण्डु, २३ माघ-स्थानीय तह पुनः संरचना आयोगले सरकारलाई पेस गरेको प्रतिवेदनमा शङ्खरापुर नगरपालिकालाई कागेश्वरी मनोहरा नगरपालिकामा गाभेको भन्दै नगरवासीले नगरपालिका र वडा कार्यालयमा तालाबन्दी गरेका छन् । ऐतिहासिक, सांस्कृतिक र पौराणिक हिसाबले महत्वपूर्ण शङ्खरापुर नगरपालिकाको अस्तित्व मेटाउन खोजिएको भन्दै आज कार्यालय समय सुरु हुने...
काठमाण्डु, २३ माघ-वर्षैपिच्छे सवारी साधनको सङ्ख्या बढ्दै जानु, नियम विपरित सवारी चलाउनु, सडकको अवस्था जीर्ण हुनु तथा अत्यधिक गतिमा सवारी चलाउनु जस्ता कारणले मध्यमाञ्चल क्षेत्रका १६ जिल्लामा सवारी दुर्घटना बढ्दै गएको छ । मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा...
काठमाण्डु, २३ माघ-राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही माघ ८ गते सञ्चालन गरेको कक्षा ११ को मौका परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले परीक्षामा ८६ दशमलव २४ प्रतिशत परीक्षार्थी उतीर्ण भएको जानकारी दिए । परीक्षामा कुल ५३ हजार ५०७...
काठमाण्डु, २३ माघ-म्याग्दीमा बृहत् चिमखोला खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ । रु छ करोड ९७ लाख ४० हजार सात सय १२ को लागतमा सुरु भएको सो आयोजनाबाट चिमखोलाका चार सय २८ घरपरिवार लाभान्वित हुने खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय म्याग्दीका प्रमुख...