काठमाण्डु, २३ माघ-एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीबीच एकअर्का संगठनका नेता कार्यकर्ताविरुद्ध आक्रमण नगर्ने र आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा गर्ने लगायत सहमति भएको हो । अखिल उपाध्यक्ष रश्मी आचार्य र क्रान्तिकारीका उपाध्यक्ष दीपक देवकोटा नेतृत्वको वार्ता टोलीबीच शनिबार त्यस्तो...
काठमाण्डु, २३ माघ-सबै दलको सहमतिमा तत्काल स्थानीय निर्वाचनको मिति तोक्न झापाका राजनीतिक दलले सरकारसँग माग गरेका छन् । विर्तामोडमा आज भएको छलफलमा सहभागी नेताहरुले स्थानीय तहको निर्वाचनका लागि सबै दल सहमतिमा आउनुपर्नेमा जोड दिएका हुन् । असन्तुष्ट दलको भावनालाई समेत समेटेर सबै दलको सहमति...
काठमाण्डु, २३ माघ-बाहिर चाइना कार्ड खेलेको जस्तो देखाएर भित्रभित्रै भारतभक्ति गरिरहेको एमालेले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको बुझिएको छ । गौतमलाई प्रधानमन्त्री बनाउने विषयमा एकमत रहेको र सोहीअनुसार अब हुने भनिएका प्रधानमन्त्री शेरबहादुर देउवाले दिनसक्ने भन्दा भारतको सत्ताधारीलाई बढी दिने सर्तमा एमालेले गौतमलाई...
काठमाण्डु, २३ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख विपक्षी एमाले अध्यक्ष केपी ओलीबीचको राजनीतिक टकराब पछिल्ला दिनमा थप पेचिलो बन्दै गएको छ । दुई नेताले सार्वजनिक रुपमै एकअर्काप्रति लक्षित गर्दै कडा शब्दबाण प्रहार गर्ने गरेका छन् । प्रचण्डले ओलीलाई परिवर्तन उल्ट्याउन मुलुकमा दक्षिणपन्थी...
काठमाण्डु, २३ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खुलेआम देश टुक्राउँछु भन्ने सिके राउतलाई कुनै हालतमा छोड्न नसकिने बताएका छन् । शनिबार साँझ नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा पत्रकार बबीन शर्मासँग उनले राउतलाई सरकारले नछाड्ने बताए । ‘सिके राउतको सन्दर्भमा सरकार गम्भीर रुपमा...
काठमाण्डु, २३ माघ-प्रदेश नं २ अन्तर्गत बारा जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपछि त्यस भेगका किसान हर्षित भएका छन् । बारा जिल्लाको ऐतिहासिकस्थल सिमरौनगढमा परियोजनाको कार्यालय स्थापना भएपछि त्यस क्षेत्रमा उत्कृष्ट क्षेत्र मत्स्यपालन कार्यक्रम अघि बढाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना...
काठमाण्डु, २३ माघ-बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास ९बिम्स्टेक० को सत्रौँ संयुक्त कार्यदलको बैठक आइतबार काठमाण्डौँमा प्रारम्भ भएको छ । बैठकको नेतृत्व नेपाली प्रतिनिधिमण्डलका नेता तथा परराष्ट्र मन्त्रालयका क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले गरेका छन् । संयुक्त कार्यदल बैठकमा प्रधानमन्त्री...
काठमाण्डु, २२ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी माओवादी केन्द्रले हारे पनि स्थानीय तहको निर्वाचन गराएरै छाड्ने बताएका छन् । उनले आगामी मंसिरभित्र तीनवटै निर्वाचन सक्ने गरी सरकार तयारीमा रहेको बताए । पार्टी हारे पनि निर्वाचन गराउँदा देशले जित्ने भएकाले आफू जसरी...
काठमाण्डु, २२ माघ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल अहिले राजनीतिक र संवैधानिक हिसाबले अत्यन्तै महत्वपूर्ण मोडमा रहेको बताएका छन् । नेपाली काँग्रेस काठमाण्डु क्षेत्र– २ द्वारा शनिबार पेस्पीकोलामा आयोजित विविध साँस्कृतिक कार्यक्रम एवम् सभालाई सम्बोधन गर्दै उनले संविधानले परिकल्पना गरेअनुसार तीनवटै तहको निर्वाचनपछि...
काठमाण्डु, २२ माघ– उत्तरी दोलखालाई केन्द्रबिन्दु बनाएर शनिबार गोरखा भूकम्पको अर्को परकम्प गएको छ । साँझ ५ बजेर ५८ मिनेट जाँदा ४.४ रिक्टरको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । दोलखाको भिमेश्वरदेखि करिब आठ किलोमिटर उत्तरको सुन्द्रावती र...
काठमाण्डु, २२ माघ–राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रको विकासका लागि राज्यले लगानी वृद्धि गर्नुपर्ने बताएकी छन्। राष्ट्रिय विकासको प्रमुख आधार शिक्षा भएको भन्दै उनले मुलुकको दिगो विकाशका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताइन्। रूपन्देहीको रुद्रपुर ७ स्थित हरैया माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको सनिवार...
काठमाण्डु, २२ माघ–सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपालको विकासका लागि साझा मनोविज्ञानको आवश्यकता औँल्याए । नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) को १३ औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा मन्त्री कार्कीले जातजाति, धार्मिक, राजनीतिक आस्थाभन्दा माथि उठेर सबै मिलेर मुलुक निर्माण गर्नुपर्नेमा जोड दिए...