काठमाण्डु, २२ माघ–’कृषक खुसी हुन नसके देश समृद्धितर्फ जान नसक्ने अवस्था हुँदाहुँदै पनि कन्काई उच्च बाँध निर्माण नहुनु दुःखद हो’—यहाँको कृषकको भनाई छन् । सिँचाइ र विद्युत् उत्पादन दुबैका दृष्टिकोणले उच्च सम्भावना बोकेका झापाको मध्यभागबाट बग्ने कन्काई नदीमा उच्च बाँध निर्माण गर्ने कुरा ४०...
काठमाण्डु, २२ माघ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको सरकारले चुनाव नगराए एमालेले सरकार ढालिदिने लाक्षणिक अभिव्यक्ति दिएका छन् । प्रचण्ड नेतृत्वको सरकार चुनाव नगराउने षडयन्त्रमा लागेको भन्दै तत्काल चुनावको मिति घोषणा नगरे यो सरकार कुनै पनि समयमा अप्ठ्यारोमा पर्न सक्ने ओलीले चेतावनी दिएका...
काठमाण्डु, २२ माघ–अपहरण तथा शरीर बन्धकको आरोपित फरार एक व्यक्तिलाई प्रहरीले छ वर्षपछि सप्तरीको वनैनियाँबाट पक्राउ गरेको छ । पक्राउपर्नेमा सप्तरी वनैनियाँ गाविस– ५ का विक्रम भनिने इस्लाम मियाँ रहेको छ । प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घरमा लुकेको अवस्थामा...
काठमाण्डु, २२ माघ–काठमाडौँ महानगरपालिका– १४ बल्खुस्थित प्रहरी चौकी भवनको शनिबार शिलान्यास गरिएको छ । करिब रू एक करोड ६० लाखको लागतमा एक वर्षको अवधिमा निर्माण सम्पन्न गरिने सो चौकी भवन भूकम्प प्रतिरोधी बनाइने छ । सो भवनका लागि त्रिभुवन विश्वविद्यालयले एक रोपनी दुई आना...
काठमाण्डु, २२ माघ– राप्रपाका अध्यक्ष कमल थापा मकवानपुर क्षेत्र नं ३ बाट पार्टी क्षेत्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी क्षेत्रीय सदस्यमा क्षेत्र नं १ बाट सांसद गणेश थापा, केन्द्रीय सदस्य नवराज विष्ट र प्रलिता थापा निर्विरोध निर्वाचित भएका हुन् । क्षेत्र नं...
काठमाण्डु, २२ माघ– पे्रमको प्रतीक मानिने रातो गुलाब यस वर्षको लागि भारतबाट रु ५० लाख बराबरको आयात गरिने भएको छ । स्वदेशी उत्पादनले नधानेपछि हरेक वर्ष भारतबाट फूल आयात हुँदै आएको छ । ल्याइएका फूलमध्ये ४० प्रतिशत काठमाण्डु उपत्यकामा र अन्य बाँकी देशका मुख्य...
झापा, २१ माघ– नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधामन्त्री केपी शर्मा ओलीले संविधानले दिएको समय सीमाभित्र निर्वाचन गर्न छाडेर सरकार अन्यत्र छलकपटमा मात्रै केन्द्रित भएको आरोप लगाएका छन् । शुक्रबार झापाको दमकमा एमाले प्रदेश नम्बर १ को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार...
कैलाली, २१ माघ– प्रधानसेनापति राजेन्द्र क्षेत्रीले मुलुकमा संकट आइपरे मातृभूमिको रक्षाका लागि नेपाली सेना रगत बगाउन तयार रहेको बताएका छन् । कैलालीको तेघरीस्थित–५ नम्बर बाहिनी मुख्यालयमा शुक्रबार आयोजित पूर्वसैनिक सम्मेलन उदघाटन गर्दै क्षेत्रीले मुलुक संकटमा गए सेना चुप लागेर नबस्ने बताए । विगतमा मुलुकको...
काठमाण्डु, २१ माघ–सर्वोच्च अदालतको फैसलापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखबाट पदमुक्त भएका लोकमानसिंह कार्र्कीिवरुद्धको महाअभियोग प्रक्रिया एउटा संसदीय उपसमितिले अघि नबढाउने निष्कर्ष निकालेको छ। उक्त उपसमितिका एकजना सदस्यका अनुसार, सोही बेहोराको प्रतिवेदन महाअभियोग सिफारिस समितिमा बुझाउन लागिएको छ। तर कार्कीमाथि लागेका अन्य अभियोग प्रमाणित...
काठमाण्डु, २१ माघ–नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले संविधानको कार्यान्वयन गर्न तीनै निकायको निर्वाचन गर्नाको विकल्प नभएको बताए । पेसागत महासङ्घ नेपालले शुक्रबार आयोजना गरेको प्रदेश नं ३ स्तरीय दुईदिने भेला तथा प्रशिक्षणको उद्घाटन गर्दै उनले भने, ‘स्थानीय निकायको निर्वाचन घोषणा गर्ने वा नगर्नेमा...
काठमाण्डु, २१ माघ–ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले अलैंचीसँग बिजुली साट्न सुदूर पूर्वका जनतासँग प्रस्ताव राखेका छन् । ताप्लेजुङमा पार्टी कार्यकर्ताहरुसँगको भेटघाटमा शर्माले अलैंचीबाट प्राप्त आम्दानीबाट जलविद्युतमा शेयर लगानी गर्न आग्रह गरे । ‘तपाईहरुसँग मेरो एउटा प्रस्ताव छ, अलैंचीसँग बिजुली साटौं, तपाईको जीवनस्तरमा नसोचेको सुधार आउनेछ’...
काठमाण्डु, २१ माघ–साझा यातायातले केही दिनभित्रै आफ्ना बसमा ‘स्मार्ट ट्राभल कार्ड’ को प्रयोग सुरु गर्ने भएको छ । लामो समयको परीक्षण पछि साझाले लगनखेलबाट नयाँ बसपार्क जाने १० बसबाट ट्राभल स्मार्ट कार्डको प्रयोग सुरु गर्न लागेको हो । यसका लागि ति सबै बसमा स्मार्ट...