काठमाण्डु, २० माघ– महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) छविलाल जोशीले आफूलाई गृहमन्त्री विमलेन्द्र निधिले परिसर प्रमुखमा ल्याएको दाबी झुठो भएको बताएका छन् । परिसर प्रमुखको जिम्मेवारी सम्हालेलगत्तै बिहीबार आयोजित पत्रकार सम्मेलनमा जोशीले गृहमन्त्रीलाई खुसी पारेका कारण आफू परिसरमा आएको आरोप...
काठमाण्डु, २० माघ– सरकारले स्थानीय निर्वाचनका लागि आवश्यक सबै तयार गर्न निर्वाचन आयोगलाई पत्राचार गर्ने भएको छ । निर्वाचनसम्बन्धी सबै कानुन पारत भएकै दिन बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आयोगमा पत्राचार गरेको हो । तर, निर्वाचन कहिले र कसरी गर्ने भन्नेबारे पत्र मौन छ...
काठमाण्डु २० माघ– आन्दोलनका कारण करिब दुई महिनादेखि बन्द गण्डकी मेडिकल कलेज (जिएमसी) सञ्चालनमा आएको छ। प्राध्यापक–चिकित्सकले विभिन्न माग राखेर गरेको आन्दोलन चार बुँदे सहमति पछि सञ्चालनमा आएको हो। कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोषकुमार खनालले चारबुँदे सहमतिपछि मेडिकल कलेज र अस्पताल सञ्चालनमा आएको बताए।...
काठमाण्डु २० माघ– पूर्वपश्चिम राजमार्गअन्र्तगत बाँकेको शमशेरगञ्ज गाविसको कचनापुरमा बिहीबार बिहान ट्रक र बस एक आपसमा ठोक्कीएर ६ जना घाइते भएका छन् । बसमा सवार ५ जना र पछाडिकाट आउँदै गरेको भे ५ प ४३३६ नम्बरको मोटरसाइकल चालक घाइते भएका हुन् । ना प ख...
काठमाण्डु २० माघ– तनहुँको व्यास नगरपालिका–८ सिर्दी नजिकै आज एक यात्रुबाहक बस सडकमै पल्टिँदा एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । घाइतेमध्ये छ जना गम्भीर छन् । दुर्घटनामा परी मृत्यु हुनेमा व्यास नगरपालिका–९ अधेरी भञ्ज्याङका ३४ वर्षीय हर्कसुर कामी रहेको...
काठमाण्डु २० माघ– स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउतलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो जनकपुर माछाबजार नजिकै कोठामा छापा मारेर प्रहरीले राउतलाई पक्राउ गरेको हो । सिराहा स्थायी घर भएका राउत जनकपुरमा डेरा लिएर बस्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय सिराहाले पक्राउ...
काठमाण्डु २० माघ– राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद् बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको दुई विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम आज प्रमाणीकरण गरेकी छिन् । निर्वाचन आयोग विधेयक, २०७३ र मतदाता नामावली विधेयक, २०७३ प्रमाणीकरण गरेकी राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा...
काठमाण्डु २० माघ– वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले प्राकृतिक प्रकोप न्यूनीकरणका लागि सिमसार क्षेत्रको संरक्षण आवश्यक रहेको बताएका छन् । विश्व सिमसार दिवसका अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको जोखिम क्षेत्र नेपालको...
काठमाण्डु २० माघ– सांसदहरुले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक भएकाले सबै दलको सहमतिमा स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएका छन् । व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा उनीहरुले निर्वाचनका लागि आवश्यक कानुनी पूर्वाधार र स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन सच्याएरमात्र निर्वाचनको मिति...
काठमाण्डु २० माघ–प्रमुख विपक्षी नेकपा एमालेका सांसद केशवप्रसाद बडालले भारतले नेपाललाई चारओटा एम्बुलेन्स दान दिएर वर्षमा २ अर्ब क्षति र्पुयाउन लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । व्यवस्थापिका संसदको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बडालले १२ जनवरीमा भारतले गरेको एउटै निर्णयले नेपाललाई...
काठमाण्डु २० माघ–बालुवापाटी गाविस– २ का भीमबहादुर घोरसाइने सधैँ आफ्नो मेहनतमा विश्वास गर्छन् । प्रहरीको जागिर छाडेका घोरसाइनेले आलुखेतीबाट वार्षिक करिब रु १२ लाख आम्दानी गर्दै आउएका छन्। एक्काइस वर्षसम्म प्रहरी सेवापछि कृषि पेशा अङ्गालेका ५७ वर्षीय घोरसाइने अहिले गाउँकै उदाहरणीय कृषकका रुपमा चिनिन्छन्...
काठमाण्डु २० माघ–एकै स्थानमा धेरै प्रजातिका गुराँस फुल्ने भएकै कारण पूर्वको पर्यटनमा ख्याति कमाएको तीनजुरे मिल्के जलजले ९टिएमजे० क्षेत्रमा जथाभावी सडक निर्माण भएपछि यहाँको आकर्षण घटेको छ । तेह्रथुमको वसन्तपुरदेखि सङ्खुवासभाको गुफा बजार हुँदै ताप्लेजुङको दोभानसम्म पदमार्ग मासेर सडक निर्माण गरिएपछि पदमार्ग भएर आउने...