समाचार

रोनाल्डोलाई मैदानबाट ननिकालेकोमा पोर्चुगलका प्रशिक्षक आलोचित, क्रिस सटनले भनः यो लाजमर्दो हो

२०८३ असार ४ गते १७:४३

काठमाण्डू, ४ असार– विश्वकपमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोसँग १–१ को निराशाजनक बराबरी खेलका क्रममा क्रिस्टियानो रोनाल्डोलाई प्रतिस्थापन गर्न अस्वीकार गरेको भन्दै पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजको कडा आलोचना भएको छ । आफ्नो छैटौँ विश्वकप खेलिरहेका ४१ वर्षीय रोनाल्डोले ह्युस्टनमा भएको उक्त खेलमा कङ्गोको बलियो रक्षापंक्ति तोड्न...

सक्रिय राजनीतिबाट बिदा लिएको महराको घोषणा

२०८३ असार ४ गते १७:२८

काठमाण्डू, ४ असार– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महराले आफुले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै पार्टीको सक्रिय राजनीतिबाट अलग भएर सक्रिय सदस्य मात्रै रहने बताएका छन । पूर्वसभामुख समेत रहेका रहेका महराले जारी गरेको विज्ञप्तिमा...

विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान

२०८३ असार ४ गते १७:०५

काठमाण्डू, ४ असार– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २७ महिलालाई फिर्ता गरिएको छ । हिजो (बुधबार) मानव बेचबिखन गिरोहले विदेश लैजान लागेको भन्ने सूचना पाएपछि र विमानस्थल सुरक्षा प्रहरी कार्यालयले २७ महिलालाई विदेश जान रोकेको थियो । त्यसपछि २७ महिलालाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा...

लेबी नतिर्ने प्रतिनिधिलाई रास्वपाले महाधिवेशनमा रोक लगाउने

२०८३ असार ४ गते १६:४०

काठमाण्डू, ४ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशनमा प्रवेश रोक लगाउने भएको छ । रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार, आफ्नो पुरानो पद अनुसार सबै प्रतिनिधिले लेबी तिरेको हुनपर्नेछ । ‘सबै प्रतिनिधिले आफ्नो पुरानो पद अनुसारको लेबी तिरेको...

अख्तियारले बयानका लागि तीन दिनको म्याद तामेली गरेपछि आरजुले पठाइन् इमेल

२०८३ असार ४ गते १६:३४

काठमाण्डू, ४ असार– पासपोर्ट खरिद प्रकरणमा भ्रष्टाचार भएको विषयमा बयान लिन भन्दै घरमा म्याद तामेल गरेपछि पूर्व मन्त्री डा.आरजु राणा देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई इमेल पठाएकी छन । आरजु राणा देउवाको नामबाट बुधबार अख्तियारको इमेल आइडीमा मेल आएको अख्तियार स्रोतले पुष्टि गरेको छ...

रास्वपा विधानमा ‘वरिष्ठ नेता’ थप्ने सहमति, बालेनलाई सोझै मनोनीत गरिने

२०८३ असार ४ गते १६:२९

काठमाण्डू, ४ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विधानमा पहिलोपटक ‘वरिष्ठ नेता’ को पद सिर्जना भएको छ । आगामी ७ देखि ९ असार मा चितवनमा हुने रास्वपाको पहिलो महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्तावमा ‘वरिष्ठ नेता’ थप्ने सहमति गरिएको हो ।...

मन्त्री लम्साललाई ऐन महरको प्रश्नः ठेकेदारको कुन खुट्टा भाँच्ने, दाहिने कि देब्रे ?

२०८३ असार ४ गते १६:२२

काठमाण्डू, ४ असार– एमाले प्रमुख सचेतक ऐन महरले भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको विवादित अभिव्यक्तिबारे प्रश्न गरेका छन । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मन्त्री लम्सालले ठेकेदारको खुट्टा भाँच्ने भन्ने अभिव्यक्ति दिनु कानुनसम्मत थियो वा थिएनरु भन्दै प्रश्न गरे ।...

भारतीय गाडीमा नेपाली नम्बर प्लेट राखेर सञ्चालन गर्ने चालक पक्राउ

२०८३ असार ४ गते १६:०९

काठमाण्डू, ४ असार–  धनकुटामा भारतीय नम्बरको सवारीमा नेपाली नम्बर राखेर चलाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारस्थित कोशी लोकमार्गमा भारतीय नम्बर प्लेटको गाडीमा अवैध रुपमा नेपाली नम्बर प्लेट राखेर सञ्चालन गरेको अवस्थामा भारत बिहार राज्य जोगबनी थाना अमोना पञ्चायत–२१...

महावीरलाई हर्कले भनेः तपाईँ सत्ता कि प्रतिपक्ष हो छुट्याउनुस्

२०८३ असार ४ गते १५:५६

काठमाण्डू, ४ असार– प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई आफू सत्तापक्ष कि प्रतिपक्ष हो कित्ता क्लियर गर्न आग्रह गरेका छन । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रश्नोत्तर क्रममा सरकारले गुनासो गर्ने नभई समाधान दिनुपर्ने...

समय आएपछि नेतृत्वको बहस गरौँलाः ओली

२०८३ असार ४ गते १५:५२

काठमाण्डू, ४ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठन सुझाव सङ्कलन कार्यदलप्रति टिप्पणी गर्दै कार्यदलको कुरा नसुनी आफ्ना धारणा खुलस्त रूपमा राख्न सहभागीहरूलाई अनुरोध गरेका छन ।कपिलवस्तुको चन्द्रौटामा बिहीबार आयोजित लुम्बिनी प्रदेशस्तरीय सुझाव सङ्कलन कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष...

कार्यदललाई उपेक्षा गर्दै ओलीले भनेः ‘कार्यदलका कुरा नसुन्नू, आफ्ना कुरा ढुक्कसँग राख्नू’

२०८३ असार ४ गते १५:५१

काठमाण्डू, ४ असार–  पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठन सुझाव सङ्कलन कार्यदलप्रति टिप्पणी गर्दै कार्यदलको कुरा नसुनी आफ्ना धारणा खुलस्त रूपमा राख्न सहभागीहरूलाई अनुरोध गरेका छन । कपिलवस्तुको चन्द्रौटामा बिहीबार आयोजित लुम्बिनी प्रदेशस्तरीय सुझाव सङ्कलन कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै...

विवादित अभिव्यक्तिबारे मन्त्री लम्सालको प्रस्टीकरणः ठेकेदारलाई थर्काएको होइन बचाउन खोजेको

२०८३ असार ४ गते १५:३९

काठमाण्डू, ४ असार–  पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको विवादित अभिव्यक्तिबारे संसदमा जवाफ दिएका छन । प्रतिनिधिसभामा बैठकमा बोल्दै उनले मन्त्री लम्सालले ठेकेदारको खुट्टा भाँच्ने भन्ने अभिव्यक्तिबारे नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रश्न गरेका छन । त्यसबारे जवाफ दिँदै उनले ठेकेदारलाई थर्काएको नभई बचाउन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us