काठमाण्डु, २१ माघ–सरकारले आफ्नो पार्टीविरुद्ध दमनकारी नीति लिएको विप्लव माओवादीले आरोप लगाएको छ । विप्लवले शुक्रबार विज्ञप्ति निकालेर सरकारको यो गतिविधि महाधिवेशनमा बाधा पुर्याउने खेल भएको बताएका छन् र त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी दिएका छन् । ‘गृहमन्त्रीले हाम्रो पार्टीबाट राज्यलाई चुनौती भएको भन्दै...
काठमाण्डु, २१ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी मोर्चालाई छलफलका लागि बालुवाटार बोलाएका छन् । अपराहृन ४ बजे प्रधानमन्त्री प्रचण्डले कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाका नेताहरुलाई छलफलमा बोलाएका हुन् । स्थानीय चुनावका लागि तयारी गर्न निर्वाचन आयोगलाई पत्र लेख्ने मन्त्रिपरिषदको निर्णयप्रति मधेसी मोर्चा असन्तुष्ट...
काठमाण्डु, २१ माघ–पर्वत जिल्लाको कुश्मा नगरपालिका–१२ चुवामा हालै नयाँ गुफा फेला परेको छ । चुवामा रहेको लालेश्वर शिव मन्दिर नजिकै हालै पत्ता लागेको नयाँ गुफाको नाम लालेश्वर राखिएको छ । बाहिर हेर्दा सामान्य भए पनि भित्र गएर हेर्दा अनौठो लाग्ने स्थानीयवासी मुगा पोखरेलले बताउनुभयो...
काठमाण्डु, २१ माघ–नेपाल टेलिकमले माघको भोलि शनिबारदेखि जीएसएम प्रिपेड ग्राहकलाई पनि फोर-जी सेवा दिने भएको छ । पोष्टपेडमा फोर-जी दर्ता गर्ने ग्राहकको संख्या बढ्दै गर्दा टेलिकमले फोर-जी सेवा दिन लागेको हो । काठमाडौं र पोखराका प्रिपेड ग्राहकलाई मात्र यो सेवा उपलब्ध हुनेछ । गत...
काठमाण्डु, २१ माघ–जिल्ला अधिवेशन सम्पन्न भएको एक वर्षपछि नेपाली काँग्रेस गोरखाले जिल्ला सदस्य र आमन्त्रित सदस्य मनोनीत गरेको छ । मनोनीत गर्नुपर्ने उपसभापति र सहसचिव पदमा भने आकाङ्क्षी धेरै भएपछि अझै मनोनीत गर्न सकेको छैन । गत वर्ष माघ २५ गते जिल्ला अधिवेशन भएको...
काठमाण्डु, २१ मंसिर– प्रहरीले सरकार नेतृत्वकर्ता माओवादी केन्द्र निकट युवा संगठन वाइसीएलको गतिविधिप्रति सुक्ष्म निगरानी बढाएको छ । वाइसीएलको एकता भेलाले एमाले अध्यक्ष केपी ओली र डा. सिके राउत मुलुक विखण्डनको षड्यन्त्रमा रहेको निस्कर्ष निकाल्दै दुवैको प्रतिकार गर्ने चेतावनी दिएपछि प्रहरी चनाखो भएको हो...
काठमाण्डु, २१ माघ– स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले जिल्ला विकास समिति जुम्लासँगको समन्वयमा अटेर गर्ने गैरसरकारी संस्थालाई प्रहरीद्वारा ठेगान लगाउने चेतावनी दिएका छन् । सामुदायिक विकास कार्यक्रम उनले यो चेतावनी दिएका हुन् । जिल्लामा कार्यरत धेरै गैरसरकारी संस्थाले मनोमानी ढङ्गबाट कार्यक्रम सञ्चालन गरिरहेको र...
काठमाण्डु, २१ माघ–निकट भविष्यमा हुन गइरहेका स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी विभिन्न जिल्लाका निर्वाचन कार्यालयमा दल दर्ता भएका छन् । कास्की: जिल्ला निर्वाचन कार्यालय, कास्कीमा २३ दल दर्ता भएका छन् । जिल्लामा विसं २०७० मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा २६ दलले भाग लिएको...
काठमाण्डु, २१ माघ–ताप्लेजुङको खोक्लिङमा गत महिना भएको वनरक्षक गणेशबहादुर शाहीको हत्या प्रकरणका मुख्य अभियुक्त मानिने सबिन लिम्बूसहित ६ जना विरुद्ध जिल्ला अदालत ताप्लेजुङले थुनछेक आदेश जारी गरेको छ । महिना दिनअघि हत्या गरिएका वनरक्षक शाहीको हत्या प्रकरणमा मुख्य अभियुक्त भनिएका सबिन लिम्बूसहित ६ जनालाई...
काठमाण्डु, २० माघ– मधेस मामिलाका जानकार डा. राजेश अहिराजले सिके राउतलाई पक्राउ गरिएकामा विरोध जनाएका छन् । उनले आफू सिके राउतको समर्थक नरहेको भन्दै गिरफ्तारीले मधेस थप अशान्त हुने बताए । ‘म सिके राउतको समर्थक होइन’, राउत पक्राउ परेलगत्तै सामाजिक सञ्जाल फेसबुकमा अहिराजले लेखेका...
काठमाण्डु, २० माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्ति गर्न आफूले ठूलो संघर्ष गर्नुपरेको दाबी गरेका छन् । दोलखाको खिम्तिमा खिम्ति–ढल्केबर २२० केभी प्रसारण लाइनको बिहीबार उदघाटन गर्दै उनले घिसिङलाई प्राधिकरणको नेतृव दिएकामा आफूलाई सन्तोष लागेको बताए ।...
काठमाण्डु, २० माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले सरकार विखण्डनकारी शक्तिविरुद्ध कठोर रुपमा प्रस्तुत हुने बताएका छन् । दोलखाको खिम्तिमा २२० केभी प्रसारण लाइनको उदघाटन गर्दै बिहीबार उनले विखण्डनकारी शक्तिविरुद्ध लड्न राज्य तयार रहेको बताए । उनले मुलुकको स्वाभिमानविरुद्ध कुनै खालको सम्झौता नहुने प्रष्ट्याए ।...