समाचार

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मान

२०८३ असार ५ गते १३:२१

काठमाण्डू, ५ असार– वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मान प्राप्त गरेका गरेका छन । आज (शुक्रबार) राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा श्रेष्ठले यो सम्मान पाएका हुन् । श्रेष्ठलाई ३ लाख ७५ हज़ार नगद सहितको...

मेसीका पिता बिरामी, मृत्युको हल्ला फैलाउने अर्जेन्टिनी टीभी होस्टको जागीर गयो

२०८३ असार ५ गते १३:१२

काठमाण्डू, ५ असार– अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसीका पिता होर्खे मेसी यति बेला अस्वस्थ छन । परिवारका तर्फबाट जारी विज्ञप्तिमा उनी स्वास्थ्य समस्याबाट गुज्रिरहेको उल्लेख छ । सामाजिक सञ्जालमा होर्खे मेसीको निधन भएको हल्ला फैलिएको थियो । अजेन्टिनी टेलिभिजनकी प्रस्तोता फ्लोरेन्सीया पेनाले उनको निधनको...

पार्टी पुनर्गठनका लागि महत्वपूर्ण आधारः एमाले उपाध्यक्ष पौडेल

२०८३ असार ५ गते १३:०३

काठमाण्डू, ५ असार– पूर्व मन्त्री एवं एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा निर्वाचन–२०८२ को समीक्षा तथा पार्टी पुनर्गठन अभियानअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय भेलामा उठेका सुझावहरू पार्टी पुनर्गठनका लागि महत्वपूर्ण आधार बन्ने बताएका छन । कपिलवस्तुको चन्द्रौटामा बिहीबार आयोजित प्रदेशस्तरीय भेलावछि सामाजिक सञ्जालमा लेख्दै पौडेलले सहभागी नेताहरूले...

रास्वपा महाविधेशन तयारी तीव्र, रवि र बालेनले गर्नेछन् उद्घाटन समारोहमा सम्बोधन

२०८३ असार ५ गते १२:५२

काठमाण्डू, ५ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी ७ देखि ९ असारसम्म चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ । भोलि ६ गते साँझ रास्वपा केन्द्रीय समितिको बैठक भरतपुरमा बस्ने तय समेत भएको छ । उद्घाटन समारोहमा विभिन्न पार्टीका...

रास्वपा महाविधेशन तयारी तीव्र, रवि र बालेनले गर्नेछन् उद्घाटन समारोहमा सम्बोधन

२०८३ असार ५ गते १२:५०

काठमाण्डू, ५ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी ७ देखि ९ असारसम्म चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ । भोलि ६ गते साँझ रास्वपा केन्द्रीय समितिको बैठक भरतपुरमा बस्ने तय समेत भएको छ । उद्घाटन समारोहमा विभिन्न पार्टीका...

हर्क साम्पाङको प्रश्नः यो देश ढुंगाहरूको हो कि मान्छेको ?

२०८३ असार ५ गते १२:४०

काठमाण्डू, ५ असार– प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सीमा विवाद सम्बन्धी अभिव्यक्ति सच्याइनुपर्ने बताएका छन । तर यस्तो माग सरकारले नसुनेको उनले बताएका छन । ‘प्रतिपक्ष बोलिरहने । सत्तापक्ष नसुनिकन अगाडि बढिरहने गर्नु हुँदैन,’ शुक्रबार उनले प्रतिनिधिसभाको...

ऊनको स्वीटर उत्कृष्ट चलचित्र घोषित

२०८३ असार ५ गते १२:२६

काठमाण्डू, ५ असार– ‘ऊनको स्वीटर’ २०८२ को उत्कृष्ट चलचित्र घोषित भएको छ । यो चलचित्रले राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा उत्कृष्ट चलचित्रको उपाधि जित्न सफल भएको हो । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र...

स्विट्जरल्यान्डमा हुने भनिएको अमेरिका–इरान शान्ति सम्झौता हस्ताक्षर समारोह अन्तिम समयमा आएर रद्द

२०८३ असार ५ गते १०:२९

काठमाण्डू, ५ असार– स्वीट्जरल्यान्डमा आज (शुक्रबार) हुने भनिएको अमेरिका–इरानबीच हुने भनिएको बहुप्रतीक्षित शान्ति सम्झौता स्थगित भएको छ । स्वीट्जरल्यान्डमा हुने भनिएको शान्ति सम्झौता समारोह अनितम समयमा स्थगित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘सीएनएन–न्युज १८’ ले समारोहमा सहभागी हुन कुनै पनि उच्चस्तरीय...

कक्षा १२ मा ६४.३१ प्रतिशत उत्तीर्ण, १ लाखभन्दा बढी विद्यार्थीमा ‘एनजी’

२०८३ असार ५ गते १०:१९

काठमाण्डू, ५ असार– राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालित कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा आज बिहान सार्वजनिक भएको हो । सार्वजनिक नतिजा अनुसार यस वर्ष नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका...

कक्षा १२ को नतिजा सार्वजनिक

२०८३ असार ५ गते ९:५७

काठमाण्डू, ५ असार– राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज (शुक्रबार) बिहान बसेको परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । बिहान ८ बजे बैठक बसेर कक्षा १२ को नतिजा सार्वजनिक गरिएको बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले...

प्रतिनिधिसभाको बहुमतबाट विनियोजन विधेयक पारित

२०८३ असार ४ गते २१:५३

काठमाण्डु- प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । बिहीबारको बैठकबाट विधेयक हुमतले पारित गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरे । प्रस्तावको पक्षमा बहुमत...

सुनिता डंगोलले पेश गरिन् २५ अर्ब ८८ करोड ३० लाखको बजेट

२०८३ असार ४ गते १८:१८

काठमाण्डू, ४ असार– काठमाण्डू महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८३र८४ को लागि कार्यक्रम तथा बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गरेकी छन । जारी नगर सभामा डंगोलले २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैया सञ्चित कोषमा व्ययभार पर्ने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us