काठमाण्डू, २ असार– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा नआएका दुई कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै अध्ययन बिदा वा असाधारण बिदा समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमै...
काठमाण्डू, २ असार– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मुलुकको दूरसञ्चार सेवाको गुणस्तर अभिवृद्धि र पूर्वाधार विस्तारका लागि सरकारले विशेष प्राथमिकताका साथ काम गरिरहेको बताएका छन । आज (बुधबार) प्रतिनिधि सभा बैठकमा मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले यस्तो बताएका हुन...
काठमाण्डू, २ असार– नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाललाई नेतृत्व छोड्न अनुरोध गरेका छन । संयोजक दाहालले ३६ बुँदे असन्तुष्टि पत्र पठाउँदै खनालले नेतृत्व विचलित भएको र अब यसले महाधिवेशनसम्म लैजान नसक्ने ठोकुवा समेत गरेका...
काठमाण्डू, २ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले संकटमा परेका जनताको समस्या तत्काल समाधान हुने गरी बजेटका व्यवस्था गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराएकी छिन् । आज (बुधबार) प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले अर्थमन्त्री वाग्लेको ध्यानाकर्षण गराएकी...
काठमाण्डू, २ असार– अब बैंक तथा वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा उच्च व्यवस्थापकीय पद ३ महिना भन्दा धेरै अवधि रिक्त राख्न नपाउने भएका छन । केन्द्रीय बैंकले उच्च व्यवस्थापक पद खाली भएको ३ महिनाभित्र अनिवार्य नियुक्त गरिसक्नु पर्ने व्यवस्था गरेको हो ।...
काठमाण्डू, २ असार– पूर्व मन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपाली कम्युनिस्ट आन्दोलन आफ्नो मूल दर्शन र व्यवहारबीचको अन्तरविरोधका कारण विघटनको संघारमा पुगेकोमा चिन्ता व्यक्त गरेका छन । आज (बुधबार) आयोजित दर्शनशास्त्रको इतिहास पुस्तकको परिचर्चा कार्यक्रममा उनले मार्क्सवादी दर्शनलाई आत्मसात गर्न नसक्दा...
काठमाण्डू, २ असार– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दल श्रम संस्कृति पार्टीको निरन्तर विरोध गरेपछि बैठक स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल भइरहेको थियो । छलफलका क्रममा मन्त्रीहरूले जवाफ दिइरहेका थिए । सो बीचमा...
काठमाण्डू, २ असार– प्रतिपक्षी दल श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल जारी छ । छलफलका क्रममा मन्त्रीहरूले जवाफ दिने क्रम जारी छ । सो बीचमा श्रम संस्कृति पार्टीका अध्यक्ष...
काठमाण्डू, २ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनका प्रतिनिधिको शुल्क निर्धारण गरेको छ । प्रति प्रतिनिधि पाँच हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । पर्यवेक्षकलाई थप दुई हजार तोकिएको छ । पर्यवेक्षकलाई पाँच हजार तय गरिएको छ । आर्थिक रुपमा...
काठमाण्डू, २ असार– प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथिको छलफल जारी छ । आज (बुधबार)को बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयसँग सम्बन्धित मन्त्रालयमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको थियो । सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनका लागि उद्योगमन्त्री गौरी कुमारी संसद्को रोष्ट्रममा पुगेकी...
काठमाण्डू, २ असार– प्युठानमा खोलाले बगाएर दाजुभाइको मृत्यु भएको छ । नौबहिनी गाउँपालिका–५, काटे बस्ने यामबहादुर खत्रीका छोराहरू १० वर्षीय मिलन खत्री र सात वर्षीय बिमल खत्रीको सोही ठाउँस्थित जोगी पनेरा खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । खोला तर्ने क्रममा उनीहरू बेपत्ता...
काठमाण्डू, २ असार- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा अष्ट्रियाले जोर्डनलाई ३–१ ले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ। दुवै टोलीबीच भएको प्रतिस्पर्धात्मक खेलमा अष्ट्रियाले पहिलो हाफमै अग्रता बनाएको थियो । खेलको २० औँ मिनेटमा रोमानो स्मिदले गोल गर्दै अष्ट्रियालाई १–०...