समाचार

अवैध सुनसहित विमानस्थलबाट नेपाली नागरिक पक्राउ

२०७३ माघ २१ गते १६:५६

काठमाण्डु, २१ माघ–तेह्रथुम श्रीजंग-५ का ३३ वर्षिय यादवप्रसाद दाहाललाई भन्सार छलेर लैजान लागेको अवैध सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । विमानस्थलको पार्किङ एरियामा विदेशबाट आगमन भएका नेपाली यात्रुको साथबाट सुनको बेरूवा औंठीहरु ४ थान (९९ ग्राम) अन्दाजी ४ लाख ६७ हजार...

प्रशुती गृहबाट नवजात शिशु चोरियो

२०७३ माघ २१ गते १६:५१

काठमाण्डु, २१ माघ–बीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट एक नवजात शिशु चोरिएको भन्दै आफन्तजनले अस्पतालमा नाराबाजी गरिरहेका छन् । शुक्रबार बिहान १० बजेर ४० मिनेटमा नर्मल डेलिभरीबाट जन्मिएको बच्चा करिब २ बजे हराएको बुवा मुकेश पासवानले बताए । सुत्केरी आशा देवीको हेरचाहको लागि वार्डमा रहेकी भाइ...

पार्टी पत्रकारिता मौलाएकामा सञ्चार मन्त्रीको आपत्ती

२०७३ माघ २१ गते १६:३५

काठमाण्डु, २१ माघ–सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पार्टी पत्रकारिता मौलाउँदै गएकामा चिन्ता व्यक्त गरेका छन् । मन्त्रालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लोकतन्त्र, जनता, जनजीविका, भाषा, साहित्य, लोपोन्मुख जातजाति तथा पिछडिएका समुदायको अधिकारलाई गौण राखी पार्टी पत्रकारिता अगाडि देखिएको बताए । उनले...

चार किलो सुन र चार किलो चाँदी चोरी

२०७३ माघ २१ गते १६:३१

काठमाण्डु, २१ माघ–भरतपुर उपमहानगरपालिका वडा नं २ मिलनरोड, नारायणगढमा रहेको आधुनिक सुनचाँदी पसलमा गएराति अनौठो प्रकारले चोरी भएको छ । सो पसल विकास बर्माको हो । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार पीडितले पसलबाट चार किलो सुन, चार किलो ५०० ग्राम चाँदी, रु सात...

तिन सय ६३ जनाले लिए निःशुल्क गर्भपतन सेवा

२०७३ माघ २१ गते १६:२७

काठमाण्डु, २१ माघ–सुरक्षित गर्भपतनका लागि औषधि निःशुल्क गरेसँगै झापामा ३६३ जनाले निःशुल्क गर्भपतन सेवा लिएका छन् । आर्थिक वर्ष २०७३-७४ को छ महिनाको अवधिमा झापाका ११ वटा सूचीकृत स्वास्थ्य संस्थाबाट उनीहरुले गर्भपतन सेवा लिएका हुन् । नौ हप्ता (६३ दिन) को गर्भपतन गराउने औषधि...

पानीमा डुबेर वृद्धको मृत्यु

२०७३ माघ २१ गते १६:१८

काठमाण्डु, २१ माघ–मोरङको पथरी– शनिश्चरेमा पानीमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पथरी–शनिश्चरे नगरपालिका–२ बस्ने ६२ वर्षीय शेरहाङध्वज लिम्बू रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए । लिम्बूको शव घर नजिकै रहेको खोल्साको पानीमा डुबेको अवस्थामा...

सिके राउतका २१ जना समर्थक लाहानबाट पक्राउ

२०७३ माघ २१ गते १६:१०

काठमाण्डु, २१ माघ–नेपालबाट तराई भूभाग टुक्रयाउने अभियानमा लागेका चन्द्रकान्त राउत (सिके)लाई रिहाइ गर्न मागसिहत प्रदर्शनमा उत्रिएका २१ जनालाई लाहान प्रहरीले नियन्त्रणमा लिएको छ। स्वतन्त्र मधेशको नारा र व्यानरसहित प्रदर्शनमा उत्रिएका उनीहरूलाई पत्राउ गरी इलाका प्रहारी कार्यालय लाहानमा राखिएको डिएसपी राजकुमार केसीले जनाकारी दिए। पक्राउ...

राप्रपाको क्षेत्रीय अधिवेशन सुरु

२०७३ माघ २१ गते १५:५९

काठमाण्डु, २१ माघ–राष्ट्रिय प्रजातन्त्र पार्टीको देशका २४० निर्वाचन क्षेत्रमा आज क्षेत्रीय अधिवेशन सुरु भएको छ । पार्टीको आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म काठमाडौँमा हुन लागेको महाधिवेशनका लागि प्रत्येक क्षेत्रबाट प्रतिनिधि छनोट गर्ने उद्देश्यले सो अधिवेशन देशभर एकै दिन गर्न लागिएको हो । पार्टीका...

पत्रकारको उपचार खर्चमा ५० प्रतिशत सहुलियत दिने सरकारको तयारी

२०७३ माघ २१ गते १५:५६

काठमाण्डु, २१ माघ–सरकारी अस्पतालमा पत्रकारहरुको उपचार खर्चमा ५० प्रतिशत सहुलियत दिने व्यवस्थाका लागि सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले प्रक्रिया अघि बढाएको जानकारी दिएका छन्। चालू वर्षको बजेटमै पत्रकारलाई सरकारी अस्पतालमा उपचार गराउँदै ५० प्रतिशत सहुलियत दिने घोषणा गरेको थियो। मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलन...

सबैको एउटै गुनासो‘मेलम्चीको पानी नखाई धुलो खाएर मरिनेभो’

२०७३ माघ २१ गते १५:३४

काठमाण्डु, २१ माघ–मेलम्चीको पानी वितरण गर्न सडक खनेर पाइप बिच्छ्याइदाको धुलो खाएर मरिनेभो, मेलम्चीको पानी पिउन नपाइनेभो’ सामाजिक सञ्जालमा यस किसिमका सन्देश बढेको छ । उपत्यकामा दिउँसो ट्राफिक जाम हुने भएकाले प्रमुख सडकमा निर्देशनालयले राति पाइप बिच्छ्याउँछ । यसरी हाल मासिक ५० किमी पाइप...

स्थानीय निकायको निर्वाचनपछि सरकार परिवर्तन हुन्छः महामन्त्री कोइराला

२०७३ माघ २१ गते १५:२०

काठमाण्डु, २१ माघ–नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले संविधानलाई कार्यान्वयन गर्नका लागि निर्वाचन आवश्यक रहेको बताए । विराटनगर विमानस्थलमा शुक्रबार दिउँसो पत्रकारसँग कुराकानी गर्दै स्थानीय तहको निर्वाचन गर्दा विवाद हुने सम्भावना रहेकाले स्थानीय निकायको निर्वाचन हुने दाबी गरे । मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउने...

फोरजी प्रयोगमा चुनौती

२०७३ माघ २१ गते १५:१५

काठमाण्डु, २१ माघ–आधुनिक प्रविधिमा आधारित पछिल्लो पुस्ताको दूरसञ्चार सेवाको अधिकतम प्रयोग हुन सकेको छैन । पछिल्लो पुस्ताको दूरसञ्चार सेवा भित्रिए पनि मुलुकका सबै क्षेत्रको एकसाथ स्तरोन्नति हुन नसक्दा प्रयोगमा चुनौती थपिएको हो । डेटामा आधारित सेवा दिने चुनौती टेलिकमले चौथो पुस्ताको इन्टरनेट ९फोरजी० सुरु...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us